ब्रेकिङ न्यूज

‘भ्रमण वर्ष २०२० को स्वागत नेपालगञ्जबाट गरियो’– मुख्यमन्त्री शंकर पोख्रेल

‘भ्रमण वर्ष २०२० को स्वागत नेपालगञ्जबाट गरियो’– मुख्यमन्त्री शंकर पोख्रेल

   
नेपालगञ्ज १६ पुस - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगञ्जबाट भ्रमण वर्ष २०२० लाई स्वागत गरेका छन् । जिल्ला स्तरीय पर्यटन प्रर्वद्धन समितिले होटल सिद्धार्थमा आयोजना गरेको बिशेष कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले भ्रमण वर्षको स्वागत गरे । मध्यरातमा आतिशवाजी सहित भ्रमण वर्षको स्वागत गरिएको थियो । उक्त कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन्,–‘नेपाल भ्रमण
२५ करोड लगानीमा बर्दियामा खुलेको रिर्सोट यस्तो छ

२५ करोड लगानीमा बर्दियामा खुलेको रिर्सोट यस्तो छ

   
नेपालगञ्ज १५ पुस - नेपाल भ्रमण वर्षको मुखमा बर्दियामा अत्याधुनिक रिसोर्ट संचालनमा आएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र यस आसपासमा आउने पर्यटकको सुविधालाई लक्षित गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्धारमा बबई रिसोर्ट सञ्चालनमा आएको हो । जंगल सफारी, वर्ड वाचिङ, बबई नदी र कर्णा लीमा र्‍याफ्टिङ, डल्फिन वाचिङजस्ता प्याकेज उपलब्ध हुने रिसोर्टका प्रवन्धक धर्मराज गिरीले जानकारी दिए । उनका
नेपालगञ्जमा भ्रमण वर्ष शुभारम्भको तयारी

नेपालगञ्जमा भ्रमण वर्ष शुभारम्भको तयारी

   
नेपालगञ्ज १५ पुस - पर्यटन वर्ष २०२० को स्वागतका लागि बाँकेमा बिशेष तयारी गरिदै छ । यसको मुख्य केन्द्रमा बाँके राष्ट्रिय निकुञ्ज छ ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट अतिथी नेपालगञ्ज आउँदै छन् । । पाहुनाहरुलाई होटल सिद्धार्थ भ्यूमा जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समितिले स्वागत गर्दै छ । त्यसलगत्तै सोही होटलमा भ्रमण वर्षको स्वागत र न्यू एयर ईभको उपलक्ष्यमा भव्य सांस्कृति
थोरै पुँजीबाट राजकुमारले नास्ता पसल शुरु गरे, आम्दानी हुने बेला जलेर नष्ट भयो

थोरै पुँजीबाट राजकुमारले नास्ता पसल शुरु गरे, आम्दानी हुने बेला जलेर नष्ट भयो

   
नेपालगञ्ज १५ पुस - सानो पुँजी र धेरै दुःख गरेर राजकुमार चौधरीले नेपालगञ्ज–१ धम्वोझीमा नास्ता पसल सन्चालनमा ल्याएका थिए । नास्ता पसल राम्रै चलेको थियो । ब्यापार चलेकाले चौधरी खुःसी थिए । तर उनको खुःसी सोमवार राती भएको आगलागीले लुटेको छ । सोमवार राती नौं बजे आफन्तजनको बर्थडे मनाउन गएका बेला चौधरी नास्ता पसलमा आगलागी भयो । छिमेकीले जानकारी दिए पछि आत्तिए पसल आए । दकमल र छिमेकीले आगो निभाउन प्रयास
समावेशी प्यानलले बुधवार, साझा प्रजातान्त्रिकले शुक्रवार उम्मेदवार घोषणा गर्दै

समावेशी प्यानलले बुधवार, साझा प्रजातान्त्रिकले शुक्रवार उम्मेदवार घोषणा गर्दै

   
नेपालगञ्ज १४ पुस - नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि दुईवटा प्यानलले उम्मेदवारी घोषणाको तयारी गरेका छन् । समावेशी प्यानल र साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी प्यानलले उम्मेदवारी घोषणाको तयारी गरेका हुन । समावेशी प्यानलले भोलि बुधवार दिउँसो १ बजे सिद्धार्थ कटेज सुर्खेतरोडमा उम्मेदवार घोषणा सभा आयोजना गरेको संयोजक ईश्वर पोख्रेलले बताए । प्रजातान्त्रिक समूहले शुक्रव
‘पर्यटनमा गुणस्तरता,ब्राण्डिङ्ग हाम्रो प्राथमिकता’–पर्यटन मन्त्री योगेश भट्टराईको मन्तव्य

‘पर्यटनमा गुणस्तरता,ब्राण्डिङ्ग हाम्रो प्राथमिकता’–पर्यटन मन्त्री योगेश भट्टराईको मन्तव्य

   
‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीको सन्दर्भमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ सचिवालयले १४ पुस २०७६ मा आयोजना गरेको पत्रकार सम्मेलनमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दिनु भएको मन्तव्यको पूर्ण पाठ :- सञ्चारकर्मी साथीहरु, १) हामी ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको पूर्व सन्ध्यामा आज यो पत्रकार सम्मेलन गरिरहेका छौं । म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । तपाईहरु सबैलाई
चिसोमा जहाज चढ्ने बढे, नेपालगञ्ज विमानस्थल व्यस्त

चिसोमा जहाज चढ्ने बढे, नेपालगञ्ज विमानस्थल व्यस्त

   
नेपालगञ्ज १३ पुस -नेपालगञ्ज विमास्थलमा यतिबेला यात्रुको चाप थामिनसक्नु छ । चिसोका कारण जहाज चढ्ने बढेकाले विमानस्थलमा चाप बढेको हो । दशै,तिहारमा जस्तै व्यस्त विमानस्थलमा अहिले दैनिक ५० फ्लाइट (मुभमेन्ट सहित) भइरहेका छन् । यात्रुलाई टिकट पाउन मुस्किल परेको छ । नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, दैनिक हजाई जहाज चढ्ेर आवत–जावत गर्ने यात्रुको संख्या १२ सयदेखि १५ सयसम्म पुग्छ
प्रदेशको राजधानी बनेपछि बिरेन्द्रनगरको जग्गाको मुल्य झन् आकासियो

प्रदेशको राजधानी बनेपछि बिरेन्द्रनगरको जग्गाको मुल्य झन् आकासियो

   
नेपालगञ्ज १४ पुस - विरेन्द्रनगरको जग्गा त्यसै महंगो । प्रदेश राजधानी बने पछि मूल्य झन् आँकासिएको छ । सरकारले निर्धारण गरेको र चलनचल्तीको दररेट हेर्ने हो भने आकाश पातालको फरक छ। मंगलगढीदेखि लाटीकोइली डाँडा जाने सडकको छेउछाउमा प्रति कट्टा २८ लाख ४० हजार रुपैयाँ सरकारी दर छ । तर जग्गा कारोबारीहरुले मिटरकै २८ लाख बढीमा किनबेच गरिरहेका छन्। त्यस्तै उपत्यकाको प्रस्तावित रिङरोडसँग जोडिएका जग्गाको सरकार
भ्रमण वर्ष शुभारम्भ गर्न बाँके, बर्दियामा यस्तो छ तयारी

भ्रमण वर्ष शुभारम्भ गर्न बाँके, बर्दियामा यस्तो छ तयारी

   
नेपालगञ्ज १४ पुस - प्रदेश ५ मा बाँके र बर्दियाबाट नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुँदै छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ । बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भ्
नेपालगञ्जमा कर्मचारीलाई लक्षित गरेर आवासीय घरहरु निर्माण गरिने

नेपालगञ्जमा कर्मचारीलाई लक्षित गरेर आवासीय घरहरु निर्माण गरिने

   
नेपालगञ्ज १३ पुस - वेष्र्टन विजनेश ग्रुपले नेपालगञ्जमा आवासिय घर ‘हाउजिङ्ग’ बनाउने भएको छ । सपिङ्ग मलको प्रोजेक्ट सम्पन्न गरिसकेको उक्त ग्रुपले २०७७ बाट निर्माणको काम शुरु गर्ने गरी आवासिय घर निर्माण गर्ने गरी तयारी शुरु गरेको छ । नेपालगञ्जमा आवासिय घरको प्रचलन अहिलेसम्म छैन । वेष्र्टनले मध्यमबर्ग र कर्मचारीलाई लक्षित गरी घरहरु निर्माण गर्न लागेको हो । यसको योजना बनिसकेको र कार्यान्वयन शुरु हुने