ब्रेकिङ न्यूज

पर्यटन बचाउन सरकार र व्यवसायीले के-के गर्ने ?-सिद्धार्थका सिइओ कृष्ण न्यौपानेको बिचार

पर्यटन बचाउन सरकार र व्यवसायीले के-के गर्ने ?-सिद्धार्थका सिइओ कृष्ण न्यौपानेको बिचार

   
कृष्ण न्यौपाने नेपालको भु-बनोट अधिकांश भाग पहाड भएको देश हो । जहाँ अत्याधुनिक बिकासका लागि कठिन मात्र छैन, ठूलो लगानी समेत खर्चनुपर्ने हुन्छ । छरिएर रहेका बस्ती र ती बस्तीलाई उपलब्ध गराउने सुविधा पनि आफैंमा महंगो पर्न जान्छ । नेपाल प्राकृतिक हिसाबले मात्र होइन, सुन्दर बस्ती र मानव सम्भयताका दृष्टिकोणबाट समेत अत्यन्तै सुन्दर छ । यहाँ पहाड र वस्तीमा ‘एग्रो टुरिजम’ र ‘इको टुरिजम’का माध्यम
नेपालगन्जको क्वारेन्टाइनमा बसेकालाई योगा

नेपालगन्जको क्वारेन्टाइनमा बसेकालाई योगा

   
नेपालगन्ज २९ बैशाख : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई योगा सिकाइँदै छ । क्वारेन्टाइनमा बसेकालाई तनावमुक्त गराउन नेपालगन्ज उपमहानगरपालिकाले आर्युबेद शाखाको समन्वयमा योगा सिकाउँन शुरु गरेको उपमेयर उमा थापामगरले जानकारी दिइन । हेर्नुहोस् योगा गर्दै गरेको तस्विर- तस्विर : तेज ओली
२४ जना कोरोना संक्रमित भएको नेपालगन्जमा बैंकमा लाग्यो भिड

२४ जना कोरोना संक्रमित भएको नेपालगन्जमा बैंकमा लाग्यो भिड

   
नेपालगन्ज २८ बैशाख : नेपालगन्जमा हालसम्म २४ जना कोरोना संक्रमित भेटिएका छन् । धेरै संक्रमित भएपछि नेपालगन्ज रेड जोनमा छ । उच्च सतर्कता अपनाइएको छ । अझै कयौंको स्वाब परीक्षण गर्ने काम जारी छ । यस्तो बेला पनि सामाजिक दुरी कायम नगर्ने र लकडाउन तोड्न काम यथावत छ । माथिको तस्विर सांग्रीला बैंक अगाडीको हो । बिहान बैंक खुल्ला साथ ढोका अगाडी लागेको भिडले के संकेत गर्छ । न सामाजिक दुरी न कुनै स्वास्
राहतको सट्टा काम दिने उपमहानगरपालिकाको निर्णय

राहतको सट्टा काम दिने उपमहानगरपालिकाको निर्णय

   
नेपालगञ्ज,बैशाख २८ । नेपालगञ्ज उप–महानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ । नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । वडाका योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गरि स्थानीय बासिन्दालाई रोजगार दिन लागिएको उपप्रमुख मगरले बताउनुभयो । यसरी काम दिदा एउटा घरबाट कम्तिमा एकज
कोरोना बिरुद्ध यसरी ‘लड्दै’ छन् नेपालगन्जका धर्मगुरु

कोरोना बिरुद्ध यसरी ‘लड्दै’ छन् नेपालगन्जका धर्मगुरु

   
नेपालगन्ज २८ बैशाख : नेपालगन्जका धर्मगुरुहरु आ–आफ्नो धार्मिक काममा मात्र सिमित छैनन् । सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरस बिरुद्धको अभियानमा नेपालगन्जका सर्वसाधारणलाई सचेत गराउन हिन्दु, ईस्लाम, शिख, बौद्ध र ईसाई धर्मका गुरुहरु अग्रमोर्चामै सक्रिय छन् । बिभिन्न धार्मिक सम्प्रदायको बसोबास रहेको नेपालगन्जमा महामारीका विषयमा रहेको अनभिज्ञतालाई हटाउन
डा. कुमार सान शाहले ५० परिवारलाई राहत दिए

डा. कुमार सान शाहले ५० परिवारलाई राहत दिए

   
नेपालगन्ज २७ बैशाख :  कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउनका क्रममा समस्या परेका नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का ५० परिवारलाई एचसीआरसी र कप्तान कृषी फार्मका संस्थापक डा. कुमार सान शाहले सहयोग गरेका छन् । वडा नम्बर २० को आयोजनामा ५० जनालाई राहात बितरण गरिएको हो । बितरण गरिएको राहतमा प्रती परिवार १० केजी चामल २ केजी, दाल,१ केजी नुन र १ पोका खाने तेल रह
भारतको रणनीतिले नेपालगन्ज -हिल्सा मानसरोवर रुट प्रभावित हुने चिन्ता

भारतको रणनीतिले नेपालगन्ज -हिल्सा मानसरोवर रुट प्रभावित हुने चिन्ता

   
नेपालगन्ज २७ बैशाख : भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी बाएको बाटो हुँदै कैलाश मानसरोवर जाने रुट तय गरेपछि नेपालगन्ज र कर्णालीको पर्यटन उद्योग प्रभावित हुने भएको छ । हुँदै मानसरोवर जाने यात्रु घट्दा हुम्ला -सिमीकोट हवाई रुटमा सेवा दिइरहेका वायुसेवा कम्पनी पनि प्रभावित हुने छ। सिजनमा पर्यटक बोकेर हिल्साम्म पुग्ने नेपाली हेलिकोप्टरहरूले पनि आम्दानी गुमाउनुपर्नेछ । करिब ७ वटा हेलिकोप्टेर कम्प
पारेखेतमा बन्ने दुध चिस्यान केन्द्रले दुधको बजारीकरणको समस्या समाधान गर्ने

पारेखेतमा बन्ने दुध चिस्यान केन्द्रले दुधको बजारीकरणको समस्या समाधान गर्ने

   
सुर्खेत २७ बैशाख : गुर्भाकोट नगरपालिका–४ पारेखेतमा वार्षिक तीन लाख ६५ हजार लिटर दूध संकलन गर्ने योजना सहित बनेको दुध चिस्यान केन्द्रले त्यसक्षेत्रका कृषकले उत्पादनको गरेको दुधको बजारीकरणमा टेवा पुर्याउने भएको छ । शनिवार चिस्यान केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै कर्णाली प्रदेश पशुपंछी विकास निर्देशनालयका लेखा अधिकृत धनप्रसाद शर्माले दुध उत्पादनमा आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले यस
असामान्य अवस्थाका कारण बाँकेका उद्योग तत्काल खोल्न कठिनाई

असामान्य अवस्थाका कारण बाँकेका उद्योग तत्काल खोल्न कठिनाई

   
नेपालगन्ज २७ बैशाख : सरकारले बैशाख २६ गतेबाट ४४ प्रकारका उद्योग सन्चालन गर्ने अनुमति दिएपनि बिशिष्ट परिस्थितीका कारण बाँकेमा भने तत्काल उद्योग खोल्न असम्भव भएको छ । नेपालगन्जमा २४ जनामा कोरोना संक्रमण देखिएको र उनीहरुको संगतमा रहेकाहरुको पनि परीक्षण भइरहेका छ । यस्तो बेला अन्य सामान्य अवस्थाका जिल्लाको जस्तो गरी उद्योग सन्चालन गर्ने अनुमति नदिने जिल्ला प्रशासन कार्यालय बाँकेले स्पष्ट पारेको छ ।
आइसोलेशनमा कार्यरत स्वास्थ्यकर्मीलाई फुल वर्षा, दोेसल्ला ओढाएर सम्मान

आइसोलेशनमा कार्यरत स्वास्थ्यकर्मीलाई फुल वर्षा, दोेसल्ला ओढाएर सम्मान

   
नेपालगन्ज२६ बैशाख : खजुरा बिशेष आइसोलेशन अस्पतालमा कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि होटल फर्किएका स्वास्थ्यकर्मीलाई शुक्रवार फुलमालाले स्वागत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । नेपालगन्जको एक होटलमा फर्किदा ती स्वास्थ्यकर्मीको मनोवल बढाउन खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट फुलमाला बर्साइएको थियो । उपसमिति संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद