महिलाद्धारा उत्पादन भएका सामाग्रीको प्रोत्साहनका लागि नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनी हुँदै
नेपालगन्ज २९ माघ - महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरण र प्रोत्साहनका लागि नेपालगन्जमा फागुण ४ गतेदेखि १० गतेसम्म प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना हुने भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजनामा मेला हुन लागेको संघको द्धितीय उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय मेलामा बाँके, बर्दिया, दाङ्ग, रोल्पा, प्युठान लगायत अन्य जिल्लाका महिला उद्यमीले उत्पादन गरेका साम








