नेपालगन्जमा कोरोना परीक्षण प्रयोगशाला हुने निश्चित, तोकियो बिज्ञ
नेपालगन्ज १६ चैत : नेपालगन्जमा कोरोना संक्रमणको परीक्षण प्रयोगशाला बन्ने निश्चित भएको छ ।
सरकारले यसअघि नै निर्णय गरिसकेको भए पनि बुटवल वा नेपालगन्ज कहाँ राख्ने भन्ने अन्यौलता थियो ।
तर स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार, नेपालगन्ज लगायत सातै प्रदेशमा कोरोना परीक्षण हुने र त्यसका लागि बिज्ञ समेत खटाइसकिएको छ ।
सरकारसँग किनेका र अनुदानका सहित अब करीव एक









