कर्णालीलाई अन्य प्रदेशसँग तुलना नगर्न बैंकहरुलाई मुख्यमन्त्री कँडेलको आग्रह
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा लगानी गर्ने विषयमा अन्य प्रदेशसँग तुलाना नगर्न बैंकहरुलाई आग्रह गरेका छन् ।
बिहिबार प्रदेश सरकारको वार्षिक कार्यक्रम अन्तर्गत कृषि तथा उद्यम व्यवसायमा ब्याज अनुदानलाई सरल र सहज बनाउन कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएका वाणिज्य तथा विकास बैंकका प्रदेशस्तरिय प्रमुखहरूसँगको अन्तरक्रियात्मक छलफलमा मुख्यमन्त्री कँडेलले यस्तो बत








