ब्रेकिङ न्यूज

संघमा एशोसिएट जित्ने कम उमेरका व्यवसायी बने दिपेन्द्र बिष्ट

संघमा एशोसिएट जित्ने कम उमेरका व्यवसायी बने दिपेन्द्र बिष्ट

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा एशोसिएट तर्फमा युवा व्यवसायी दिपेन्द्र बिष्ट र सन्जय अग्रवाल बिजयी भएका छन् । एशोसिएटमा बिजयी हुने दिपेन्द्र बिष्ट सम्भवत नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमा सबैभन्दा कम उमेरका व्यवसायी हुन । नेपालगन्जका सफल युवा व्यवसायी हुन । टेलिकम्युनिकेशन र इलेक्ट्रोनिक्सको व्यापारमा आफुलाई नेपालभर सर्वोत्कृष्ट बनाउन सफल बिष्ट नेपाल टेलिकम्युनिकेशन
यि हुन नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य

यि हुन नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य

   
नेपालगन्ज - नेपालगन्ज उद्योग वाणिज्य संघको शनिवार भएको निर्वाचनमा सदस्य पदको उम्मेदवारमा समावेशी प्यानलका आठ र साझा प्रजातान्त्रिक प्यानलका चारजना उम्मेदवार बिजयी भएका छन् । समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली श्यामसुन्दर अधिकारी विजय भण्डारी(बासु), मन्दिरा पाण्डे धर्मराज अर्याल, टंक बहादुर धामी भिम बहादुर रानाभाट साझा प्रजातान्त
नेपालगञ्ज भञ्सार प्रमुखलाई ‘डब्लुसिओ अवार्ड’

नेपालगञ्ज भञ्सार प्रमुखलाई ‘डब्लुसिओ अवार्ड’

   
नेपालगन्ज १२ माघ - ६८ औं विश्व भन्सार दिवसको अबसरमा डब्लुसिओ अवार्ड २०२० बाट नेपालगन्ज भञ्सार कार्यालयका प्रमुख शान्तीराम निरौला सम्मानित भएका छन् । भञ्सार क्षेत्रमा सुधारको कार्य गरे वापत उक्त सम्मान प्रदान गरिएको हो । भञ्सार प्रमुख निरौलाले सबैको सहयोगमा उत्कृष्ट बन्न सकिएको भन्दै धन्यवाद दिएका छन् । आईतवार बिभिन्न कार्यक्रमको आयोजना गरी भञ्सार दिवश समेत बनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला
सेवाग्राहीका गुनासामा आलटाल नगर्न नेपालगन्जका बैंकलाई निर्देशन

सेवाग्राहीका गुनासामा आलटाल नगर्न नेपालगन्जका बैंकलाई निर्देशन

   
नेपालगन्ज १२ माघ - नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयले यहाँका बैंक तथा वित्तीय संस्थालाई ‘सेवाग्राहीको गुनासा तत्काल सम्बोधन गर्न’ निर्देशन दिएको छ । सेवाग्राहीका गुनासा सम्बोधन नगरी त्यसै अलपत्र नछाड्न राष्ट्र बैंकको निर्देशन छ । राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटाले हेल्प डेक्स बनाएर सेवाग्राहीको गुनासा सम्बोधन गर्न भनेका छन् । ‘सेवाग्राहीका हरप्रकारका गुनासा तत्
संघको निर्वाचनमा निस्किएको फोहर जिभिएन कलेजका विद्यार्थीले सफा गरे

संघको निर्वाचनमा निस्किएको फोहर जिभिएन कलेजका विद्यार्थीले सफा गरे

   
नेपालगन्ज १२ माघ - नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका क्रममा भएको फोहोर जिभिएन कलेजका विद्यार्थी र शिक्षकले सफा गरेका छन् । आईतवार बिहानै भेरी प्राविधिक शिक्षालय पुगेका विद्यार्थीले फोहर सफा गरेको कलेजका सिइओ गणेश भण्डारीले बताए । शनिवार भेरी प्राविधिक शिक्षालयमा झण्डै २८ सय मतदाताले संघको निर्वाचनमा मतदान गरेका थिए । मतदानको गणना आज बिहान नौ बजेबाट शुरु हुँदै छ । मतदानका क्रममा उब्जिएको फ
पर्यटक तान्दै ताल

पर्यटक तान्दै ताल

   
कमल डाँगी बिदाको दिन नेपालगञ्जमा कहाँ घुम्न जाने ? जवाफ हो,–‘रानी तलाउ ।’ रानी तलाउमा मान्छेको भीड लाग्छ  । बोटिङ गर्न, माछालाई चारो हाल्न र बालबालिका लिएर रमणीय दृश्य हेर्न स्थानीयले मन पराउन थालेका छन् । यो पुरानो शहरको बिदा मनाउने र मन भुलाउने प्रमुख आधार रानी तलाउ नै बनेको छ । स्थानीय कुश कुमार गुप्ता भन्छन्,–‘शनिवारका दिन हजार भन्दा बढिको भिड देख्न पाइन्छ । चलहहल निक्कै बढेको छ ।’ स
नेपालगञ्ज उद्योग वाणिज्य संघको मतदान शुरु (फोटो फिचर सहित)

नेपालगञ्ज उद्योग वाणिज्य संघको मतदान शुरु (फोटो फिचर सहित)

   
बाँके ११ माघ - नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार बिहान नौं बजेबाट मतदान शुरु भएको छ । तीन हजार बढि मतदाता रहेको संघको मतदान साँझ पाँच बजेसम्म चल्ने छ । निर्वाचनमा अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानल र ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलबीच प्रतिस्पर्धा हुने छ । समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्ष
‘मौका नदिई धितो लिलाम नगर्नु,ऋण लिएर मिटर ब्याजमा लगाउन नदिनु’

‘मौका नदिई धितो लिलाम नगर्नु,ऋण लिएर मिटर ब्याजमा लगाउन नदिनु’

   
नेपालगन्ज ९ माघ - नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिटर ब्याजमा प्रयोग हुन नदिन सावधानी अपनाउन निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकत्सव कार्यक्रममा शुक्रवार सापकोटाले यस्तो निर्देशन दिएका हुन । ‘मिटर ब्याज जस्ता कार्य कानूनत निषेध गरिएको छ । त्यस्ता कार्य कहि कतै भइरहेका छन् भने पनि त्यस्ता काममा बैंकको
५५ औं वर्षमा राष्ट्रिय वाणिज्य बैंक, सेवा प्रवाहमा सम्झौता नगर्ने प्रतिवद्धता

५५ औं वर्षमा राष्ट्रिय वाणिज्य बैंक, सेवा प्रवाहमा सम्झौता नगर्ने प्रतिवद्धता

   
नेपालगन्ज १० माघ - राष्ट्रिय वाणिज्य बैंकले शुक्रवार आफ्नो ५५ औं वार्षिकत्सव मनाएको छ । प्रदेश ५ अन्र्तगत बिभिन्न शाखामा स्थापना दिवश मनाउँदै बैंकका कर्मचारीहरुले प्रभावकारी सेवा प्रवाहमा सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् । नेपालगन्जमा नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटाको प्रमुख आतिथ्यता र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको बिशिष्ट आतिथ्यतामा बै
बागेश्वरी गुठी र पुर्नवास बाँकेको जग्गा हिनामिनाका बारेमा के भन्छ प्रतिवेदन ? हेर्नुहोस् बिस्तृत

बागेश्वरी गुठी र पुर्नवास बाँकेको जग्गा हिनामिनाका बारेमा के भन्छ प्रतिवेदन ? हेर्नुहोस् बिस्तृत

   
सरकारले ६ जेठमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले ९ ठाउँको गुठी तथा सार्वजनिक जग्गाबारे अध्ययन गरेर मंसिर १२ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा बागेश्वरी गुठी र पुर्नवासको जग्गा हिनामिनाको विषय पनि समेटिएको छ । हेर्नुहोस् प्रतिवेदनमा उल्लेख भएको अशं - धे