ब्रेकिङ न्यूज

राष्ट्र बैंकले नेपालगन्जमा कार्यकारी निर्देशकका लागि बनाउँदैछ झन्डै डेढ कराेड लागतमा नयाँ भवन

राष्ट्र बैंकले नेपालगन्जमा कार्यकारी निर्देशकका लागि बनाउँदैछ झन्डै डेढ कराेड लागतमा नयाँ भवन

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले नेपालगञ्जमा निर्देशक निवास भवन निर्माण गर्न लागेको छ। केन्द्रीय बैंकको प्रादेशिक कार्यालयले निर्देशकको निवास भवन निर्माण कार्य सम्पन्न गर्नका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। बैंकले १ करोड ३४ लाख १२ हजार रुपैयाँ भन्दा बढीको लागत अनुमान गरिएको उक्त कार्यका लागि १८ वैशाख २०८१ मा सूचना प्रकाशित गर्दै नेपाली पात्र निर्माण व्यवसायीहरूलाई अनल
बर्षाैदेखि बनेकाे बन्यै,पूरा हुने छाँटकाँट छैन

बर्षाैदेखि बनेकाे बन्यै,पूरा हुने छाँटकाँट छैन

   
नेपालगन्ज । अर्वाै लगानी,बर्षाैदेखिकाे याेजना । तर पनि पूरा हुने छाँटकाँट छैन । पश्चिम नेपालका ठूला सिंचाइ आयोजनाको दुरदर्शा हाे याे । बाँकेकाे सिक्टा,सुर्खेतकाे भेरी-बबई डाईभर्सन,बर्दियाको बंबई, कैलालीको रानी जमरा कुलरिया र कंचनपुरकाे महाकाली सिंचाई परियाेजना सकिने छाँटकाँट अझै छैन ।अन्नभण्डार भनेर चिनिने पश्चिमका जिल्लामा संचालित सिंचाई आयोजना नबन्दा किसानहरु निरास छन् । बंबई सिंचाइ
छ किलाे ‘अफिम’बरामद,’अफिम’का ‘खेत’ पनि नष्ट गर्दै

छ किलाे ‘अफिम’बरामद,’अफिम’का ‘खेत’ पनि नष्ट गर्दै

   
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय जाजरकोटले छ किलाेग्राम लागू औषध अफिम सहित साेमवार तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नलगाड नगरपालिका-१० का हरि बाँनिया (चालक), वडा-९ बस्ने बर्ष २३ को सुरेश सिंह र बर्ष ३० को दिपक सिंह रहेका छन् । जिप्रका जाजरकोटका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार, लागूऔषध अफिम जस्ताे खैरो र‌ङ्गको अर्थठोस पदार्थ सहित उनीहरु  पक्राउ परेका हुन । इ
लुम्बिनीका मुख्यमन्त्री भन्छन्,-‘ऋण लिनेबेला एउटा,तिर्दा अर्कै ब्याज किन ?’

लुम्बिनीका मुख्यमन्त्री भन्छन्,-‘ऋण लिनेबेला एउटा,तिर्दा अर्कै ब्याज किन ?’

   
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभा
ओली-देउवा भेटपछि सरकार माथिको आशंका हट्याे,अब बजेटकाे तयारी

ओली-देउवा भेटपछि सरकार माथिको आशंका हट्याे,अब बजेटकाे तयारी

   
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएराती भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनुभएको पनि उहाँले जानका
औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

   
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताउनु भएको छ । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्ट्रारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा
भेरी अस्पतालमा मृगौला प्रत्यारोपन सफल

भेरी अस्पतालमा मृगौला प्रत्यारोपन सफल

   
बाँके । नेपालगन्जको भेरी अस्पतालमा मंगलबारदेखी मृगौला प्रत्यारोपन सेवा सुरु भएको छ । मृगौला पीडित ४० र ३७ वर्षका दुई जना पुरुषको मृगौला प्रत्यारोपन गरेर सेवा सुरु गरिएको हो । यो सँगै भेरी अस्पताल मृगौला प्रत्यारोपन गर्ने लुम्बिनी प्रदेशकै पहिलो अस्पताल भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार मिर्गौला प्रत्यारोपण गर्नका लागि सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्
विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

   
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नु भएको हो । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न प
भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

   
बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई साेमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टाेलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । भेरी अस्पतालकाे सेवा सुदृढीकरणकाे पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले,माेहीत शाह सहित टेकबहादुर केसी सम्मिलित टाे
युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीकाे बैंककमा अन्तरसम्वाद

युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीकाे बैंककमा अन्तरसम्वाद

   
बैंकक—निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीहरूले बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद गरेका छन्। ‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ–आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका छन्। साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बता