ब्रेकिङ न्यूज

नेपालगन्जलाई ‘सुटिङ्ग स्पट’ का रुपमा विकास गर्ने उपमहानगरको योजना

नेपालगन्जलाई ‘सुटिङ्ग स्पट’ का रुपमा विकास गर्ने उपमहानगरको योजना

   
नेपालगन्ज २५ माघ - नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको संचार नीतिको मस्यौतामा नेपालगन्ज शहरलाई राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरको चलचित्र छायांकनस्थलका रुपमा विकास गर्ने दिर्घकालिन योजना बनाइएको छ । उपमेयर उमा थापामगरका अनुसार, संचार नीतिमा चलचित्र पर्यटनलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकतामा साथ समेटिएको छ । ‘नगरका पर्यटकीय स्थानको विकास र प्रवद्र्धन गरी राष्ट्रिय एवं अन्र्तराष्ट्रिय चलचि
मेयर र उपमेयरले हात्तीपाइले बिरुद्धको औषधी खाए, तपाईले बिर्सिनुभयो की ?

मेयर र उपमेयरले हात्तीपाइले बिरुद्धको औषधी खाए, तपाईले बिर्सिनुभयो की ?

   
नेपालगन्ज २५ माघ - नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा र उपमेयर उमा थापामगरले हात्तीपाइले बिरुद्धको औषधी सेवन गरेका छन् । शनिवार बिहान एक कार्यक्रमका बीच औषधी सेवन गर्दै मेयर र उपमेयरले नेपालगन्जमा हात्तीपाइले बिरुद्धको औषधी सेवन अभियान शुरु गरेका हुन । कार्यक्रममा बोल्दै मेयर राणाले कुनै डर र संकोच नमानी औषधी सेवन गर्न नगरवासीलाई अनुरोध गरे । ‘मैले त औषधी खाए तर पनि केही भएन
ललिता निवासमा कुन बैंकको कर्जा कति ? (सुचीसहित)

ललिता निवासमा कुन बैंकको कर्जा कति ? (सुचीसहित)

   
बालुवाटार स्थित ललिता निवासको जग्गा धितो राखेर विभिन्न २१ बैंक तथा वित्तीय संस्थाले २ अर्ब बढी ऋण दिएको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा संलग्न बिरुद्द मुद्दा दायर गरेपछि बैंकहरुले दिएको ऋणबारे खुलासा भएको हो । आयोगका अनुसार ति बैंक तथा वित्तीय संस्थाबाट विभिन्न २१ जनाले २ अर्ब ४१ करोड रुपैँयाँ ऋण लिएका छन् । उता राष्ट्र बैंकले पनि बैंकहरुसँग यो विवरण माग गरेको छ । आयोग
नेपालगन्ज भित्र अचानोको भरमा खुलेका मासु पसल छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय चुपचाप

नेपालगन्ज भित्र अचानोको भरमा खुलेका मासु पसल छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय चुपचाप

   
नेपालगन्ज २४ माघ -उपभोक्ताको स्वास्थ्यलाई गम्भीर असर पार्ने गरी नेपालगन्ज उपमहानगरपालिका भित्र जथाभावी मासु पसल सन्चालन भइरहेका छन् । एउटा अचानो र मासु काट्ने औजारको भरमा छ्याप्पछ्याप्ती मासु पसल खोल्दा समेत सरोकारवाला निकायले कुनै कारवाही गरेका छैनन् । उपभोक्ता हित संरक्षण मन्च बाँकेका सचिव प्रभात ठकुरीले मासु र दुधजन्य सामाग्रीको विक्री वितरणमा लापरवाही भएको बताउँछन् । ‘सावधानी नअपनाएर विक्
आफ्ना उत्पादनको बजार खोज्दै बाँकेका महिला उद्यमी

आफ्ना उत्पादनको बजार खोज्दै बाँकेका महिला उद्यमी

   
नेपालगन्ज २४ माघ - बाँकेका महिला उद्यमीले सहुलियत ऋणका बारेमा अन्यौल भएको दुःखेसो पोखेका छन् । घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिले शुक्रवार आयोजना गरेको भेलामा यस्तो दुखेसो गरिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले बिभिन्न प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि धेरै महिलाहरु अनभिज्ञ रहेको महिला उद्यमी समिति बाँकेकी अध्यक्ष सुमित्रा चौधरीले बताइन । ‘जानकारी अभावमा धेरै महिला उद्
राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ बने ‘म्यानेजर अफ द इयर’

राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ बने ‘म्यानेजर अफ द इयर’

   
नेपालगन्ज २४ माघ - राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघले प्रदान गर्ने ‘म्यानेजर अफ द् इयर अवार्ड– २०१९’ बाट पुरस्कृत भएका छन् । शुक्रवार काठमाण्डौंमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिईओ श्रेष्ठ उक्त पुरस्कारबाट सम्मानित भएका हुन । श्रेष्ठले बैंकलाई उत्कृष्ट बैंक बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । श्र
राजनाथ सिंहले शिलान्यास गर्दा पनि नेपालगन्ज–रुपैडिया ‘आईसीपी’ को काम शुरु भएन

राजनाथ सिंहले शिलान्यास गर्दा पनि नेपालगन्ज–रुपैडिया ‘आईसीपी’ को काम शुरु भएन

   
नेपालगन्ज २४ माघ - भारतका तत्कालिन गृहमन्त्री एवं अहिलेका रक्षामन्त्री राजनाथ सिंहले नेपालगन्ज–रुपैडिया एकिकृत भन्सार जाँच चौकी शिलान्यास गरेको ठ्याक्कै एक वर्ष बित्यो । गत वर्ष जनवरीमा भारत तर्फको जाँच चौकीको शिलान्यास गर्न प्रभावशाली राजनीतिज्ञ सिंह आफै आएपछि काम अगाडी बढ्ने उत्साह जागेको थियो । नेपाल–भारतको व्यापार व्यवसायमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको एकिकृत भञ्सार जाँच चौकी दुई व
प्रदेश नं. ५ सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने (कुन ऋणमा कति ?)

प्रदेश नं. ५ सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने (कुन ऋणमा कति ?)

   
बुटवल, २३ माघ । प्रदेश नंं. ५ सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ । आज बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कृषकहरुका लागि शुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम संचालन कार्यबिधि २०७६ स्वीकृत गर्ने निर्णय गरेसंगै यो निर्णय कार्यान्वयन हुँदै छ । ब्याज अनुदान रु. १ लाख देखि रु. १० लाख सम्मको १ बर्ष अवधिका लागि १० प्रतिशत, २ बर्षको ८ प्रतिशत र ३ बर्ष भन्दा बढी
पर्यटक आर्कषित गर्ने योजना बनाउँदै बाँकेका होटलहरु

पर्यटक आर्कषित गर्ने योजना बनाउँदै बाँकेका होटलहरु

   
नेपालगन्ज २३ माघ - बाँकेका तारेदेखि मझौला होटलहरु पर्यटक आर्कषित गर्ने योजना बनाउँन जुटेका छन् । उनीहरुको मुख्य उदेश्य हस्पिटालिटी क्षेत्रमा कसरी सेवाग्राहीलाई आर्कषित गर्ने भन्नेमा केन्द्रीत रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए । ‘प्रदेशको विभाजन पछि नेपालगन्जबाट सरकारी कार्यालय अन्यत्र सर्दा हाम्रो व्यवसायलाई कतै न कतै प्रभावित बनाएको छ ।’ कँडेलले भने–‘अब निरास भएर बस्न
‘सिए पढ्नै सकिन्न भन्नू हाउगुजी मात्रै हाे’

‘सिए पढ्नै सकिन्न भन्नू हाउगुजी मात्रै हाे’

   
  नेपालगन्ज । सरकारी स्कुलबाट ‘एसएलसी’ फेरि सरकारी क्याम्पसबाट प्लस टु । अंग्रेजी भने जस्ताे थिएन । एकातिर भाषाकाे समस्या अर्कोतिर चाटर्ड एकाउन्टेन जस्ताे कठाेर पढाइ । यी दुवैका लागि दिनरात नभनी मिहिनेत प्रतिफल आज नेपालगन्जमा चिनिएका चाटर्ड एकाउन्टेन (सिए)का रूपमा परिचित छन् तेजप्रकाश दिक्षित ।  सिए पढ्नै सकिन्न भन्ने हाउगुजी ताेडेर मात्रै उनी आजको अवस्थामा आइपुगेका हुन । बाँके नरैनापुर–