ब्रेकिङ न्यूज

नेपालमा उड्ने कारकाे चर्चा

नेपालमा उड्ने कारकाे चर्चा

   
नेपालगन्ज । सामाजिक सञ्जालदेखि मिडियामा अहिले उड्ने कारको निकै चर्चा र परिचर्चा भइरहेको छ। हुन त जति बेला नेपालमा उड्ने कार ल्याउने भनेर समाचार सार्वजनिक भयो त्यहीँ देखिनै चर्चा सुरु भएको थियो। झन मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा उड्ने कार राखेपछि त्यसको चर्चा र परिचर्चाले शिखर चुमिरहेको छ। सोही उड्ने कार हेर्नेहरुको भिड लागेको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (ना
चिनी उद्योग खुल्ने भएपछि बर्दियामा उखु खेती गर्ने लहर (भिडियो)

चिनी उद्योग खुल्ने भएपछि बर्दियामा उखु खेती गर्ने लहर (भिडियो)

   
मधुवन (बर्दिया)। बर्दियामा दुईवटा ठूला चिनी उद्योग निर्माणकाे काम धमाधम भइरहेकाे छ । राजापुर नगरपालिका-५ बदालपुरमा करिब २ अर्बको लगानी र सदरमुकाम गुलरियामै पनि अर्को चिनी उद्योग निर्माण भइरहेकाे छ । पश्चिम तराईको बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना बन्न थालेपछि स्थानीय किसान खुशी भएका छन् । थोरै लगानीमा बढी आम्दानी हुनेभन्दै किसानले उखु खेती लगाउन थालेका छन् । करिब दुई
नेपालगन्जमा पहिलो पटक भ्याट तथा कर सम्बन्धि प्रशिक्षण

नेपालगन्जमा पहिलो पटक भ्याट तथा कर सम्बन्धि प्रशिक्षण

   
नेपालगन्ज । ब्रेन्ट सर्भिस प्रालीकाे आयोजना साेमवार नेपालगन्जमा भ्याट तथा कर सम्बन्धि तालिम सम्पन्न भएको छ । सिए तेज प्रकाश दिक्षितले सहजिकरण गर्नु भएको तालिममा नेपालगन्ज स्थित विभिन्न व्यापारिक संघ , सस्थावाट प्रतिनिधित्व गरी ५३ जनाकाे सहभागिता रहेकाे थियेा । तालिम व्रेन्ट सर्भिस प्रालीका प्रमुख कार्यकारी अधिकृत ईश्वर शर्मा , प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी रहनुभए
रैथाने थारु आलुतर्फ किसानकाे आकर्षण (भिडियो)

रैथाने थारु आलुतर्फ किसानकाे आकर्षण (भिडियो)

   
https://youtu.be/H6qmCrOV1dA?si=tZaTJiimtDspujaM नेपालगन्ज । स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछित्यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो । माग बढ्नुका साथै विकासे आलुको तुलनामा महँगोमा बिक्री हुन थालेपछि किसानले व्यावसायिक आलुखेती गर्न थालेका स्थानीय बताउँछन् । विकासेभन्दा स्थानीय जातको आलुको माग बढी भइरहेकाले यसलाई
‘एनसिएमटी’ कलेजले २४ जना विद्यार्थीलाई ३५ लाख बराबरको छात्रवृत्ति दिने

‘एनसिएमटी’ कलेजले २४ जना विद्यार्थीलाई ३५ लाख बराबरको छात्रवृत्ति दिने

   
नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी NCMT ले आफ्नो १२ औं वार्षिकोत्सव को अवसरमा समाज र राष्ट्रप्रति प्रतिवद्धता जनाउँदै विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ। भूमिका NCMT स्थापना भएदेखि नै यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय, व्यवहारिक र अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धी शिक्षा दिन निरन्तर प्रतिबद्ध रहँदै आएको छ। पछिल्ला वर्षहरूमा कक्षा १२ उत्तीर्ण गरेपछि धेरै विद्यार्
शिक्षाको गुणस्तरमा गिरावट : राष्ट्रको स्थिरतामा मौन तर गहिरो खतरा

शिक्षाको गुणस्तरमा गिरावट : राष्ट्रको स्थिरतामा मौन तर गहिरो खतरा

   
“राष्ट्रलाई अस्थिर पार्न परमाणु बम वा लामो दूरीका क्षेप्यास्त्र मात्र आवश्यक हुँदैन; शिक्षाको गुणस्तरमा गिरावट ल्याउनु पनि दीर्घकालीन रूपमा उस्तै विनाशकारी हुन्छ ।” आज नेपाल एक यस्तै मौन तर गम्भीर संकटको द्वारमा उभिएको छ । विद्यालयमा भौतिक पहुँच र भर्ना दरमा उल्लेखनीय प्रगति भए पनि सिकाइको गुणस्तर, शिक्षकको दक्षता, लगानीको स्तर, र नीतिगत स्थिरतामा गहिरो कमी देखिन्छ ।  नेपालको शिक्षा प्रणालीमा ग
सिएको नतिजा : चुनौतीपूर्ण यात्रा, अनन्त सम्भावना

सिएको नतिजा : चुनौतीपूर्ण यात्रा, अनन्त सम्भावना

   
हालै सार्वजनिक भएको सिएको नतिजाले फेरि एकपटक प्रमाणित गर्यो — चार्टर्ड एकाउन्टेन्ट बन्ने यात्रा सजिलो छैन, तर एकपटक गन्तव्यमा पुगेपछि त्यसको मूल्य असीमित हुन्छ। सिए पेशा केवल लेखापरीक्षण र कर विवरण भर्ने काम मात्र होइन, यो देशको आर्थिक, वित्तीय र प्रशासनिक संरचनाको मेरुदण्ड हो। सिएले गर्ने प्रमुख कामहरू १. वित्तीय विवरणको अडिट कम्पनी, संघसंस्था, सरकारी निकायको वित्तीय पारदर्शिता सुनिश्चित गर
नेपालमा उत्पादित स्टिलका भाँडाकुँडा निर्यातमा भारतीय अवरोध

नेपालमा उत्पादित स्टिलका भाँडाकुँडा निर्यातमा भारतीय अवरोध

   
बुटवल। नेपालमा उत्पादन भएर भारत निकासी हुने स्टिलका भाँडाकुँडाको निर्यात झण्डै चार महिनादेखि ठप्प छ । यसले भैरहवा सेजमा रहेका र मुलुकका अन्य ठाउँमा रहेका करिब दर्जन उद्योग प्रभावित भएका छन् भने मुलुकको राजस्वको क्षेत्रमा पनि असर पारेको छ । निकासी खुलाउन उद्योग वाणिज्य संघहरु, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, विशेष आर्थिक क्षेत्र (सेज), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म उद्योगीहरु
सिएको शुल्क किन समयमा आउँदैन ?

सिएको शुल्क किन समयमा आउँदैन ?

   
सिएको संसारमा अडिट रिपोर्ट, कर विवरण र डेडलाइन भन्दा पनि गाह्रो कुरा एउटा हो — शुल्क समयमा ल्याउने कला। कसैले भन्छन्, “अहिले हात खाली छ”, तर भर्खरै नयाँ आइफाेन अफिस खर्चमा मिलाइसकेका हुन्छन्। कोहि भावनामा डुबेर “तपाईं त हाम्रो परिवार जस्तै हो” भन्छन्, जसको अर्थ — दाजु–भाइलाई त बिल काटिँदैन नि। रिपोर्ट समयमै बुझाउँदा उल्टै “अब के चाँडो ?” भन्ने प्रतिक्रिया आउँछ। नगद नभएको बहाना गर्नेहरू शनिबार
सरकारकाे ‘कान’सम्म पुर्‍याउनैपर्ने बाँकेका दर्जन मुद्दा

सरकारकाे ‘कान’सम्म पुर्‍याउनैपर्ने बाँकेका दर्जन मुद्दा

   
लखनउ विद्रोह दबाउन आफैं जङ्गबहादुर लखनउ पुगे । बिद्रोहलाई निस्क्रीय बनाए । त्यो गुन र पराक्रमबाट तत्कालिन ब्रिटिस शासक खुशी भए । त्यसबापत तत्कालिन नेपाली शासक जङ्गबहादुरले उपहारस्वरुप बाँके, बर्दिया , कैलाली र कंचनपुर फिर्ता पाए त्यही उपहारमा फिर्ता ल्याएको जिल्ला बाँके जिल्ला अन्तर्गतको शहर हो -नेपालगन्ज ।  त्यसैले त यो शहरलाई जङ्गबहादुरको सपनाको शहर पनि भनिन्छ । लखनउ बिद्रोह ठेगान लाउन त्यहा