औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड
नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताउनु भएको छ ।
विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्ट्रारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा









