५० % अनुदानमा सयवटा जर्सी गाई वितरण गर्दै रोल्पा नगरपालिका , दुधमा आत्मनिर्भरको लक्ष्य
नेपालगञ्ज ३० मंसिर - रोल्पा नगरपालिकाले दुध उत्पादन र रोजगारी सिर्जनाका लागि एक सयवटा जर्सी गाई ५० प्रतिशत अनुदानमा स्थानीयलाई बितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षि कार्यक्रम अन्र्तगत उन्नत जातका गाई बितरण गर्न लागेको हो । त्यसका लागि सर्वसाधारणबाट निवेदन आह्वान गरिएको छ । हेर्नुहोस् निवेदन.....
नगरपालिकाले स्थानीयस्तरबाटै दुध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । सोही कार्य









