नेपालगन्ज सहित देशभर ५० स्थानमा चार्जिङ स्टेसन बन्ने पक्का
नेपालगन्ज । बाँकेको नेपालगन्ज सहित देशभरका ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन बन्ने भएको छ । सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको बन्ने भएका छन । स्टेशनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि ठेक्का सम्झौता भएको छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ ड








