ब्रेकिङ न्यूज

यात्रु शाखा उद्घाटन गर्न भञ्सार विभागका महानिर्देशक नेपालगञ्ज आउने

यात्रु शाखा उद्घाटन गर्न भञ्सार विभागका महानिर्देशक नेपालगञ्ज आउने

   
नेपालगञ्ज - भञ्सार विभागका महानिर्देशक सुमन दाहाल नेपालगञ्ज आउने भएका छन् । जमुनाहमा बनेको यात्रु शाखा उद्घाटन गर्न दाहाल नेपालगञ्ज आउने नेपलागञ्ज भञ्सारका प्रमुख शान्तीराम निरौलाले बताए । लामो समयको अन्तरालपछि भञ्सार विभागका उच्च अधिकारी नेपालगञ्ज आउन लागेका हुन । उनी यहाँ आउँदा सम्भवत यस क्षेत्रका उद्योगी, व्यवसायीले भञ्सारको समस्याका बारेमा गुनासो गर्ने अवसर पाउने सम्भावना छ । प्रमुख भञ्सार अधि
भञ्सार वाकथ्रु र लगेज एक्सरे मेशिन, सामान किन्न सिमापारी जानेलाई कष्ट !

भञ्सार वाकथ्रु र लगेज एक्सरे मेशिन, सामान किन्न सिमापारी जानेलाई कष्ट !

   
नेपालगञ्ज २ कात्र्तिक - नेपालगञ्ज भञ्सार कार्यालयले जमुनाह चेकपोष्टमा अत्याधुनिक सुविधा सहितको यात्रु शाखा शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ । वाकथ्रु र लगेज एक्सरे मेशिन जडान गरिएको यात्रु शाखाको औपचारिक उद्घाटन गर्न केही दिनमै भञ्सार विभागका महानिर्देशन आउने प्रमुख भञ्सार अधिकृत शान्तिराम निरौलाले बताए । वाकथ्रु गेटले यात्रुले ल्याउने हर प्रकारका सामानको पहिचान गर्छ भने लगेज एक्सरे मेशिनले झेल
अथकले कृषीमन्त्रीलाई फौजी किरा पीडित किसानका दुःख सुनाए, सहयोग गर्ने बचन

अथकले कृषीमन्त्रीलाई फौजी किरा पीडित किसानका दुःख सुनाए, सहयोग गर्ने बचन

   
नेपालगञ्ज -आज बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले बाँकेका किसानहरुको धानबालीमा लागेको फौजि किराको सँक्रमण लाइ निर्मुल गर्न कृषि मन्त्री चक्रपाणी खनाल सँग भेटगरि छलफल चलाएका छन । पछिल्नो समयमा बाकेमा फौजिकिराको सक्रमणले धानबाली नस्ट हुदै गएको सामाचार बिभिन्न सँचार माध्याम बाट जानकारी पाए पछी साँसद अथकले यस बिषय लाइ चासोका साथ हेरेको बताएकाछन । उनले कृषि मन्त्री खनाल सँग यस बिष
कर्णालीको रैथाने ‘ब्राण्ड’ चिनाउन व्यापार महोत्सव,रु ५ करोड कारोवारको लक्ष्य

कर्णालीको रैथाने ‘ब्राण्ड’ चिनाउन व्यापार महोत्सव,रु ५ करोड कारोवारको लक्ष्य

   
सुर्खेत १ कात्र्तिक - आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको बिरेन्द्रमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ को औपचारिक घोषणा गरिएको छ । शुक्रवार बिरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिति घोषणा गरिएको हो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्र बिसी, सुर्खेत जिल्ला अधिकारी सुमननाथ
उत्तरप्रदेशबाट पर्यटक कहिले भित्रा्उने ?

उत्तरप्रदेशबाट पर्यटक कहिले भित्रा्उने ?

   
नेपालगञ्ज १ कात्र्तिक - उत्तर प्रदेश भारतको सबैभन्दा ठुलो प्रान्त हो । जुन बाँके, बर्दियासंग सीमा जोडिएको छ । १६ करोड बढि जनसंख्या भएको उक्त प्रदेशसंग नेपालगञ्जको पर्यटन सम्बन्ध बिस्तार गर्न सकिने प्रशस्त सम्भावना भए पनि काम भन्दा कुरा धेरै हुनाले मुर्तरुप लिन सकेको छैन् । करोडौको जनसंख्या भएको यूपीबाट थोरै मात्र पर्यटक ल्याउन सके पश्चिमको पर्यटकीयस्थलले फाईदा लिन सक्छ भन्ने चेत खुले पनि त्यसलाई
कुनै बेला नाम चलेको सहकारी यसरी डुब्यो

कुनै बेला नाम चलेको सहकारी यसरी डुब्यो

   
बाँके १ कात्र्तिक - कुनै बेला वाहीवाही कमाएको नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेड बचतकर्ताको रकम घोटलासंगै बन्द हुने अवस्थामा आएको छ । नेपाल राष्ट्र बैंकबाट आशिंक वित्तीय कारोवार गर्न पाउने अधिकार पाएका देशका थोरै सहकारी मध्ये यो सहकारी पनि पथ्र्यो । तर कर्मचारीको नियत खराव र सन्चालक समितिको वेवास्ताका कारण एउटा राम्रो चलेको सहकारी ध्वस्तप्राय भएको छ । अहिले उक्त सहकारीको ४३ करोड र
छिन्चुमा बसपार्कका लागि २.१५ हेक्टर वनक्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषदको निर्णय

छिन्चुमा बसपार्कका लागि २.१५ हेक्टर वनक्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषदको निर्णय

   
नेपालगञ्ज ३० असोज - बिहिवार बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतको भेरी गंगा नगरपालिका वडा नं. १२ को छिन्चुमा बन्ने बसपार्कका लागि राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको उक्त निर्णयसंगै आधुनिक बसपार्क निर्माणको ढोका खुलेको भेरीगंगा नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले जानकारी दिए । कर्णाली र भेरी करिडोरलाई यातायात सन्जालसंग जोड्ने छिन्चु बजा
राराको ‘पिकसिजन’ राम्रो, असोजमा मात्र १८ सय ३ जना पर्यटक पुगे

राराको ‘पिकसिजन’ राम्रो, असोजमा मात्र १८ सय ३ जना पर्यटक पुगे

   
नेपालगञ्ज ३० असोज – राराको ‘पिकसिजन’कोे शुरुवात राम्रो भएको छ । असोज, कात्र्तिक, मंसिर महिनालाई रारा घुम्न उपयुक्त पिकसजिन मानिन्छ । पुस पछि हिउँ पर्ने र असार, साउनतिर बर्षा लाग्ने भएकाले त्यसबेला नगन्य मात्रामा पर्यटक पुग्ने गरेका छन् ।  रारा राष्ट्रिय निकुञ्जका अनुसार, यस वर्षको असोज महिनामा मात्र १८ सय ३ जनाले रारा पुगेका छन् । त्यस मध्ये सबैभन्दा बढि १ हजार ७ सय ४४ नेपाली, ११ जना बिदेशी र ४८
निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार(हेर्नुहोस् वित्तीय पहुँच प्रतिवेदन)

निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार(हेर्नुहोस् वित्तीय पहुँच प्रतिवेदन)

   
नेपालगञ्ज -बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै यी संस्थाहरुमा निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरुमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ । २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार रहेको थियो । त्यसैगरी, २०७६ असार मसान्तसम्ममा वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्
सिमापारको व्यापार प्रभाव घटाउन ‘इन्ट्री सिस्टम’ राख्न माग

सिमापारको व्यापार प्रभाव घटाउन ‘इन्ट्री सिस्टम’ राख्न माग

   
नेपालगञ्ज २९ असोज - नेपालगञ्जका उद्योगी व्यवसायीले सिमापारीको व्यवसायलाई नियमन गर्न भञ्सार नाकामा ‘इन्ट्री सिस्टम’ शुरु गर्न माग गरेका छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियशनको बुधवार सम्पन्न चौथो साधारणसभामा बोल्ने बक्ताहरुले सिमापारीको व्यवसायलाई समयमै नियमन नगर्ने हो भने स्वदेशी बजार थप धरासायी बन्ने निश्चित भएको ठोकुवा गरे । कार्यक्रममा प्रमुख अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपा