ब्रेकिङ न्यूज

ऊनकाे स्वेटर, गलैँचा अन्तर्राष्ट्रिय ब्रान्ड बन्ला !

ऊनकाे स्वेटर, गलैँचा अन्तर्राष्ट्रिय ब्रान्ड बन्ला !

   
केपी शर्मा ओली जाडाे बढेसँगै लेकबाट भेडीगोठहरु बेंसी झर्ने क्रम मध्यपहाडी लोकमार्ग यात्रामा धेरै ठाउँमा देखियो। मैले उहाँहरुका कुरा सुनें। उहाँहरू ऊनबाट स्वेटर, गलैँचा बुनेर बेच्नुहुँदो रैछ। मैले उहाँहरूबाट एउटा स्वेटर किनेँ, धेरै न्यानो थियो। यसो सोचें - यी भेडाको ऊनका गलैँचा, स्वेटरहरुलाई ब्रान्डिङ् गरेर (एडिडास, नाईक) जस्तै अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने आइडिया हाम्रा बिबिए एमबिए
यस्ताे हुन्छ अछाममा मात्रै पाइने नाैं मुठी गाई

यस्ताे हुन्छ अछाममा मात्रै पाइने नाैं मुठी गाई

   
हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने भएकोले यसलाई नौ मुठी गाई भनिएको हो। नेपालको अछाम जिल्लामा मात्रै पाइने बताइएको यो गाई ८० सेन्टिमिटर जति उचाईको हुन्छ।
तस्करीको चामललाई नेपाली ब्रान्डकाे बनाएर बेच्छन् नेपालगन्जका व्यापारी

तस्करीको चामललाई नेपाली ब्रान्डकाे बनाएर बेच्छन् नेपालगन्जका व्यापारी

   
नेपालगन्ज २४ मंसिर । भारतबाट तस्करी गरेर नेपालगन्ज भित्रइएको चामल नेपाली बोरामा प्याक गरेर बेच्ने गरेको पाइएको छ । त्यस्तो कार्यमा यहाँका प्रतिष्ठित व्यापारीनै संलग्न छन् । रुपैडियाबाट भंसार छलेर ल्याएको सस्तो चामल नेपाली ब्राण्ड भन्दै उपभोक्तालाई महंगोमा बेच्दै आएका तीनवटा चामल उद्योगमा प्रहरीले छापामारेर कैफियत भेटेपछि यस्तो रहस्य खुलेको हो । नेपालगन्ज—१ सुनिल गुप्ताले सँचालन गरेको लता आध
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरूपमा संचालन भएन,निरास छन् व्यवसायी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरूपमा संचालन भएन,निरास छन् व्यवसायी

   
भैरहवा, २४ मंसिर । लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराए । उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन हुनुपर्ने मागसहित २५६७औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० मूल समारोहका लागि लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रिमियम आवासीयक्षेत्र बनेकाे बुढानिलकण्ठमा भब्य हाेटल ‘फरेष्ट इन’ तयार

प्रिमियम आवासीयक्षेत्र बनेकाे बुढानिलकण्ठमा भब्य हाेटल ‘फरेष्ट इन’ तयार

   
काठमाडौं । एलिटहरु बसोबास गर्ने उपत्यकाकै प्रिमियम आवासीय क्षेत्रको पहिचान बनाएको बुढानिलकण्ठमा पाँचतारे होटेल सञ्‍चालनमा आउने भएको छ । तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा बुढानिलकण्ठमा ‘फरेष्ट इन’ तयार भएको छ, जुन होटेल सन् २०२४ को सुरुवातमै सञ्‍चालनमा ल्याउने तयारी छ । यो होटेल बहुचर्चित अन्तर्राष्ट्रिय ब्रान्ड ‘होलीडे इन’ को नामबाट सञ्‍चालनमा आउनेछ । अन्तर्राष्ट्रिय होटेल कम्पनी इन्टरकन
भब्य बन्दैछ नेपालगन्ज बिमानस्थल,३५% काम सकियाे

भब्य बन्दैछ नेपालगन्ज बिमानस्थल,३५% काम सकियाे

   
नेपालगन्ज । नेपालगन्ज विमानस्थलको नयाँ अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तिव्ररुपमा भइरहेको छ । हालसम्म पैत्तिस प्रतिशत काम सम्पन्न भइसकेको नेपाल नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर सुरेश यादवले जानकारी दिए । अपेक्षा गरिए भन्दा तिब्ररुपमा काम भइरहेको हो । विमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्व
बाँच्न कयौं अस्पताल धाइरहेको बालकको ब्यथा !

बाँच्न कयौं अस्पताल धाइरहेको बालकको ब्यथा !

   
नेपालगन्ज २३ मंसिर । ‘मरेतुल्य अवस्थाको छोरो आज हिड्ने भएको छ ।’— बर्रर आँशु झारेकी कल्पना मल्ल छेउमै रहेका डा प्रकाश श्रेष्ठलाई देखाउँदै भन्दै थिइन,—‘कयौं अस्पतालले नहेरेको छोरोलाई उहाँले बचाइदिनुभयो । मेरो छोरोले दोस्रो जन्म पायो ।’ कैलाली जिल्ला जोशीपुर गाउँपालिका—६ की कल्पनाले चारदिन अघि नेपालगन्जको लाइफलाइन जनरल अस्पतालमा एघार बर्षिय छोरा रिदमलाई भर्ना गरेकी थिइन । उनलाई ठाउँ—ठाउँका ठू
आर्थिक शिथिलताका कारण समस्यामा परेका ऋणीलाई सहजीकरण गरिने

आर्थिक शिथिलताका कारण समस्यामा परेका ऋणीलाई सहजीकरण गरिने

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले आर्थिक शिथिलताका कारण समस्यामा परेका ऋणीलाई सहजीकरण गर्ने भएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई सहजीकरण गर्ने बताएको हो । ‘बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिज
बजार चलायमान बनाउन राष्ट्र बैंकले सबै नीतिगत दरहरु घटाउने

बजार चलायमान बनाउन राष्ट्र बैंकले सबै नीतिगत दरहरु घटाउने

   
काठमाडौं । राष्ट्र बैंकले सबै नीतिगत दरहरु घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकले घटाएको नीतिगत दरको सन्देश ‘बैंकहरुलाई निक्षेपको ब्याज दर अझै घटाउ’ भन्नु रहेको बैंकरको बुझाइ छ। राष्ट्र बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरि बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई