ब्रेकिङ न्यूज

नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ

नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ

   
बाँके ४ जेठ : बाँकेको नरैनापुर गाउँपालिकाको एक स्कुलमा रहेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। स्वास्थ्य मन्त्रालयको दिउँसो गरेको पत्रकार सम्मेलन भेरी अस्पतालमा गरिएको परीक्षणमा ती युवकमा संक्रमणको पुष्टि भएको जानकारी दिइयो । संक्रमित युवकको शव व्यवस्थापनको तयारी भइरहेको छ । बाँकेमा हालसम्म ३३ जनामा कोरोना संक्रमण देखिएको छ भ
नेपालगञ्जस्थित सेनाको अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन प्रस्ताव

नेपालगञ्जस्थित सेनाको अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन प्रस्ताव

   
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आईतवार  बसेको प्रादेशिक COVID-19 संकट व्यवस्थापन केन्द्रको बैठकका निर्णयहरु :- १. यस प्रदेश अन्तर्गत विभिन्न जिल्ला र स्थानीय तहहरुमा निर्माण गरिएको र निर्माण गरिने क्वारेन्टाइन र आइसोलेसन सेण्टरलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न संलग्नबमोजिमको थप निर्देशन सबै सरोकारवाला समक्ष कार्यान्वयनका लागि पठाउने। २. मित्रराष्ट्र भारतबाट ने
ऋणीलाई आउन थाल्यो बैंकको फोन

ऋणीलाई आउन थाल्यो बैंकको फोन

   
काठमाडौं । राष्ट्र बैंकले ऋणको साँवा/ब्याज तिर्ने समय असार मसान्त पुर्याएपछि बैंकहरुले ऋणीलाई फोन गरेर धमाधम पैसा तिर्न दबाब दिन थालेका छन् । व्यापार/व्यवसाय ठप्प भएपछि केन्द्रीय बैंकले चैतमसान्तमा तिर्नुपर्ने किस्ता असारमा पुर्याएपछि पनि बैंकहरुले साना तथा मझौला ऋणीलाई फोन गरेर तत्काल ऋणको साँवा ब्याज तिर्न दबाब दिन थालेका हुन् । तर, बैंकले ठूला उद्योगीलाई भने ऋण तिर्न कुनै दबाब दिएका छैनन् ।
नरैनापुरको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, कारण खोजिदै

नरैनापुरको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, कारण खोजिदै

   
नेपालगन्ज ४ जेठ : जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको श्रेष्ठले बताएका छन् । गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएक
भेरी अस्पतालमा ओपिडी सेवा शुरु, इ-सेवा मार्फत टिकट काट्ने व्यवस्था गर्दै

भेरी अस्पतालमा ओपिडी सेवा शुरु, इ-सेवा मार्फत टिकट काट्ने व्यवस्था गर्दै

   
भेरी अस्पतालको सूचना पढ्नुहोस्- कोरोना भाइरस संक्रमण (COVID 19) रोकथाम तथा नियन्त्रणको निम्ति करीब २ महिना देखि हामी लकडाउनमा छौं । अस्पतालमा इमर्जेन्सी विभाग, ज्वरो क्लिनिक प्रसुती सेवा तथा अन्य आकस्मिक प्रकारका सेवा बाहेक अन्य नियमित ओपिडी सेवाहरु प्रवाहित थिएनन । करीब ७ हप्ता ओपिडी सेवाहरु अबरुद्ध हुँदा जनसमुदायले भोग्नु परेको सास्तीको निम्ति हामी क्षमाप्रार्थी छौं । COVID-19 ठ्याक्क यति सम
सरकारले नयाँ धार र फरक बाटो हिड्ने अवसर गुमायो : शिक्षाविद्

सरकारले नयाँ धार र फरक बाटो हिड्ने अवसर गुमायो : शिक्षाविद्

   
नेपालगन्ज ३ जेठ : कोरोना महामारीको भिन्न परिस्थितीमा आएको सरकारको नीति तथा कार्यक्रममा शिक्षाका कार्यक्रम भने परम्परागत ढंगले नै आएको विज्ञहरुले बताएका छन् । सरकाले शिक्षामा आफ्नो प्रष्ट नीति, योजना र कार्यक्रम अघि सार्न नसकेको उनीहरुले टिप्पणी गरेका छन् । शिक्षा पत्रकार समूहले शनिवार (३ जेठ, ०७७) आयोजना गरेको ‘सरकारको नीति तथा कार्यक्रममा शिक्षा’ विषयक भर्चुअल अन्र्तक्रियामा बोल्दै शिक्षा
नेपालगन्जका बैंकमा कार्यरत कर्मचारी भन्छन्,–‘हाम्रो पनि कोरोना परीक्षण गरिदिए हुन्थ्यो’

नेपालगन्जका बैंकमा कार्यरत कर्मचारी भन्छन्,–‘हाम्रो पनि कोरोना परीक्षण गरिदिए हुन्थ्यो’

   
नेपालगन्ज ३ जेठ : २५ जना कोरोना संक्रमित भएको नेपालगन्जमा सन्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रसित छन् । सुरक्षा उपाय बेगर कामकाजमा खटिएका कर्मचारीले कोरोना परीक्षण हुनुपर्ने आवाज उठाइरहेका छन् । ‘सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य कामकाजमा खटिएका कर्मचारीलाई आवश्यक सुरक्षा सामाग्रीको कुनै उपलब्धता भएन ।’– निजी बैंकका एकजना कर्मचारीले भने,–‘को कतिसंग भेटघाट भयो पत्तै भएन ।
यसरी चल्दै छ वाटरपार्क सौन्र्दयकरणको काम

यसरी चल्दै छ वाटरपार्क सौन्र्दयकरणको काम

   
नेपालगन्ज ३ जेठ : लकडाउनका आधारभुत मापदण्ड पालना गर्दै स्थानीय श्रमिको प्रयोग गरि नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम सुरु भएको छ । केही दिनअघि नेपालगञ्ज उप–महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समिति मार्फत रोजगार दिने निर्णय गरे अनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्
नीति तथा कार्यक्रममा नयाँ योजना र कार्यक्रम के-के आयो ?

नीति तथा कार्यक्रममा नयाँ योजना र कार्यक्रम के-के आयो ?

   
सरकारले आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् । नीति तथा कार्यक्रममा देशको अर्थतन्त्रलाई उत्पादनशील र सु