मेयर र उपमेयरले हात्तीपाइले बिरुद्धको औषधी खाए, तपाईले बिर्सिनुभयो की ?
नेपालगन्ज २५ माघ - नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा र उपमेयर उमा थापामगरले हात्तीपाइले बिरुद्धको औषधी सेवन गरेका छन् ।
शनिवार बिहान एक कार्यक्रमका बीच औषधी सेवन गर्दै मेयर र उपमेयरले नेपालगन्जमा हात्तीपाइले बिरुद्धको औषधी सेवन अभियान शुरु गरेका हुन ।
कार्यक्रममा बोल्दै मेयर राणाले कुनै डर र संकोच नमानी औषधी सेवन गर्न नगरवासीलाई अनुरोध गरे ।
‘मैले त औषधी खाए तर पनि केही भएन









