कोरोना बिरुद्ध लड्नेहरु नै बाझाबाझमा
नेपालगन्ज १८ चैत : कोरोना संक्रमणको बिरुद्ध जोखिमको प्रवाह नगरी आ-आफ्नो काममा खटिएका नेपालगन्जका प्रहरी र स्वास्थ्यकर्मी एक अर्का बिरुद्ध बाझाबाझ गरिरहेका छन् ।
त्यसमा अझ सामाजिक क्षेत्रमा काम गर्नेहरु पनि थपिएपछि कोरोनाको सन्त्रासमा रहेको नेपालगन्जले अलग्गै विषय पाएको छ ।
बुझ्ने र अरुलाई बुझाउने तहमा रहेकाहरु नै यसरी एक-अर्का बिरुद्ध बाझाबाझमा उत्रिए पछि लकडाउनको अनुशासन पालना गरेर घरमा ब









