ब्रेकिङ न्यूज

यस्तो छ यामाहाको नयाँ बाइक एमटी–०३

यस्तो छ यामाहाको नयाँ बाइक एमटी–०३

   
यामाहाले आफ्नो नयाँ बाइक २०२० एमटी–०३ सार्वजनिक गरेको छ । नयाँ बाइकमा केही मेकानिकल र कस्मेटिक परिवर्तन गरिएको छ । यो बाइक छिट्टै नै युरोप र अमेरिकी बजारमा लन्च गरिने छ । त्यसपछि बल्ल भारत र नेपाल समेत आउने सम्भावना हुन्छ । यामाहाको वाईजेडएफ आर ३ बाइक पहिले देखि नै प्रचलित छ । भारत वा नेपालमा समेत यो बाइक लन्च भयो भने २५०–४०० सीसी सेगमेन्टमा यसले मजबुत पकड जमाउन सक्छ । एमटी–०३ को स्टा
असोजसम्म करिव ३० अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह

असोजसम्म करिव ३० अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह

   
नेपालगन्ज ५ माघ - असोज महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट रु ३९ अर्ब रुपैया सहुलियतपूर्ण कर्जा वितरण भएको छ । नेपाल राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सरकारले परिकल्पना गरेको समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्नको निम्ति आर्थिक क्रियाकलापहरू सञ्चालन गर्न र थप रोजगारीका अवसर सिर्जना गर्न सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम फलदायी हुने बताए । राष्ट्र बैंक प
नेपाली बैंकबाटै डलर एकाउन्ट खोल्न सकिने

नेपाली बैंकबाटै डलर एकाउन्ट खोल्न सकिने

   
नेपालगन्ज - सीधै विदेशी मुद्रा जम्मा गर्नका लागि बैंकका खोलिने खाता नै विदेशी मुद्रा खाता वा डलर खाता हो । नेपालका बैंकहरुले डलर, युरो लगायतका मुद्रा बचत गर्न एवम् कारोबार गर्न मिल्ने विदेशी मुद्रा बचत खाता संचालनमा ल्याएका छन् । अन्य समान्य बचत खाता खोलेजस्तै बैंक शाखामा गएर विदेशी मुद्रा बचत खाता खोल्न सकिन्छ । बैंकमा विदेशी मुद्रा खाता खोल्ने नेपालीले एक वर्षमा १५ हजार अमेरिकी डलरसम्म खर
अल्लो प्रशोधन उद्योगलाई बजारको  माग पूरा गर्न हम्मे  !

अल्लो प्रशोधन उद्योगलाई बजारको माग पूरा गर्न हम्मे !

   
माघ ५, दैलेख -यस जिल्लाको नौमुले गाउँपालिकामा रहेको अल्लो प्रशोधन उद्योगलाई अहिले बजारको माग पूरा गर्न भ्याइ–नभ्याइ छ । शुरुमा रू।१३ लाख ५० हजारको लगानीमा विसं २०७५ सालदेखि सञ्चालनमा आएको मालिका अल्लो प्रशोधन उद्योगले आधुनिक गुणस्तरयुक्त प्रशोधन मेसिनको अभावका कारण गुणस्तरीय धागो उत्पादन गर्न सकेको छैन । विभिन्न समस्याले गर्दा अल्लोको कपडा माग अनुसार पूर्ति गर्न नसकिएको उद्योगका सञ्चालक
व्यवसायीका उम्मेदवारको घोषणापत्रमा लगानी भित्र्याउन पहल गर्ने मुद्दा

व्यवसायीका उम्मेदवारको घोषणापत्रमा लगानी भित्र्याउन पहल गर्ने मुद्दा

   
नेपालगन्ज ५ माघ - नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका प्रतिस्पर्धी समावेशी प्यानलले र साझा प्रजातान्त्रिक प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरु दुवैको घोषणापत्रमा बाँकेको आर्थिक विकासको मुद्दालाई प्राथमिकताका साथ जोड दिइएको छ । अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले बाँकेमा ठुला लगानी भित्र्याउन लगानी सम्मेलन गर्नेदेखि व्यवसायीलाई दुःख
समावेशीको घोषणापत्र-लगानी सम्मेलनदेखि हेल्प टिम बनाउनेसम्म (पूर्णपाठ सहित)

समावेशीको घोषणापत्र-लगानी सम्मेलनदेखि हेल्प टिम बनाउनेसम्म (पूर्णपाठ सहित)

   
नेपालगन्ज ४ माघ - बाँकेमा ठुला लगानी भित्र्याउन लगानी सम्मेलन गर्नेदेखि व्यवसायीलाई दुःख पर्दा तत्काल परिचालन हुने ‘हेल्प टिम’ बनाउने जस्ता विषय समेट्दै अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले प्रतिवद्धता –पत्र सार्वजनिक गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु घरदैलो गर्न ब्यस्त छन् । शनिवार समावेशी प्यानलले आफ्नो प्रतिवद्
स्थापना दिवशमा पञ्चेबाजा सहित राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

स्थापना दिवशमा पञ्चेबाजा सहित राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

   
नेपालगन्ज ४ पुस - राष्ट्रिय वाणिज्य बैंकको ५५ औं स्थापना दिवशको अवसरमा प्रदेश नंं ५ का बिभिन्न शाखाहरुमा साताव्यापी कार्यक्रमको आयोजना भइरहेका छन् । रक्तदान, प्रभातफेरी, वित्तीय पहुँच र साक्षरता, सामाजिक उत्तरदायित्व बहनका बिभिन्न कार्यक्रम गरी बैंकलाई जनताको प्रत्यक्ष पहुँचमा पुर्याउने काम भइरहेको प्रदेश नंं ५ का प्रमुख आनन्द सुवेदी बताउँछन् । प्रदेश नं. ५ मा राष्ट्रिय वाणिज्य बैंक उत्कृष्ट बै
एमसीसी के हो? के होइन: अमेरिकी दूतावासको प्रष्टिकरण, एमसीसी बारे जान्नै पर्ने १० बुँदा जारी

एमसीसी के हो? के होइन: अमेरिकी दूतावासको प्रष्टिकरण, एमसीसी बारे जान्नै पर्ने १० बुँदा जारी

   
काठमाडौं। ५० करोड अमेरिकी डलर अनुदानको विषयलाई लिएर सत्तारुढ दल नेकपाभित्र चर्को मतभेद रहेकै अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको दावी गरेको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्ट अर्थात् एमसीसीको विषयमा जान्नै पर्ने १० तथ्य भन्दै दूतावासले जारी गरेको नोटमा अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेध गरेको उल्लेख छ। दूतावासले जारी गरेको
अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा हेल्थ पाटनर्रको रुपमा मेडिकल कलेज

अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा हेल्थ पाटनर्रको रुपमा मेडिकल कलेज

   
नेपालगन्ज-माघको दोस्रो साताबाट नेपालगन्जमा हुन लागेको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा नेपालगन्ज मेडिकल कलेज हेल्थ पाटनर्रको रुपमा जोडिएको छ । प्रतियोगिताका संयोजक तरुण वज्रचार्य र कलेजका सहायक प्रवन्धक नितेस कुमार कनौडिया विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सगै प्रतियोगिताको लागि आवश्यक प्राथमिक उपचार खर्च कलेजले ब्यर्होने प्रतियोगिताका संयोजक तरुण बज्राचार्यले जानकारी दिनुभय
खुल्यो सद्भाव कलर हाउस, रु १ करोड लगानी

खुल्यो सद्भाव कलर हाउस, रु १ करोड लगानी

   
नेपालगन्ज - नेपालगन्जमा एक करोड लागतमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रिवितरण सुरु गरेकोछ । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको शुक्रबार एक कार्यक्रमका बिच भब्य उद्घाटन भएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्षय बैश्यले उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेला ब्यापार ब्यवसायमा छुट्टै पहिचा