चाडपर्व सकिएसंगै नेपालगञ्जका व्यवसायीलाई संघको चुनावले छुन थाल्यो
नेपालगञ्ज १८ कात्र्तिक - ठुला चाडपर्व सकिएको छ । चाडपर्व सकेर सबै जना आ–आफ्ना नियमित काममा लाग्न थालेका छन् । तर नेपालगञ्जका उद्योगी, व्यवसायीलाई भने चुनावी चस्काले छुन थालेको छ । यस क्षेत्रकै सबैभन्दा ठुलो निजी क्षेत्रको अगुवा संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी माघ महिनासम्म हुने निश्चित छ ।
मंसिरमा दश गतेसम्म निर्वाचनको मिति तय गर्न हुन्छ । अहिले संघ साधारणसभाको तयारीमा रहेका अ









