नेपालगन्ज १५ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा शुरु गरेको छ । कोरोना संक्रमण रोक्न लागू भएको लकडाउनमा उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिन संघले शनिवारदेखि यस्तो सेवा सन्चालन गरेको हो ।
पहिलो दिन नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालय र नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघसंगको समन्वयमा वडा नं. १ मा उक्त घुम्ती सेवा सन्चालन गरियो । घ
१५ चैत, काठमाडौं । बागलुङकी एक युवतीमा कोरोना भाइरस कोभिड-१९० संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अहिले संक्रमण देख
अब्दुल वाहिद मन्सुरी
अध्यक्ष
नेपालगन्ज उद्योग वाणिज्य संघ
बिश्वभर फैलिएको कोरोना भाइरस ९ऋयखष्म (ज्ञढ० का कारण सम्पूर्ण जनमानसमा त्रास उत्पन्न भएको छ भने नेपालको अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ । हामी उद्योगी, व्यवसायीका यस्ता पीडाहरु त छदै छन् त्यसबाहेक ठूलो पीडा र चूनौती भनेको यतिबेला कोरोना महामारीबाट मानिसको जीवन जोगाउनु रहेको छ । यसप्रति हामी स
बाँके १५ चैत : नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना परेपछि कोरोना संक्रमित बिरामीको नमुना लिन अर्को जहाज पठाइदै छ ।
पर्यटन मन्त्री योगेश भट्टराइले बिरामीका नमुना लिन गएको नेपाल एयरलाईन्सको जहाज नेपालगन्जमा सामान्य दुर्घटना भएको बताए ।
आफ्नो फेसबुक पेजमा मन्त्री भट्टराइले ‘नमुना लिन अर्को जहाज तुरुन्त जाँदै छ । असामान्य अवस्थामा काम
बाँके १५ चैत : स्वास्थ्य सामाग्री लिएर लिएर आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ । जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
नाइन एन एकेयु कलसाइन भएको उक्त विमान ल्याण्डिङ्गको क्रममा धवनमार्गबाट केही मिटर पर उछट्एिको थियो । विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिए
नेपालगन्ज १५ चैत : सामाजिक दूरी कायम गर्ने हो भने कोरोना भाइरसको संक्रमण फैलिन पाउँदैन भन्ने बैज्ञानिकले पुष्टि गरिसकेका छन् । त्यसैका आधारमा सरकारले भिडभाड नियन्त्रण गर्न लकडाउनको घोषणा गरेको हो ।
तर यही मौकामा खाद्यन र मास्क जस्ता सामाग्री सहायता गर्न खोज्नेहरुले अनियन्त्रित भिड जम्मा पार्दै छन् । दुःखमा साथ दिनु राम्रो कुरा हो । तर अहिलेको परिस्थिती अर्कै छ ।
प्रकोेपमा सहायता गरेको जस्तो
१५ चैत, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरसबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिएका छन् । कारोना ९कोभिड–१९० रोकथामका लागि नियन्त्रणमा खटिएका सैनिक अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै थापाले विश्वासनीय सूचनामा मात्र भर पर्न भनेका हुन् ।
थापाले दश बुँदे निर्देशन दिँदै ‘नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर सर्वोच्च
नेपालगन्ज १५ चैत : लकडाउनका क्रममा नेपालगन्जमा उत्पन्न हुन सक्ने खाद्यन, तरकारीका जस्ता अत्यावश्यक सेवाको खरिद विक्री सहज हुँदै छ ।
जिल्ला प्रशासन कार्यालय, नेपलगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा विभिन्न माध्यमबाट खाद्यन, तरकारी, दूधजन्य अत्यावश्यक सेवाको खरिद विक्रीलाई प्रभावकारी बनाइएको छ ।
सर्वसाधारणहरु यसका लागि लकडाउन उल्लंघन गरी भिडभाड गर्दै बाहिर जानुनपर्ने
नेपालगन्ज ४ चैत : नेपालगन्ज मेडिकल कलेजले कोरोना संक्रमण बिरुद्धको अभियानका क्रममा खटिने आफ्ना कर्मचारीलाई भवितव्य भए रु १० लाख बराबरको रकम उपलब्ध गराउने भएको छ । त्यसका लागि कोष व्यवस्था गरिएको कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए । डा. कनोडियाले व्यक्त गरेको भनाई यहाँ प्रस्तुत छ,
COVID-19 बिरुद्ध हाम्रो दायित्व र पेशागत कर्तब्य
नेपालगन्ज मेडिकल कलेज अहिले कोरोना COVID-19 बा