ब्रेकिङ न्यूज

भारतीय सरकारी बैंकको निजीकरणले उठाएका प्रश्न

भारतीय सरकारी बैंकको निजीकरणले उठाएका प्रश्न

   
आर्थिक अभियानबाट भारतमा औद्योगिक नीति १९९२ ले ठूलो क्रान्ति ल्यायो र भारतको आर्थिक विकासको लागि ठूलो सहयोग पुर्‍यायो । उक्त समयमा आणविक क्षेत्र, रेल क्षेत्रबाहेक प्रायः क्षेत्रमा निजी लगानी भित्र्याइयो; तर कतिपय भारतीय बैंकमा भारत सरकारको स्वामित्व कायम नै राखियो । सन् १९५५ देखि नै राष्ट्रियकरण गर्न थालिएको यी बैंकहरू प्रायः १९६९ मा आएर विस्तृत रूपमा राष्ट्रियकरण गरियो । त्यसपश्चात् सरकार

रिक्सा नै धितो राखेर मेगा बैंकले रिक्सा चालकलाई कर्जा दिने

   
काठमाडौं । मेगा बैंक नेपालले अटो रिक्सा किनेर आफैं चलाउने चालकलाई रिक्सा धितो राखेर कर्जा दिने भएको छ। हन्सराज हुलासचन्द एण्ड कम्पनी र मेगा बैंकबीच तीनपांग्रे अटो रिक्सा चलाउनेलाई यस्तो कर्जा दिनेसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनीका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे। विपन्न तथा न्यून आय भएका रिक्सा चालक
घरजग्गा बहाल सम्झौता गर्दा ध्यान दिनुपर्ने कुराहरु (सम्झौतापत्रको नमूनासहित)

घरजग्गा बहाल सम्झौता गर्दा ध्यान दिनुपर्ने कुराहरु (सम्झौतापत्रको नमूनासहित)

   
  नेपाल होम्सडटकमबाट यदि तपाईंले घरजग्गा भाडामा लिँदै वा दिँदै हुनुहुन्छ भने बहाल सम्झौता गर्नुपर्ने हुन्छ । बहाल सम्झौतापत्रमा लिने दिने दुबै पक्षले मञ्जुरी गरी हस्ताक्षर वा औंठाछाप लगाउनुपर्ने हुन्छ । सरकारले बनाएको घरबाहल सम्बन्धि व्यवस्थालाई पालना गरी बहाल सम्झौता गरेपछि भाडामा लिने वा दिने दुबै पक्ष ढुक्क हुन्छन्। नेपाल कानुन आयोगको परिच्छेद ९ मा घरबहाल सम्बन्धी कानुनी माप
६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त आह्वान, हेर्नुहोस् लिखित परीक्षाको पाठ्यक्रम

६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त आह्वान, हेर्नुहोस् लिखित परीक्षाको पाठ्यक्रम

   
नेपालगन्ज । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट थप गर्ने भएको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको छ । नेपालमा दुई दशकयता नयाँ भन्सार एजेन्ट थप हुन सकेको थिएन । भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको बताए । विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरख
नेपाल बैंक लिमिटेडको  डिजिटल लुम्विनी प्रदेश महा-अभियान संचालन

नेपाल बैंक लिमिटेडको डिजिटल लुम्विनी प्रदेश महा-अभियान संचालन

   
गंगा खड्का ( आजको पोष्टबाट) बुटवल :  नेपाल बैंक लिमिटेडले डिजिटल लुम्विनी प्रदेश महा अभियान संचालन गरेको छ । ग्राहकहरुलाई बैकिङ प्रविधिसँग जोड्ने उद्देश्यले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बुटवलले अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत बैंकले शनिवार रुपन्देही क्षेत्रमा रहेका ग्राहकहरुलाई ‘क्यूआर कोड’ वितरण गरेको छ । डिजिटल भूक्तानीमा पछिल्लो समय धेरैले रुचाएको क्यू आर कोड अर्थ
राजश्व चुहावट नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन विभागका छ बुँदे निर्देशन

राजश्व चुहावट नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन विभागका छ बुँदे निर्देशन

   
नेपालगन्ज १५ चैत :  राजश्व अनुसन्धान विभागले राजश्व चुहाट नियन्त्रणमा कडाई गर्न निर्देशन दिएपछि मातहत कार्यालयको प्रभावकारीता बढ्दै छ । फागुन महिनाको तेस्रो साता विभागले राजश्व अनुसन्धान कार्यालय इटहरी,पथलैया, बुटवल र कोहलपुरका प्रमुखलाई पत्र लेखेर राजश्व चुहावट नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको थियो । राजश्व चुहावट बढ्दै गएपछि विभागले कडा कदम चालेको हो । राजश्व चुहावट हु
हात्तीपाइले विरुद्धको औषधि सेवन अभियानमा सहभागि बनौं

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियानमा सहभागि बनौं

   
हात्तीपाइले रोग निवारणका लागि चैत २० गते १२ जिल्लामा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोगकोको उच्च जोखिममा रहेका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आम औषधि सेवन कार्यक्रम संचालन हुन लागेको हो । १२ जिल्लाका १ सय २९ स्थानीय तहका ७० लाख ४५ हजार जनसंख्या औषधि खुवाउने लक्ष्य
यसरी लिन सकिन्छ अनलाइनबाट व्यक्तिगत स्थायी लेखा नम्बर

यसरी लिन सकिन्छ अनलाइनबाट व्यक्तिगत स्थायी लेखा नम्बर

   
कर कार्यालयले कुनै व्यवसाय गर्न चाहने व्यक्तिको पहिचान गर्न, व्यवसायीले कर तिर्न र आफूले तिरेको करको जानकारी लिनको लागि कर कार्यालयले जारी गर्ने परिचयलाई स्थायी लेखा नम्बर(PAN) भनिन्छ। सरकारले हालसालै एक हजार रुपैयाँभन्दा बढीको कारोबार वा भुक्तानी गर्नेले अनिवार्य रूपमा प्यानमा दर्ता हुनुपर्ने प्रावधान ल्याएको छ। त्यसैले हरेक व्यवसायी र आयआर्जन गर्ने व्यक्ति प्यान बनाउन लाग्नुपर्ने बाध्यकारी भ
कृषिका कार्यक्रम सिधै किसानको दैलोमा पुगे मात्र उत्पादन बढ्छ : मुख्यमन्त्री पोखरेल

कृषिका कार्यक्रम सिधै किसानको दैलोमा पुगे मात्र उत्पादन बढ्छ : मुख्यमन्त्री पोखरेल

   
नेपालगन्ज १३ चैत : लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खर्च हुन नसक्ने बजेट शीर्षक र रकमको विवरण दुई साताभित्र पेश गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक एंव दोश्रो चौमासिक प्रगति समीक्षा बैठक समापनमा आज बोल्दै उनले खर्च गर्न नसक्ने शीर्षकको बजेट काम भएर रकम अभाव भएका कार्यक्रममा खर्च गर्ने गरी अघि बढ्ने बताए । “ कतै बजेट खर्च नहुने कतै बज
कोरोना एन्टीजेन पोजेटिभ युवक आठ घण्टादेखि जमुनाहमा अलपत्र

कोरोना एन्टीजेन पोजेटिभ युवक आठ घण्टादेखि जमुनाहमा अलपत्र

   
जगेश्वर थारु नेपालगन्ज १३ चैत :  रोल्पाका ३० वर्षीय युवक (नाम, ठेगाना गोप्य) शुक्रवार जमुनाह नाकामा रोकिए । उनी भारतको गुजरातबाट घर फर्किदै थिए । नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको हेल्थ डेक्समा रोकिएका ती युवकको स्वास्थ्यकर्मीले एन्टीजीन परीक्षण गरे । उक्त परीक्षणका क्रममा युवकमा कोरोनाकै सरल एन्टीजेन पोजेटिभ देखिएको स्वास्थ्यकर्मी हेमन्त रानाले बताए । मध्यान्ह १२ बजे कोरोना