ब्रेकिङ न्यूज

त्रिभुवनचाेकमा ठडियाे राजा त्रिभुवनको सालिक

त्रिभुवनचाेकमा ठडियाे राजा त्रिभुवनको सालिक

   
नेपालगन्ज- त्रिभुवनचाेकमा प्रजातन्त्र दिवशकाे अवसर पारेर शनिबार राजा त्रिभुवनकाे शालिक पुनःस्थापन गरिएको छ । विभिन्न आन्दोलनमा उक्त चाेकबाट राजाकाे शालिक हटाएकाे थियाे ।  त्रिभुवनचाेक पुनस्थापनाका समर्थकले सालिक राखेकाे खुसियालीमा नाराबाजी समेत गरे । राप्रपा निकट कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेकाेमा उनिहरुले परिवर्तनका नाममा ईतिहास मेटाउन नहुनेमा जाेड दिए । राप्रपाका केन्द्र

नेपालगन्जको राष्ट्रिय वाणिज्य बैँक लुटिनबाट जोगियो, आरोपित पक्राउ

   
नेपालगन्ज-  नेपालगन्जमा एक व्यक्तिले बैंक ताेडफाेड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, २ नम्बर  वडामा रहेको राष्ट्रिय वाणिज्य बैँकमा बिहान  कैलाली टिकापुर ९ घर बताउने वर्ष २६ को सन्जु विकले उक्त बैँकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरेका थिए । ताेडफाेड पछि फरार रहेकोमा उनलाई तत्काल  प्रहरी  टोलीले खुकुरी सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको । जिल्ल
कर्णाली प्रदेश प्रमुखद्धारा भेरी बबई डाइभर्सनको निरीक्षण, समयमा काम हुने बिश्वास व्यक्त

कर्णाली प्रदेश प्रमुखद्धारा भेरी बबई डाइभर्सनको निरीक्षण, समयमा काम हुने बिश्वास व्यक्त

   
बाँके -कर्णाली प्रदेश प्रमुख तिलक परियारले भेरी बबई डाइभर्सनको अवलोकन निरिक्षण गर्नुभएको छ । बिहिबार सुर्खेतको बबईस्थित डाइभर्सनको मुहानस्थल चिप्लेको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले परियोजना निर्माण प्रक्रियाको बारेमा जानकारी लिनुभएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजनाको निरिक्षण गर्दै प्रदेश प्रमुख परियारले अहिलेसम्मको निर्माण प्रक्रिया सन्तोषजनक रहेको प्रतिक्रिया दिन
पुरानै लयमा फर्किएला कपास खेती ? यस्ता छन् याेजना

पुरानै लयमा फर्किएला कपास खेती ? यस्ता छन् याेजना

   
नेपालगन्ज-कपास विकास समिति, बाँकेले कपास खेतीको विस्तार गरी पुरानै विरासतमा फर्किने लक्ष्यमा अगाडि बढेको छ । त्यसका लागि पुराना क्षेत्रहरुमा कपासको खेतीका लागि अध्ययन तथा किसानहरुसंग छलफल शुरु गरिएको छ । कुनै बेला कपास खेतीको लहर चलेको भए पनि विभिन्न कारणले खुम्चिन पुगेको कपास खेतीलाई पुरानै अवस्थामा फर्काउन प्रयास थालिएको छ । पश्चिम तराईको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायतका जिल्
बैजनाथमा पर्ने महेन्द्रराजमार्गमा सुदुरपश्चिम सरकारकाे गाडी ताेडफाेड

बैजनाथमा पर्ने महेन्द्रराजमार्गमा सुदुरपश्चिम सरकारकाे गाडी ताेडफाेड

   
नेपालगन्ज- बैजनाथ गाउँपालिकामा सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडि तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बैजनाथ बनकटवा चोकमा बिहान साढे ५ बजेतिर बन्दकर्ताहरुले सो गाडिमा तोडफोड गरेका हुन् । ट्राफिक प्रहरी प्रमुख हिमालय शाहका अनुसार सुदुरपश्चिम प्रदेश ०१—००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडिमा तोडफोड गरेको बताए ।
सुर्खेतराेडमा सुपर पोलिक्लिनिक सञ्चालनमा, १५ दिन निशुल्क विरामी जाँच्ने

सुर्खेतराेडमा सुपर पोलिक्लिनिक सञ्चालनमा, १५ दिन निशुल्क विरामी जाँच्ने

   
नेपालगञ्ज, फागुन १ । केही समययता एकपछि अर्को गरेर विभिन्न विशेषज्ञ क्लिनिक र अस्पतालहरु थपिंदै गएको नेपालगञ्जमा आइतवारबाट थप एक अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा आएको छ । नेपालगञ्जको सुर्खेतरोडस्थित गुरुद्धारासंगै जोडिएको भवनमा आइतवारबाट एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिले विभिन्न विशेषज्ञ सेवाहरु दिने जनाईएको छ । सो पोलिक्लिनिकको एक समाराहे
बाघ गणना गर्ने क्यामेरा अरु काममा प्रयोग हुँदैन, त्यही पनि कस्ले चोर्छ ?

बाघ गणना गर्ने क्यामेरा अरु काममा प्रयोग हुँदैन, त्यही पनि कस्ले चोर्छ ?

   
बाँके – बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाको काम भइरहेको छ । उक्त कार्यका लागि जडान गरिएका क्यामेरा भने चोरी हुन थालेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार हालसम्म १७ वटा क्यामेरा चोरी भएका छन् भने अन्य छ वटा क्यामेरा तोडफोड भएका छन् । बाघ गणनामा सहयोग सावित भएका क्यामेरा अन्य कुनै पनि प्रयोजनका लागि योग्य हुँदैन् । तर पनि किन चोरी भइरहेको भनेर निकुञ्जका कर्मचारी अचम्मम
नौवस्ता औद्योगिक क्षेत्रको काम नहुँदा उद्योग मन्त्रालयकै बजेट खर्च कार्यान्वयन प्रभावित

नौवस्ता औद्योगिक क्षेत्रको काम नहुँदा उद्योग मन्त्रालयकै बजेट खर्च कार्यान्वयन प्रभावित

   
नेपालगन्ज- बस्ती व्यवस्थापनको किचलोले प्रस्तावित नौवस्ता औद्योगिक क्षेत्रको काम चालु आर्थिक वर्षमा समेत शुरु हुन सकेन । उक्त औद्योगिक क्षेत्रका लागि बिनियोजन गरिएको बजेट कार्यान्वयनमा आउन नसकेपछि चालु आर्थिक वर्षको छ महिनामा उद्योग मन्त्रालय अन्र्तगतको बजेट कार्यान्वयन समेत प्रभावित भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा नौवस्ता औद्योगिक क्षेत्र लगायतका कामहर
अब रु ५ लाखसम्म विद्युतीय कर्जा उपलब्ध हुने, पढ्नुहोस् कर्जासम्बन्धी मार्गदर्शन

अब रु ५ लाखसम्म विद्युतीय कर्जा उपलब्ध हुने, पढ्नुहोस् कर्जासम्बन्धी मार्गदर्शन

   
नेपालगन्ज। बैंकमा तलबी खाता रहेका वा पेसागत तथा व्यवसायिक आय जम्मा हुने खाता ग्राहकले अधिकतम ५ लाख रुपैयाँसम्म विद्युतीय कर्जा पाउन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकका लागि यो सुविधा दिएको हो। विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन शुक्रबार जारी गर्दै अन्य ग्राहकहरुको हकमा भने अधिकतम दुई लाख रुपैयाँसम्म विद्युतीय कर्जा दिन सक्ने राष्ट्र
खजुरा खानेपानी चुनाव : सतिश निरौला प्यानलका यस्ता छन् ११ बुँदे प्रतिवद्धता

खजुरा खानेपानी चुनाव : सतिश निरौला प्यानलका यस्ता छन् ११ बुँदे प्रतिवद्धता

   
बाँके, माघ २७ । बाँकेको खजुरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको माघ २९ गते हुने निर्वाचनका लागि सतिश निरौला नेतृत्वको समावेशी – साझा समूहले खानेपानी सुधारका लागि ११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । प्रतिवद्धताको पहिलो बुँदामा खजुराबजारको मुख्य सडकमा देखिएको पाइपलाइ ब्यवस्थापन समस्याको तत्काल समाधान गरिने उल्लेख गरिएको छ । थप २ वटा बोरिङका लागी यही आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने