ब्रेकिङ न्यूज

यसरी धुमधाम शुरु भयो शुभाघाट मेला ! (हेर्नुहोस् आर्कषक तस्विर)

यसरी धुमधाम शुरु भयो शुभाघाट मेला ! (हेर्नुहोस् आर्कषक तस्विर)

   
कर्णाली प्रदेश चिनाउने ‘शुभाघाट’ मेला शनिवारदेखि शुरु भएको छ । पानीले बिथोलिएपछि मेला सरेको हो । गुर्भाकोट नगरपालिकाको मेहलकुना भेरी नदीको किनारमा यो मेला लाग्छ । पूर्णिमाका दिनदेखि सुरु हुने मेलामा दर्शनार्थीले नजिकै रहेको देउती बज्यैमा पूजापाठ गर्छन । सम्भवत कर्णाली प्रदेशकै ठुलो मेला मध्ये शुभाघाट पनि पर्छ । यसपछि सो क्षेत्रमा कुनै परम्परागत मेला नलाग्ने भएकाले अन्तिम मेला पनि भन्ने गरिन्छ । मह
बाघको आक्रमणबाट मारिएका महिलाका परिवारलाई दश लाख प्रदान

बाघको आक्रमणबाट मारिएका महिलाका परिवारलाई दश लाख प्रदान

   
नेपालगञ्ज - बाघको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई बाँके राष्ट्रिय निकुञ्जले १० लाख रकम उपलब्ध गराएको छ । घटना भएको एक महिना भित्र निकुञ्जले राहात रकम उपलब्ध गराएको हो । यसअघि क्रिया खर्चका लागि रु ५० हजार दिइएको थियो । केही दिन अघि बाघको आक्रमणबाट ७५ वर्षिया काली खड्काको निधन भएको थियो । अर्की एक जना महिलाको पनि निधन भएको थियो । संरक्षित जनावरबाट भौतिक तथा मानवीय क्षती रोक्ने उपाय अपनाएको बता
जनवरी १ मा एकसाथ भ्रमण वर्षको उद्घाटन हुन्छ-पर्यटनमन्त्री भट्टराई

जनवरी १ मा एकसाथ भ्रमण वर्षको उद्घाटन हुन्छ-पर्यटनमन्त्री भट्टराई

   
काठमाडौँ : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ। सन् २०२० जनवरी १ तारिखमा  काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ। सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा
सहकारी प्रबद्र्धक दामोदर अधिकारी

सहकारी प्रबद्र्धक दामोदर अधिकारी

   
प्युठान जिल्लाको उदयपुरकोटमा जन्मिएका दामोदर अधिकारी दाङ्गबाट माध्यामिक शिक्षा उत्तिर्ण गरी २०४० सालमा परिवार सँगै बसाई सरेर बर्दिया पुग्नुभयो । २०४५ सालमा शिक्षण पेशामा आवद्ध भई प्रधानाध्यापकको रुपमा जिम्मेवारी निर्वाह गर्नुभयो । समाज परिवर्तनमा केहि गरौं भन्ने युवा जोश अनि शिक्षकप्रतिको समुदायको विश्वास र सम्मानले उनलाई नयाँ नयाँ काममा अग्रसर गरायो । नयाँ मुलुकको नामले चिनिने बाँके, बर्दिया, क
सेताम्मे जुफाल !

सेताम्मे जुफाल !

   
कर्णाली प्रदेश यतिबेला हिउँले सेताम्मे बनेको छ । केहीदिन देखि लगातार परेको हिउँले जनजिवन कष्टकर भएको त छ नै पर्यटकका लागि सेताम्मे कर्णाली हेर्ने अवसर पनि मिलेको छ । डोल्पा जिल्लाको जुफान विमानस्थलका आर्कषक तस्विर हेर्नुहोस् । तस्विर : बालकृष्ण डाँगी
ह्याचरी उद्योगले दश दिनसम्म चल्ला उत्पादन र बिक्री बन्द गर्ने, व्यवसाय संकटमा

ह्याचरी उद्योगले दश दिनसम्म चल्ला उत्पादन र बिक्री बन्द गर्ने, व्यवसाय संकटमा

   
नेपालगन्ज २८ मंसिर - लगानी भन्दा कम मूल्यमा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि देशभरका ह्याचरी उद्योगले दश दिनका लागि चल्ला उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेका छन् । शुक्रबार चितवनमा ह्याचरी उद्योगको राष्ट्रिय भेलाले आइतबारदेखि अर्को मंगलबार १० दिनसम्म चल्ला उत्पादन र बिक्री वितरण नगर्ने निर्णय गरेका हुन् । अब आउने आइतबारदेखि अर्को आइतबारसम्म सेटर मेसिनमा सेट गरिएका ह
गोदाम अभावले १२ हजार क्विन्टल धान खुला चौरमा,बर्षाले भिजायो

गोदाम अभावले १२ हजार क्विन्टल धान खुला चौरमा,बर्षाले भिजायो

   
सिराज खान नेपालगञ्ज, मङ्सिर २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित अञ्चल कार्यालयमा गोदाम अभावले गर्दा १२ हजार क्विन्टल भन्दा बढी धान खुला आकाशमुनि चौरमा राखिएको हुँदा बर्षाले भिजेको छ ।  सो कार्यालयमा गोदामको अभावले गर्दा कार्यालय प्रांगणको खुला चौरमा राखिएको १२ हजार भन्दा बढी क्विन्टल धान शुक्रवार विहान ६ बजेदेखि परिरहेको बर्षामा भिजिरहेको छ । सो कार्यालय
भूस्वर्गमा भ्रष्टाचार : ५० करोड सकियो, गोरेटोसमेत बनेन

भूस्वर्गमा भ्रष्टाचार : ५० करोड सकियो, गोरेटोसमेत बनेन

   
सुदूरपश्चिम प्रदेशको मनोहर छटा र सांस्कृतिक वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १० वर्षमा रु.५० करोड खर्च भएको छ । जबकि त्यहाँ राम्रो गोरेटो बाटोसम्म छैन । नेपालमा भ्रष्टाचारको तस्वीर देखाउने एउटा ‘केस स्टडी’ । बसन्तप्रताप सिंह/विद्या राई: खोज पत्रकारिता केन्द्र २०७५ चैत अन्तिम साता काठमाडौंबाट सपरिवार खप्तड घुम्न गएको रेखा रावलको परिवार सहस्रलिङ्ग आसपास बाटामा अलपत्र प¥यो
बाँकेको पर्यटन प्रर्बद्धनको प्रस्तावना बोकेर होटल व्यवसायी काठमाण्डौंमा, पर्यटनमन्त्रीसंग भेटघाट

बाँकेको पर्यटन प्रर्बद्धनको प्रस्तावना बोकेर होटल व्यवसायी काठमाण्डौंमा, पर्यटनमन्त्रीसंग भेटघाट

   
नेपालगञ्ज २७ मंसिर - संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराइले कर्णालीमा प्रदेश पर्यटक लैजान नेपालगञ्ज विमानस्थल नेपाल बायु सेवा निगमको सानो क्षमताको जहाज ‘स्ट्याण्डबाई’ राख्ने तयारी भइरहेको बताएका छन् । भ्रमण वर्षमा कर्णालीमा पर्यटक बढाउन नेपाल बायु सेवा निगमको जहाज आवश्यकता महसुस गरिएकाले पर्यटनमन्त्रीको यस्तो भनाई आएको छ । बाँकेको पर्यटन प्रर्बधनका लागि सरोकारवाला निकायकालाई
घरवारीटोलमा पक्राउ परेका बाबुछोरा छुटे, १३ लाखको स्रोत पत्ता लाग्यो -प्रहरी

घरवारीटोलमा पक्राउ परेका बाबुछोरा छुटे, १३ लाखको स्रोत पत्ता लाग्यो -प्रहरी

   
नेपालगञ्ज २७ मंसिर - १३ लाख रुपैया सहित जिल्ला नेपालगञ्ज वडा नं. २ घरवारीटोलबाट पक्राउ परेका बाबु छोरा छुटेका छन् । प्रहरीले शंकाका आधारमा सुन कारोवारी सौरभ सोनी र विनोदकुमार सोनीलाई पक्राउ गरेको थियो । रकमको स्रोत खुलेपछि उनीहरुलाई हिरासतमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए । उक्त रकम बैंकको ऋण तिर्न बिभिन्न व्यक्तिबाट संकलन गरेको भेटिएको छ । शंकास्