ब्रेकिङ न्यूज

आव ०७५/७६ मा बाँकेमा ८ ठुला उद्योग थपिए, रु ३ अर्व ६८ करोड लगानी भित्रियो

आव ०७५/७६ मा बाँकेमा ८ ठुला उद्योग थपिए, रु ३ अर्व ६८ करोड लगानी भित्रियो

   
नेपालगञ्ज १४ कात्र्तिक -आर्थिक वर्ष २०७५/२०७६ मा बाँकेमा सन्चालनका लागि आठ वटा ठुला उद्योगले उद्योग विभागबाट अनुमति लिएका छन् । सन्चालन अनुमति पाएकामा सोलार प्यानलदेखि सिमेन्ट उद्योगसम्म रहेका छन् । बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरमा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्न एउटा उद्योगले उद्योग बिभागबाट अनुमति पाएको छ । पियोर इनर्जी प्रालि नामक उद्योगले सोला इलेक्ट्रिसिटी उत्पादन गर्नका लागि अनुमति
खजुरामा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने उद्योग खुल्दै, रु ९६ करोड लगानी

खजुरामा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने उद्योग खुल्दै, रु ९६ करोड लगानी

   
नेपालगञ्ज १४ कात्र्तिक - बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरमा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्न एउटा उद्योगले उद्योग बिभागबाट अनुमति पाएको छ । आर्थिक वर्ष २०७५/७६ मा पियोर इनर्जी प्रालि नामक उद्योगले सोला इलेक्ट्रिसिटी उत्पादन गर्नका लागि अनुमति पाएको उद्योग बिभागले जानकारी दिएको छ । बिभागका अनुसार, उक्त उद्योगमा चुक्ता पुँजी रु ९६ करोड कायम छ । १० मेगावट सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने लक्ष्य
अढाई दशकदेखि क्यान महासंघमा सक्रिय नवराज कुँवरद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा

अढाई दशकदेखि क्यान महासंघमा सक्रिय नवराज कुँवरद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा

   
नेपालगञ्ज १४ कात्र्तिक - कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)महासंघमा अढाई दशकदेखि निरन्तर सक्रिय नवराज कुँवरले आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कुँवर क्यान महासंघको बर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष छन् । कुँवर २०५२ साल देखि क्यानमा रहेर निरन्तर काम गर्दैै आएका छन् ।  क्यान महासंघ हुनु अघि ४ पटक केन्द्रिय सदस्य र एक पटक प्रथम उपाध्यक्ष भै सकेका कुंवर क्यान लुम्
भञ्सार कडाईले राजश्व बृद्धि, सानो सामान ल्याउन पनि सीमापारी जाने घट्दै

भञ्सार कडाईले राजश्व बृद्धि, सानो सामान ल्याउन पनि सीमापारी जाने घट्दै

   
नेपालगञ्ज १० कात्र्तिक - नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखा स्थानान्तरण गरेपछि राजश्व दोब्बरले बृद्धि भएको छ । जमुनहा बजारको उत्तरतर्फ रहेको यात्रु शाखा सीमा नाका नजिक स्थानान्तरण गरिएपछि राजश्व दोब्बरले बृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।  उनले यात्रु शाखा स्थानान्तरण गर्नुभन्दा पहिले सरदर दैनिक १० लाख रुपैयाँ राजश्व संकलन हुँदै आएकोमा पछि
धामपुरमा बिजुली बल्दा सांसदलाई खादा ! ‘अब घर–घर उज्यालो पार्नु छ’–अथक

धामपुरमा बिजुली बल्दा सांसदलाई खादा ! ‘अब घर–घर उज्यालो पार्नु छ’–अथक

   
नेपालगञ्ज १० कात्र्तिक - वर्षौको प्रतिक्षापछि बाँकेको राप्तीसोनारी वडा नँ ४ धामपुर सबस्टेशनमा बत्ती बत्ती बलेपछि जनप्रतिनिधि र स्थानीयले खुसियाली मनाए । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले स्विच अन गरि बिद्युतको उद्घाटन गरे । बिगत १२ बर्ष देखि बिद्युतको काम अगाडी बढ्न नसक्दा जनताले सास्ती खेप्नु परेको छ । लामो प्रतिक्षामा रहेका जनताको घरघरमा बत्ति जोड्ने काम खुलेको छ । बिद्युत
औद्योगिक मेला सफल पार्न सर्वपक्षिय छलफल आयोजना

औद्योगिक मेला सफल पार्न सर्वपक्षिय छलफल आयोजना

   
सुर्खेत ९ कात्र्तिक -घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको बिरेन्द्रनगरमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ लाई सफल बनाउन आज शनिवार सरोकारवालासंग बृहद छलफल आयोजना गरिएको छ । छलफलमा यहाँका उद्योगी, व्यवसायी, बिभिन्न व्यवसायीक संगठनका अगुवा, पत्रकार एवं स्थानीयबासिन्दाहरुक
चर्ति फ्लोराको औपचारिक उद्घाटन

चर्ति फ्लोराको औपचारिक उद्घाटन

   
नेपालगञ्ज - नेपालगञ्जमा आज चर्ती फ्लोराको औपचारिक उद्घाटन गरिएको छ । मेयर डा. धवल शमसेर राणाले फ्लोराको उद्घाटन गरे । महिला उद्यमी बिन्दु चर्तिमगरले शुरु गरेको चर्ती फ्लोरामा बिभिन्न फुलहरु पाईन्छन् । त्यसका साथै बिभिन्न सजावटका सामाग्री पाईन्छ । करिब दुई लाख ५० हजारको लगानीबाट पुष्प व्यवसायमा होमिएकी उनी यो वर्ष फूलको बिक्रीबाट त्यतिनै आम्दानी हुने अनुमान लगाउँछिन् । विन्दु भन्छिन, ‘पूmल खेतीब
प्रदेश ५ मा उद्योग खोल्ने लहर

प्रदेश ५ मा उद्योग खोल्ने लहर

   
नेपालगञ्ज ९ कात्र्तिक : लगानीमैत्री वातावरण बन्दै गएपछि प्रदेश नं ५ मा साना तथा ठुला उद्योगहरु खुल्ने क्रम बढेर गएको छ ।  प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेश ५ मा घरेलु, साना तथा लघु उद्योगको सङ्ख्या ६६ हजार १६८ छ । गत वर्ष उद्योगको सङ्ख्या ४८ हजार १७१ थियो । आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ९९७ उद्योग दर्ता भए । मन्त्रालयको तथ्याङ्क अनुसार अधिकाँश उद्योगहरु तराईका जि
कर्णालीमा ¥याफ्टिङ्गको सिजन शुरु, नेपालगञ्जबाट कसरी जाने ?

कर्णालीमा ¥याफ्टिङ्गको सिजन शुरु, नेपालगञ्जबाट कसरी जाने ?

   
नेपालगञ्ज ९ कात्र्तिक - नेपालको सबैभन्दा लामो नदीको रुपमा रहेको कर्णाली नदीको जलयात्रा (¥याफ्टिङ) अन्य नदीमा हुने जलयात्राको तुलनामा बढी आनन्ददायी र रोमाञ्चक देखिन थालेको छ । यसवर्षको जलयात्रा पनि शुरु भएको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा हुँदै बग्ने कर्णाली नदीको चिसापानीदेखि टीकापुर पार्क र ठाकुरद्वारा (बर्दिया) सम्मको भागसम्म  ¥याफ्टिङ गर्ने जो कोहीले नदी आसपासमा बाघ, हात्तीलगाय
अमेरिकी राजदूतको ‘फ्ल्यासब्याक’ मा नेपालगञ्जका तस्वीर !

अमेरिकी राजदूतको ‘फ्ल्यासब्याक’ मा नेपालगञ्जका तस्वीर !

   
नेपालगञ्ज - अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपालमा आफ्नो काम शुरु भएको एक वर्ष पुरा भएको छ । गत वर्ष आज शुक्रवारकै दिन राजदूतका रुपमा बेरीले आफ्नो काम शुभारम्भ गरेका थिए । एक वर्षे कार्यकाल पुरा भएको अवसरमा अमेरिकी दुतावासले सामाजिक सन्जाल फेसबुकमा राजदूतको फ्ल्यास ब्याक भन्दै केही तस्वीरहरु सार्वजनिक गरेको छ । अमेरिकी दूतावासले सार्वजनिक गरेका मध्ये तीनवटा तस्वीर बाँकेका छन् । एउटा तस्वीर