ब्रेकिङ न्यूज

बाँके/बर्दियामा प्रतिदिन ६० हजार अण्डा उत्पादन, किसानलाई भन्दा बिचौलिया मालामाल

बाँके/बर्दियामा प्रतिदिन ६० हजार अण्डा उत्पादन, किसानलाई भन्दा बिचौलिया मालामाल

   
नेपालगन्ज २ पुस- सरकारले अण्डाकोे मूल्य निर्धारण नगर्दा ब्यवसाय धरापमा परेको बाँके र बर्दियाका अण्डा उत्पादक किसानले गुनासो गरेका छन् । अन्य बस्तुको मूल्य निधारण गरे जस्तै अण्डाको मूल्य पनि निर्धारण गर्न माग गर्दै अण्डा उत्पादक किसानले ब्यापारीले मनोमानी ढंगले अण्डा विक्री गर्दै आएको आरोप लगाएका छन् । संघले प्रति क्यारेट दुई सय ७५ रूपैयाँ मूल्य कायम गरेको संघका केन्द्रीय सदस्य ललितबहादुर जिसी
घुमौ बाँके निकुञ्ज

घुमौ बाँके निकुञ्ज

   
बाँके २ पुस  — नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ निकुञ्ज भएर मुलुका
नगर विकास समितिले बेच्ने न्यूरोडको जग्गाको मुल्य कति ? कसरी किन्ने ?

नगर विकास समितिले बेच्ने न्यूरोडको जग्गाको मुल्य कति ? कसरी किन्ने ?

   
नेपालगञ्ज १ पुस - नेपालगञ्ज नगर विकास समितिको सोमबार बसेको बैठकले न्यूरोड सदरलाईनको जग्गा बिक्रिका लागि सार्वजनिक सूचना निकाल्ने निर्णय गरेको छ । न्यूरोडको जग्गा नेपालगञ्जमा सबैभन्दा धेरै महङ्गो र आर्कषक जग्गा मध्येमा पर्छ । ब्यापार गर्न मात्र होइन बस्नका लागि समेत त्यहाँको जग्गा किन्न खोज्नेहरु धेरै छन् । किन्न चाहानेका लागि अहिले अवसर पनि छ । कुन जग्गा बिक्रीमा छ ? न्यूनतम मुल्य कति ? न्यूरो
जमुना र जानकी बनिन् कर्णालीको पहिलो खातावाला छोरी

जमुना र जानकी बनिन् कर्णालीको पहिलो खातावाला छोरी

   
नेपालगञ्ज १ पुस - कर्णाली सरकारले आज मंगलवारदेखि प्रदेशमा ‘बैंक खाता छोरीको,सुरक्षा जीवन भरिको’ अभियान शुरु गरेको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले अभियानको उद्घाटन गरे । कालिकोट खाडाचक्र नगरपालिका १ की डेढ महिनाकी जमुना सुनार र सोही पालिका २ कि साढे ३ महिनाकी जानकी परियारको नाममा राष्ट्रिय वाणिज्य बैंक खाता खोलेर अभियान शुरु भएको हो । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र
बाँकेमा आतिशवाजी सहित भव्य सांस्कृतिक कार्यक्रमले भ्रमण वर्षको स्वागत गरिदै

बाँकेमा आतिशवाजी सहित भव्य सांस्कृतिक कार्यक्रमले भ्रमण वर्षको स्वागत गरिदै

   
नेपालगञ्ज १ पुस - प्रदेश नं. ५ भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रम बाँके र बर्दियामा गरिदैछ । मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा हुने भब्य कार्यक्रममा प्रदेशका बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ । आयोजकले त्यसको तयारी तिव्ररुपमा गरिरहेका छन् । बाँकेको नेपालगञ्जमा भ्रमणवर्षको पूर्वसन्ध्या अर्थात अघिल्लो दिन आतिशवाजी सहित भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जिल्ला स्तरीय पर्यटन
सदरलाईनको जग्गा बिक्रि र वाटरपार्कको अस्थायी लालपुर्जाका लागि सूचना आव्हान गरिदै

सदरलाईनको जग्गा बिक्रि र वाटरपार्कको अस्थायी लालपुर्जाका लागि सूचना आव्हान गरिदै

   
नेपालगञ्ज, १ पुस । नेपालगञ्ज नगर विकास समितिले वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख समेत रहेका नगर समितिका अध्यक्ष डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले परियोजना अन्तर्गत अस्थायी लालपुर्जाका लागि सूचना आव्हान गर्ने निर्णय गरेको छ । यसैगरी वाटरपार्कको जग्गा बिक्रि वितरणका लागि मुल्य निर्धारण गर्न नेपालगञ्ज उप–महानगर
सागमा पदक विजेतालाई गृहनगर नेपालगन्जमा सम्मान

सागमा पदक विजेतालाई गृहनगर नेपालगन्जमा सम्मान

   
नेपालगन्ज : हालै सम्पन्न सागमा स्वर्ण पदक विजेता भारोत्तोलनकी खेलाडी सञ्जु चौधरीलाई गृहनगर नेपालगन्जमा सम्मान गरिएको छ । सहरी विकास मन्त्री मोेहम्मद इस्तियाक राईले सोमबार चौधरीलाई ६१ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् । त्यसैगरी काँस्य पदक विजेता प्रकाश केसीलाई ३१ हजार रुपैयाँ र भारोत्तोलनका प्रशिक्षक सकिल अहमदलाई नगद ५० हजार रुपैयाँसहित मन्त्री राईले सम्मान गरेका हुन् ।
‘फोर्ब्स्’ मा बर्दिया राष्ट्रिय निकुञ्ज घुमघामको चर्चा, संसारकै उत्कृष्ट गन्तब्यमा सूचीकृत

‘फोर्ब्स्’ मा बर्दिया राष्ट्रिय निकुञ्ज घुमघामको चर्चा, संसारकै उत्कृष्ट गन्तब्यमा सूचीकृत

   
नेपालगञ्ज ३० मंसिर :-न्युयोर्ककी क्याथरिन पार्कर-मग्यरले संसारभर भ्रमण गर्नका लागि १० वटा गन्तब्यलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो अनुभव लेखेकी छन् । गत शनिवार उनको यो अनुभवसहितको लेख 'फोर्ब्स्' मा प्रकाशित छ ।  मग्यरले उल्लेख्य पर्यटकीय गन्तव्यअन्तर्गत इक्वेडर, न्युजिल्याण्ड, पेरू, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालगायत १० वटा गन्तब्यमध्ये नेपाललाई एक नम्बरमा सूचीकृत गरेकी छ
मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरत ढकाल

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरत ढकाल

   
पोखरा । मुक्तिनाथ विकास बैंकको अध्यक्षमा बैंकर भरत ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । बैंकको सोमबार पोखरामा भएको १३ वार्षिक साधारण सभाबाट उनी अध्यक्ष निर्वाचित भएका हुन् । ढकालको कार्यकाल ४ वर्षको रहनेछ । ढकालकै सक्रियतामा मुक्तिनाथ विकास बैंकको जन्म भएको थियो । बैंकका अन्य सञ्चालकहरुमा गजेन्द्र मान श्रेष्ठ, रवीन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र चयन भएको
म नेपालको पहिलो मल्टिनेशनल कम्पनी बनाउँछु ,जसको हेडक्वाटर नेपालमै होस् -विनोद चौधरी

म नेपालको पहिलो मल्टिनेशनल कम्पनी बनाउँछु ,जसको हेडक्वाटर नेपालमै होस् -विनोद चौधरी

   
पोखरामा जारी ‘आइएमइ नेपाल लिट्रेचर फेस्टिबल’को तेस्रो दिनको, नेपाली बजारको विश्वव्यापिकरण सेसनमा चौधरी ग्रुपका विनोद चौधरी- https://youtu.be/nH06QRA-U6M