ब्रेकिङ न्यूज

कसरी हुन्छ सम्पत्ति शुद्धीकरण ?

कसरी हुन्छ सम्पत्ति शुद्धीकरण ?

   
कसरी हुन्छ सम्पत्ति शुद्धीकरण ? सम्पत्ति शुद्धीकरण प्रक्रिया अन्तर्गत मूलतः देहायका ३ वटा चरणहरु (रकम राख्ने, रकमको तहकिकरण गर्ने, र सम्पत्ति एकीकृत वा मूलप्रवाहीकरण गर्ने) पार हुने गरेको पाइन्छः (क) रकम राख्ने  पहिलो चरणमा सम्पत्ति शुद्धीकरणकर्ताले सामान्यतया गैर कानूनी रुपमा प्राप्त आयलाई कुनै बैंक वा वित्तीय संस्थामा जम्मा गर्ने गर्दछ । यस्तो रकम निक्षेपको रुपमा, धनादेश (मनी
लुम्विनी प्रदेश सिमेन्ट उद्योगको ‘हब’

लुम्विनी प्रदेश सिमेन्ट उद्योगको ‘हब’

   
नेपालगन्ज २० फाल्गुण :  देशभर रहेका साठ्ठी भन्दा धेरै सिमेन्ट उद्योग मध्ये पैतालिस उद्योग लुम्विनी प्रदेशमा छन् । त्यसमाथि हालसम्म देशकै ठूलो सिमेन्ट उद्योग होङ्गसीको उद्योग गण्डकी प्रदेशमा भएतापनि खानीक्षेत्र लुम्विनी प्रदेशमा पर्दछ । लुम्विनी प्रदेश सिमेन्ट उद्योगको ‘हब’ बनेको छ । प्रदेश योजना आयोगले लुम्बिनी प्रदेशका सिमेन्ट उद्योग र खानीहरूको अवस्था तथा अर्थतन्त्रमा योगदानका विषयमा अध्यय
नेपालगन्जका मेयरलाई होटल व्यवसायीका ११ माग

नेपालगन्जका मेयरलाई होटल व्यवसायीका ११ माग

   
बाँके : होटल व्यवसायी संघ बाँकेले बिभिन्न ११ बुँदे माग अघि सारेर नेपालगन्जका मेयर डा. धवल शम्सेर राणा समक्ष समस्या समाधानको अनुरोध गरेको छ । हेर्नुहोस् माग पत्र- ऐतिहासिक शहर नेपालगन्ज व्यवसायिक हिसाबले पश्चिम नेपालकै मुख्य प्रवेश द्धारका रुपमा परिचित छ । पछिल्लो नेपालको राजनीतिक परिवर्तन पश्चात यस क्षेत्रको व्यवसाय धाराशायी हुँदै गईरहेको अवस्थामा राजनीतिक हिसाबले बन्द हड्ताल नाका बन्दि जस्
बाँकेका केही सरकारी विद्यालयको बेइमानी : बेरुजु सम्परिक्षण गर्न आनाकानी

बाँकेका केही सरकारी विद्यालयको बेइमानी : बेरुजु सम्परिक्षण गर्न आनाकानी

   
नेपालगन्ज :  बाँकेका सरकारी विद्यालयले लामो समय बित्दा समेत आईसिटी कक्षा सन्चालन गर्दाको बेरुजु सम्परिक्षण गरेका छैनन् । बेरुजु फर्छौट नगरेका विद्यालयलाई तत्काल गर्न जिल्ला शिक्षा समन्वय समितिले सूचना जारी गरेको छ । भौतिक निर्माण, पुस्तकायले सुधारदेखि आईसिटीको काम गर्दा बजेट विनियोजन गरिएको थियो । काम सम्पन्न हुने म्याद सकिएको धेरै भइसक्दा समेत कयौं विद्यालयले बेरु फर्छौट गरेका छैनन् । उन
साँघुरो एकलैनी अब फराकिलो, बाटो बिस्तारमा सहयोग गर्नेलाई मेयरको धन्यवाद !

साँघुरो एकलैनी अब फराकिलो, बाटो बिस्तारमा सहयोग गर्नेलाई मेयरको धन्यवाद !

   
नेपालगन्ज :  नेपालगन्जको सबैभन्दा पुरानो र अहिले पनि व्यस्त रहने एकलैनी बजारको बाटो फराकिलो बनेको छ । नेपालगन्जका मेयर डा. धवल शम्सेर राणाका अनुसार बाटो बिस्तारको काम सम्पन्न भएको छ । उनले सबैभन्दा पुरानो शहरको भाग बिस्तार गर्न सहयोग गर्नेलाई धन्यवाद दिएका छन् । लामो समयको रस्साकस्सीपछि बजार क्षेत्र बिस्तारको काम भएको थियो । एकलैनी बिस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयको अवरोधका क
मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँ

मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँ

   
नेपालगन्ज १८ फागुन : नेपालगन्जमा मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँछ । यसअघि फागुन ७ र ८ गते गर्ने भनिएको फेस्टिवल विविध कारणले स्थगित भएपछि मङ्गलबारदेखि दुईदिनसम्म फेस्टिबल सञ्चालन हुनेछ । नेपालगन्ज सुर्खेतरोड स्थित होटल बाटिकामा विहान १०ः५९ बजेदेखि फोटो प्रदर्शनी गरिने आयोजकले जनाएको छ । फोटो फेस्टिबलका सम्पूर्ण तयारी पुरा भइसकेकोले निर्धारित समयमै सञ्चालन गरिने आयोजकले ब
नबिल बैंकको भिडियो : जहाँ बच्चाबाट गरिने बचतको महत्व देखाइएको छ

नबिल बैंकको भिडियो : जहाँ बच्चाबाट गरिने बचतको महत्व देखाइएको छ

   
निक्षेप खाताका बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले नबिल बैंकले एउटा भिडियो ल्याएको छ। यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो। नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हु“दै अहिलेको दिनसम्म आइपुग्दा नबिल बैंकको विभि
सांग्रिला डेभलपमेण्ट बैंकले प्रस्ताव गर्‍यो ५.२६ % लाभांश

सांग्रिला डेभलपमेण्ट बैंकले प्रस्ताव गर्‍यो ५.२६ % लाभांश

   
फागुन १६, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश
मेरो प्लानेटमा जाएका ऐ मुगल खाना !

मेरो प्लानेटमा जाएका ऐ मुगल खाना !

   
नेपालगन्ज :  नेपालगन्जमा रहेको आर्कषक फनपार्क मेरो प्लानेटले जाएका ऐ मुगल खाना सन्चालनमा ल्याएको छ । लखनउमा पाउने खाना अब पार्कमा पाइने भएको हो । चिकेन बिरायनी, मटन बिरायनी, चिकेन कोर्मा, मटन कोर्मा, मटन स्टु र गलावटी कबाब पराठालगायतका परिकार पाइने छ ।
बाँके सहित चार जिल्लाका सरकारी विद्यालयको ‘मेनु’ मा के छ ?

बाँके सहित चार जिल्लाका सरकारी विद्यालयको ‘मेनु’ मा के छ ?

   
नेपालगन्ज। सरकारले देशभरका सामुदायिक विद्यालयका निम्न माध्यमिक तहका विद्यार्थीलाई खाजा खुवाउन थालेको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थीलाई दिउँसोको खाजा स्कूलमै दिने कार्यक्रम सुरु भएको हो। त्यसका लागि सरकारले प्रति विद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउँछ। विद्यालयका विद्यार्थीको लागि दिवा खाजा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र समानताको पक्षबाट महत्वपूर्ण रहेको भन्दै दि