ब्रेकिङ न्यूज

आउँदै छ २०२० निसान किक्स बीएस ६, के छ विशेषता ?

आउँदै छ २०२० निसान किक्स बीएस ६, के छ विशेषता ?

   
२०२० निसान किक्स लगभग पुरानो मोडल जस्तै देखिनेछ, तर सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा गरिएको छ । निसानले नयाँ इन्जिन बीएस ६ एमिसन नर्म्स अनुरुप नगरी नयाँ र अधिक शक्तिशाली इन्जिन समावेश गरेको छ । रिपोर्ट अनुसार २०२० निसान किक्स टर्बोमा यस्तो विशेषता छ जसले यसलाई अन्य कार भन्दा भिन्न बनाउँछ । २०२० निसान किक्समा कम्पनीले निसानको टर्बो इन्जिन दिएको छ र यो उही इन्जिन हो जुन २०२० अटो एक्सपो
छाला रोगबाट पीडित सुधारगृहका बालबालिकालाई औषधी सहयोग

छाला रोगबाट पीडित सुधारगृहका बालबालिकालाई औषधी सहयोग

   
बाँके ३१ बैशाख : बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरमा रहेको बालसुधार गृहका बालबालिकामा छालारोगको संक्रमण देखिएको छ । एउटै हलमा कोचाकोच गरेर बसाल्ने गरिएका कारण उनीहरुमा छाला रोगको संक्रमण देखिएको हो । बालगृहको अनुगमन गरेर फर्किएका अधिवक्ता बसन्त गौतमका अनुसार, कोरोनाको कहरका कारण कसैको ध्यान नपुग्दा ती बालबालिकामा छाला रोग फैलिएको हो । नेपालगन्ज उपमहानगरपालिका अधिकारकर्मीको अनुरोधमा औषध
सामाजिक दुरी कायम गर्दै अस्पतालमा ओपीडि सेवा शुरु

सामाजिक दुरी कायम गर्दै अस्पतालमा ओपीडि सेवा शुरु

   
रबिन्द्र सिंह ठकुरी नेपालगन्ज ३१ बैशाख : देशभरी रहेका बिभिन्न ठाउहरु अस्तब्यस्त रहेका छन । अस्त ब्यस्तका बाबजुद नेपालगन्ज मेडिकल कलेज कोहलपुरले स्थानिय बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै ओपिडी सेवा खुल्ला गरेको छ । बिहान ९ बजेदेखि १ बजेसम्मका लागि निश्चित समयका लागि सेवा खुल्ला गरेको हो। आगामी दिनहरुमा बिरामीहरुको चापलाई मध्यनजर गर्दै सेवा बिस्तारलाई अझै खुकुलो बनाउदै लैजाने समेत अस्प
नयाँ बजेटमा के के गर्ने ? अर्थमन्त्रीलाई एकदर्जन सुझावहरु

नयाँ बजेटमा के के गर्ने ? अर्थमन्त्रीलाई एकदर्जन सुझावहरु

   
कृष्ण प्रसाद रेग्मी, बैंकर विश्वमा माहामारीको रुपमा फैलिएको कोभिड १९ रोगले मानविय क्षति भइरहेको अवस्थामा स्वास्थ्य संकटसँगै विश्व अर्थतन्त्रको गतिलाई जटिलतातर्फ धकेलेको छ । विश्वकै आर्थिक क्षेत्रमा भारी गिरावट आई विश्वको अर्थतन्त्र ऋणात्मक दिशामा जाने संकेत देखिएको छ । यसले विश्व श्रम बजारमा पनि गहिरो प्रभाव पारेको छ । यो अवस्था गहिरिँदै जाने हो भने भोकमरी र वेरोजगारले कति क्षती गर्ने हो
कर्णालीमा निर्माण सामाग्रीको ढुवानी गर्न संघको सिफारिस, प्रशासनको अनुमति चाहिने

कर्णालीमा निर्माण सामाग्रीको ढुवानी गर्न संघको सिफारिस, प्रशासनको अनुमति चाहिने

   
सुर्खेत ३० बैशाख : कर्णाली प्रदेशमा अन्यत्र जिल्लामा निर्माण सामाग्रीको ढुवानी खुल्ला गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघको सिफारिसमा ढुवानी गर्न चाहाने व्यवसायीलाई अनुमति दिने निर्णय भएको छ । हेर्नुहोस् निर्णय-
‘लकडाउन’मा कृषी उत्पादनको अवसर छोप्दै कर्णाली

‘लकडाउन’मा कृषी उत्पादनको अवसर छोप्दै कर्णाली

   
सुर्खेत : कोरोना संक्रमित नभएको एक मात्र प्रदेश कर्णालीमा कृषीजन्य काम नियमितरुपमा भइरहेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी आफुहरु ‘कोरोना रोगसंगै सम्भावित भोकमरी’ जस्ता समस्याका बिरुद्धमा सचेत भएर लडिरहेको बताउँछिन् । अर्गानिक प्रदेश निर्माणको लक्ष्य लिएको कर्णालीकी कृषी मन्त्री केसी यतिबेला सामाजिक दूरी कायम राख्दै कृषकका घरदैलोमा पुगिरहेकी छन् । कहिले हाते