ब्रेकिङ न्यूज

होमस्टे महासंघकाे अध्यक्षमा प्रेमशंकर, महासचिवमा कृष्ण चौधरी निर्वाचित

होमस्टे महासंघकाे अध्यक्षमा प्रेमशंकर, महासचिवमा कृष्ण चौधरी निर्वाचित

   
नेपालगन्ज -बाँकेको गाभर भ्याली होमस्टेमा भएको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यशाला गोष्ठीले बिधान पारित गर्दै होमस्टे महासंघ नेपालमा परिणत भएको हो । महासंघको पहिलो अध्यक्षमा प्रेमशंकर मर्दनिया थारू सर्वसम्मत निर्वािचत हुनुभएको छ । हेर्नुस् कार्यसमिती-
एफएनसीसीआई र लगानी बोर्ड नेपाल लगानी प्रवर्द्धनमा सहकार्य गर्न सहमत

एफएनसीसीआई र लगानी बोर्ड नेपाल लगानी प्रवर्द्धनमा सहकार्य गर्न सहमत

   
नेपालगन्ज -आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपाल बीच आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वोर्डका प्रमुख कार्यकारि अधिकृत सुशिल भट्टले हस्ताक्षर गर्नुभयो । सहमती अनुसार अव महासंघको स
डा. गोपालराज शाक्यलाई हेल्थ अवार्ड

डा. गोपालराज शाक्यलाई हेल्थ अवार्ड

   
स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ । नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पु¥याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्राडा सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गरेका हुन। नेटवर्
अदालतको आदेश कार्यान्वयन गर्दै थापाले भने -थोरै समयमा सक्नेजति काम गरे

अदालतको आदेश कार्यान्वयन गर्दै थापाले भने -थोरै समयमा सक्नेजति काम गरे

   
मिति २०७८/११/१९ गते नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति पश्चात् मेरो टिमले फागुन २५ गते कार्यभार ग्रहण गरेको थिए । सम्मानित अदालतले उत्प्रेषणको आदेश जारी गरिसकेको जानकारी सामाजिक संजाल मार्फत प्राप्त हुँदै गर्दा सम्मानित अदालतको निर्णयलाई स्विकार्नु लोकतान्त्रिक चरित्र हो । विदाको दिन छोडि १० कार्
बाँकेमा एमालेलाई गठबन्धनकाे डर छैन बिभाजनकाे असर छैन,के छ जित्ने जुक्ति ?

बाँकेमा एमालेलाई गठबन्धनकाे डर छैन बिभाजनकाे असर छैन,के छ जित्ने जुक्ति ?

   
नेपालगन्ज -नेकपा एमालेले बाँकेका आठ पालिकामध्ये पाँच पालिकामा जित्ने दाबी गरेको छ । पार्टीको संगठन विस्तार प्रभावकारीरुपमा अगाडि बढ्दै गएको र राष्ट्रवादी चिन्तन भएका नागरिक एमालेप्रति आकर्षित भएकाले बाँकेमा पाँच पालिकामा जित्ने एमालेले दाबी गरेको हो । बाँकेका नेता तथा केन्द्रीय सदस्य सूर्य ढकालले एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकमा उक्त विषयको रिपोर्ट प्रस्तुत गरेका थिए । यसभन्दा अगा
गाभर भ्यालीमा होमस्टे एशोसिएशनको राष्ट्रिय सम्मेलन सुरु

गाभर भ्यालीमा होमस्टे एशोसिएशनको राष्ट्रिय सम्मेलन सुरु

   
नेपालगन्ज - बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकीय क्षेत्र गाभर भ्यालीमा होमस्टे एशोसिएशनको तेस्रो राष्ट्रिय सम्मेलन शनिबारदेखि सुरु भएको छ । आइतबारसम्म चल्ले सम्मेलनमा ६८ जिल्लाका १ हजार बढी होमस्टे संचालकको सहभागिता रहेको आयोजक मूल समितिका संयोजक कृष्ण चौधरीले बताउनु भयो । सम्मेलनमा मौलिक भोजन मेला समेतको प्रदर्शनी गरिएको छ । पत्रु खानाको संस्कृति रोक्न र स्थानीय खानाको प्रचा
बाँकेका छोटी भन्सारकाे अबस्था कस्ताे छ ?

बाँकेका छोटी भन्सारकाे अबस्था कस्ताे छ ?

   
नेपालगन्ज -बाँकेमा रहेका छोटी भन्सारकाे अवस्था निरीक्षण गरिएको छ । नेपालगन्ज भन्सार प्रमुख अर्जुन नेउपाने सहितकाे टाेलिले नरैनापुर, कटकुइया भोजभगवानपुर र खडैचा छोटी भन्सारकाे अवस्था निरीक्षण गरेकाे हाे । अधिकास छोटी भन्सार खण्डहरमा परिणत भएका छन् । भन्सार बिभागले छोटी भन्सारकाे अवस्थाकाे बिषयमा रिपोर्ट पठाउन भनेपछि यहाँकाे भन्सार तात्तिएको हो । छोटी भन्सार सन्चालनकाे माग हुँदै आएको छ ।
ग्लो्बल मनि विक’ : नेपाल बैंकले बाँके गाउँमा स्थानीयलाई गरायो अभिमुखिकरण

ग्लो्बल मनि विक’ : नेपाल बैंकले बाँके गाउँमा स्थानीयलाई गरायो अभिमुखिकरण

   
नेपालगन्ज- नेपाल बैंक लिमिटेड नेपालगन्ज शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँका बासिन्दाहरुलाई डिजिटल बैकिंङ सेवाबारे अभिमुखिकरण गराएको छ । शुक्रबार वडा नम्बर ९ स्थित सरस्वती प्राविमा डिजिटल बैकिंङ वित्तीय सारक्षरता कार्यक्रम सम्पन्न गर्दै बैंकको शाखा कार्यालयले स्थानीयवासीहरुलाई बैंकिङ सेवाबारे जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘ग्लो्बल मनि विक’ अन्तर्
आत्मनिर्भर बाटाेमा खजुराका महिला

आत्मनिर्भर बाटाेमा खजुराका महिला

   
नेपालगन्ज -एक वर्ष अघिसम्म खजुरा ६ की बालकुमार विक आफ्नो घरायसी काम गर्थिन । गाउँमा हुने कार्यक्रममा जाँदा एउटा गृहणी महिलाको प्रतिनिधित्व गरेर जाने गर्थिन तर, अहिले भने उनको पहिचान फरक बनेको छ । गत वर्ष खजुरा गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन समूहमा आवद्ध गदाराउँदा उनको पहिचान मात्र बदलिएन आँट अठोस र भरोसा पनि बढेको छ । पहिला कसैसंग बोल्न पनि लाज मान्ने उ
भेरीमा थपियाे  १५ बेडकाे आइसियु

भेरीमा थपियाे १५ बेडकाे आइसियु

   
नेपालगन्ज - भेरी अस्पताल नेपालगन्जमा थप १५ वेडको आइसियु कक्ष शुरू भएको छ । १५ वेडकाे आइसियु कक्षकाे भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धिताल र भेरी अस्पतालका मेसु डा.विरेन्द्र बहादुर चन्दले शुक्रबार  एक समारोहका विच संयुक्त रूपमा उदघाटन गर्नुभएको हो। आईतवार वाट शुरू हुने न्यूरो सर्जरी सेवाको लागी उक्त वेड थप गरिएको हो ।