होटल सिद्धार्थमा यसरी गरियो ‘केक मिक्सिङ्ग सेरोमनी’ !
नेपालगञ्ज – नेपालगन्जको चारतारे होटेल सिद्धार्थले केक मिक्सिङ कार्यक्रम गरेर अग्रेजी नया बर्ष र क्रिसमसको तयारी सुरु गरेको छ ।
नया बर्ष र क्रिसमसको अबसरमा होटेल सिद्दार्थले पाउनाहरुलाई बिभिन्न प्रकारका स्वादिष्ट परिकार र मनोरन्जनात्मक कार्यक्रमहरु मार्फत स्वागत गर्ने होटेलका महाप्रबन्धक सन्तोष न्यौपानेले बताउनु भयो ।
क्रिसमस जाडो महिनामा पर्ने भएकाले जाडो महिनाभरी खानका लागि डाइ फुट , गरम मसला









