कर्णाली प्रदेश उद्योग मन्त्रालयसंग औद्योगिक मेला सफल बनाउन छलफल
सुर्खेत - घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको बिरेन्द्रनगरमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ लाई सफल बनाउने बिषयमा आज बिहिवार बिरेन्द्रनगरमा छलफल भएको छ ।
कर्णाली प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयमा मन्त्री नन्दसिंह बुढा, सचिव डा. कृष्ण आचार्यसंग भएको थियो । छल









