कोरोनाका कारण बाँकेका मन्टेश्वरी स्कुलको लगानी डुब्यो, शुन्यबाट शुरु गर्नुपर्ने अवस्था
नेपालगन्ज - दुई वर्षअघि नेपालगन्जमा बालबालिकाकालाई लक्षित गर्दै मोन्टेश्वरी विद्यालय खुल्ने क्रम बढेको थियो । रु १० लाखदेखि रु १ करोड भन्दा माथीका लगानीमा सुविधा सम्पन्न मन्टेश्वरी खुले ।
यसरी खुलेका मन्टेश्वरीले विद्यार्थी नपाएका पनि होइनन् । तर ठिक त्यति नै बेला कोरोना महामारी शुरु भयो । जसका कारण बामे सर्दै गरेका मन्टेश्वरी विद्यालयहरु ठप्प बन्न पुगे ।
अधिकांस मन्टेश्वरी विद्यालय अहिल








