ब्रेकिङ न्यूज

विकास गर्न छाडेर प्रदेश समायोजनको बेमौसमी बाजा बजाइयो–पूर्व मन्त्री राई

विकास गर्न छाडेर प्रदेश समायोजनको बेमौसमी बाजा बजाइयो–पूर्व मन्त्री राई

   
नेपालगञ्ज ११ पुस - पूर्व मन्त्री एवं बाँकेका प्रतिनिधिसभाका सांसद मोहमद ईस्तियाक राईले बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्न संबैधानिकरुपमा कठिन काम भएको बताएका छन् ।  प्रदेश हेरफेरका लागि संविधान संशोधन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यो तत्काल असम्भव प्राय भएको थाहा पाउँदा पाउँदै जनतालाई दिग्भ्रमित पार्ने काम नगर्न उनले चेतावनी समेत दिएका छन् । ‘संविधान संशोधन गर्न नमाने पछि हामीले
भाटभटेनीले १८ महिनाभित्रै बाग्लुङमा नयाँ स्टोर खोल्ने, भैरवस्थानमा केबलकार चलाउन अध्ययन हुँदै

भाटभटेनीले १८ महिनाभित्रै बाग्लुङमा नयाँ स्टोर खोल्ने, भैरवस्थानमा केबलकार चलाउन अध्ययन हुँदै

   
रासस बाग्लुङ। भाटभटेनी सुपर मार्केटले बाग्लुङमा नयाँ स्टोर संचालनमा ल्याउने भएको छ। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको नयाँ शाखा बागलुङमा सञ्चालनमा ल्याउने बताए। बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि भएको लगानी बहसमा भाटभटेनीका संचालक गुरुङले नयाँ स्टोरको तयारी भैरहेको जानकारी दिएका हुन्। कार्यक्रममम
ब्रान्डिङमा आक्रमक बन्दै अर्घाखाँची सिमेन्ट

ब्रान्डिङमा आक्रमक बन्दै अर्घाखाँची सिमेन्ट

   
अहिले सिमेन्टको बजार सुस्ताएको छ । निर्माण र पूर्वाधारको काम अपेक्षित रुपमा नबढेपछि सिमेन्टको माग पनि बढ्न सकेको छैन् । तर, यहि समयमा आफ्नो बजार हिस्सा बढाउन अर्घाखाँची सिमेन्टले ‘अफर’ र ‘स्किम’ ल्यायो । ब्रान्डिङमा आक्रमक रुपमा आएको अर्घाखाँची सिमेन्टले स्थापनादेखि नै जोखिम मोल्दै ‘मार्केट लिडर’ बनिरहेको छ । ७ वर्षअघि कपिलवस्तुमा रहेको डाइनेस्टी सिमेन्ट उद्योगलाई खरिद गरेर अर्घाखाँची सिमेन्टले
मेशिनबाट मःम उत्पादन गर्ने उद्योग सञ्चालन

मेशिनबाट मःम उत्पादन गर्ने उद्योग सञ्चालन

   
नेपालगन्ज ११ पुस - बाँकेको कोहलपुर दशविगाहमा मःम उद्योग सञ्चालनमा आएको छ । प्रति घण्टा ३५ सय पिस मःम उत्पादन गर्ने क्षमताको उक्त उद्योग बिहिबारदेखि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । वाउ मःम उद्योगका सञ्चालक संगिता शाहीले प्रति घण्टामा ३५ सय पिस उत्पादन गर्ने बताइन । कोहलपुरमा पहिलो पटक मःम उद्योग सञ्चालन आएको बताउँदै उनले बाँके, बर्दिया, धनगढी, दाङ लगायत सुर्खे
उद्योग मन्त्रालयका सचिव र महानिर्देशक नेपालगञ्जमा

उद्योग मन्त्रालयका सचिव र महानिर्देशक नेपालगञ्जमा

   
नेपालगञ्ज १० पुस - उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सचिव यामकुमारी खतिवडा र उद्योग बिभागका महानिर्देशक जीवनप्रकाश सिटौला नेपालगञ्ज आएका छन् । शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सवमा सहभागि हुन सचिव खतिवडा र महानिर्देशक सिटौला नेपालगन्ज आएका हुन । महोत्सवको उद्घाटनका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरी, बरिष्ठ उपाध्यक्ष उमेश सिं
नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस र राप्रपा निकट व्यवसायीको एउटै प्यानल

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस र राप्रपा निकट व्यवसायीको एउटै प्यानल

   
नेपालगञ्ज १० पुस - नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीले संयूक्त प्यानलमा उम्मेदवारी दिने भएका छन् । बिहिवार काँग्रेस निकट व्यवसायीक संगठन प्रजातान्त्रिक उद्योगी,व्यवसायी संघ बाँकेका अध्यक्ष पुरुषोत्तम शर्मा र राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनका अध्यक्ष सलाउद्धिन जसगढीबीच सामुहिकरुपमा निर्वाचनमा ज
नेपालगञ्ज नाकाबाट व्यापार घाटा गत बर्ष भन्दा डेढ अर्ब कम

नेपालगञ्ज नाकाबाट व्यापार घाटा गत बर्ष भन्दा डेढ अर्ब कम

   
नेपालगञ्ज, पुस ९ गते । चालु आर्थिक वर्ष २०७६–०७७ को पहिलो चार महिनामा नेपालगञ्ज नाकाबाट ब्यापार घाटा गत आर्थिक बर्ष २०७५–०७६ को पहिलो चौमासिकको तुलनामा डेढ अर्ब भन्दा बढी कम भएको छ । सरकारले आयात घटाउने र निर्यात बढाउने निति लिएकोले यस बर्षको पहिलो चौमासिकमा गत आर्थिक बर्षको पहिलो चौमासिक भन्दा १ अर्ब ५२ करोड रुपैयाँको व्यापार घाटा कम भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो कार्या
व्यक्तिगत कर्जा प्रवाहमा कडाइ : नयाँ व्यवस्थाले मध्यम वर्गलाई असर

व्यक्तिगत कर्जा प्रवाहमा कडाइ : नयाँ व्यवस्थाले मध्यम वर्गलाई असर

   
ममता थापा /आर्थिक अभियानबाट काठमाडौं । रिटेल (घर तथा सवारीसाधन) कर्जा लिँदा आम्दानीको स्रोत खुलाउनुपर्ने र कर चुक्ताको प्रमाण बुझाउनुपर्ने नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाले मध्यम वर्गलाई बैंकबाट ऋण लिन थप गार्‍हो पर्ने बैंकरहरूले बताएका छन् । यससँगै राष्ट्र बैंकले बैंकहरूले कर्जा दिँदा ऋणीले तिर्ने किस्ता रकम उसको कुल आम्दानीको ५० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । अब घर
चोक बनाउन विमत्ती ! होला त कर्णालीमा जिल्ला नै समायोजन गर्ने सहमति ?

चोक बनाउन विमत्ती ! होला त कर्णालीमा जिल्ला नै समायोजन गर्ने सहमति ?

   
अर्थपेज टिप्पणी नेपालगञ्ज उपमहानगरपालिकाको स्वीकृतीमा नेपालगञ्ज उद्योग वाणिज्य संघले त्रिभुवनचोकको पुर्ननिर्माण र कारकादोचोकमा घण्टा घर बनाउने योजना बनाएको महिनौ बित्यो । तर विवादका कारण संघका अध्यक्ष नन्दलाल बैश्यले कार्यकाल सकिनै लाग्दा समेत दुवै काम गर्न सकेनन् । बनाउने दायित्व संघले पाए पनि त्यसका लागि सहमतिको वातावरण बनाइदिने जिम्मेवारी उपमहानगरपालिकाकै हो । तर त्यस्तो वातावारण उपम
सरकारी स्कुलका विद्यार्थीका लागि नरैनापुर गाउँपालिकाले किन्यो बस

सरकारी स्कुलका विद्यार्थीका लागि नरैनापुर गाउँपालिकाले किन्यो बस

   
नरैनापुर ( बाँके) १० पुस - नरैनापुर भन्ने वित्तिकै विकट ठाउँको सम्झना आउँछ धेरैलाई । बाटो नपुगेको, स्कुल कलेज नभएको यस्तै यस्तै । तर अब त्यस्तो छैन नरैनापुर ! स्थानीय तहको गठनसंगै विकासका काम धमाधम भइरहेका छन् । अहिले फेरिदै छ, नरैनापुर । पूर्वाधार विकासमा मात्र होइन शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल क्षेत्रमा समेत गाउँपालिकाले प्राथमिकता दिएको बताउँछन्, गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह ।