ब्रेकिङ न्यूज

होटल स्नेहा -क्यासिनो बिवाद : अल्टिमेटम सकियो, अब के होला ?

होटल स्नेहा -क्यासिनो बिवाद : अल्टिमेटम सकियो, अब के होला ?

   
नेपालगञ्ज २९ असोज - होटल स्नेहा र ह्याप्पी आवर प्रालि विवाद अन्त्य भएको छैन । क्यासिनोमा ताला लगाउने होटल स्नेहाले दिएको अल्टिमेटम आज सकिएको छ । ह्याप्पी आवर प्रालि ( मिनी क्यासिनो)ले सरकारलाई लिज बक्यौता नतिरेपछि होटल स्नेह प्रालिको स्तरोन्न्ती रोकिएको छ । जसका कारण होटल र क्यासिनोबीच बिवाद चुलिएको छ । ह्याप्पी आवर प्रालिले होटल स्नेहलाई सम्झौता अनुसारको सर्त पालना नगरेको भन्दै होटल स्नेहकोतर्
नेपालगञ्जमा भाटभटेनी सुपरमार्केट फाल्गुणदेखि सन्चालन हुने,माग्यो ५० जना कर्मचारी

नेपालगञ्जमा भाटभटेनी सुपरमार्केट फाल्गुणदेखि सन्चालन हुने,माग्यो ५० जना कर्मचारी

   
नेपालगञ्ज २९ असोज - स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनी नेपालगञ्जमा फागुण महिनादेखि सन्चालनमा आउने भएको छ । अहिले भाटभटेनीले पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । नयाँ सन्चालनमा आउने भाटभटेनीका लागि अहिल्यै ४० देखि ५० जना कर्मचारी माग गरिएको छ । यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ ।  गत म
लघुबित्त संस्थाका ग्राहकहरु किन हुन्छन् ‘ड्रप आउट’ ? यस्ता छन् कारणहरु

लघुबित्त संस्थाका ग्राहकहरु किन हुन्छन् ‘ड्रप आउट’ ? यस्ता छन् कारणहरु

   
साधारण शब्दमा जुन ब्यक्तिले बस्तु तथा सेवाको खरिद गर्दछ त्यस ब्यक्तिलाई बस्तु तथा सेवा बिक्रि गर्ने पक्षले ग्राहक भन्दछन् । साधारण पान पसल देखि बैंकिङ्ग क्षेत्रसम्म ग्राहक भन्ने शब्द अति महत्वपुर्ण हुन्छ । ग्रहक बिना कुनै पनि ब्यापार, ब्यबसाय र कल कारखानाको परिकल्पना पनि गर्न सकिदैन । त्यसैलेत ग्राहकलाई कतिले पाहुना, भगवान, देबता आदी आदी नामबाट पुकारेको पाईन्छ । हरेक क्षेत्रमा कुनै न कुनै तरिकबा
दशैं सकियो तर नेपालगञ्जमा भएनन् यि तीन काम

दशैं सकियो तर नेपालगञ्जमा भएनन् यि तीन काम

   
–मानसरोवारका तिर्थयात्रीलाई बिदाई गर्न भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने । –बाँके र बर्दिया लक्षित लगानी सम्मेलन आयोजना गर्ने । –पर्यटनमन्त्री योगेश भट्टराई यहाँको बिमानस्थल र पर्यटनका बिषयमा बृहद छलफल गर्न आउने । त्यो पनि दशैं अघि । माथि उल्लेखित तीनवटा महत्वपूर्ण काम दशैं अघि नेपालगञ्जमा गर्ने भनेर खुबै प्रचार गरिएको थियो । दशैं सकियो । तर कुनै पनि काम भएनन् । यि काम भएका
मंसिरमा सुर्खेतमा प्रथम राष्ट्रिय औद्योगिक ब्यापार प्रदर्शनी हुने

मंसिरमा सुर्खेतमा प्रथम राष्ट्रिय औद्योगिक ब्यापार प्रदर्शनी हुने

   
सुर्खेत २७ असोज - नेपाली बस्तु प्रयोग गरौ । नेपाली भएकोमा गर्व गरौ । भन्ने मुल नारासहित मंसिर महिनामा सुर्खेतमा औद्योगिक मेला आयोजना हुने भएको छ । सरोकारवाला निकायका स्वीकृती पाएसंगै महोत्सव गर्ने निश्चित भएको घरेलु तथा साना उद्योग महासंघ सुर्खेत अध्यक्ष सुमन योगीले जानकारी दिए । प्रथम राष्ट्रिय औद्योगिक ब्यापार , कृषि नबिनतम प्रबिधी प्रदशनी मंसिर १८ देखि २४ गतेसम्म बिरेन्द्रनगरको खुल्ला मन्चमा आ
झारेपरमा ‘क्याम्प फायर’

झारेपरमा ‘क्याम्प फायर’

   
गुर्भाकोट ( सुर्खेत)२६ असोज - गुर्भाकोट–४ झालपरमा ‘क्याम्प फायर’ हुन थालेको छ । पर्यटनका क्षेत्रमा फड्को मार्दै गएको गुर्भाकोटको उक्त लेकमा क्याम्प फायरका लागि युवाहरु जाने गरेका छन् । दशैंको अवसरमा बिदा मनाउन घर आएकाहरुले पहिलो पटक उक्त ठाउँमा रात बिताए । क्याम्प फायरका लागि झारेपर अत्यन्त उपयुक्त भएको त्यहाँ पुगेका प्रमुल पुन मगरले बताए । उनले भने,–‘क्याम्प फायर यताको लागि नयाँ कुरा हो । तर नि
शाईन रेसुङ्गाको एकीकृत कारोवार आजबाट, उत्कृष्ट र सहज बैकिङ्ग सेवा दिने प्रतिवद्धता

शाईन रेसुङ्गाको एकीकृत कारोवार आजबाट, उत्कृष्ट र सहज बैकिङ्ग सेवा दिने प्रतिवद्धता

   
नेपालगञ्ज २७ असोज - शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको एकीकृत कारोवार आज सोमबारदेखि शुरु हुँदै छ । रुपन्देहीमा प्रधान कार्यालय रहेको साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले नेपालगञ्जमा प्रधान कार्यालय रहेको भार्गव विकास बैंक र बुटवलमै प्रधान कार्यालय रहेको पुर्णिमा विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरेपछि बनेको उक्त बैंकले आजबाट एकीकृत कारोवार शुरु हुन लागेको हो । एकिकृत कारोवार शुरु हुनु अघि भार
नेपाल र चीनबीच २० वटा सम्झौता (सूचीसहित)

नेपाल र चीनबीच २० वटा सम्झौता (सूचीसहित)

   
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । दुई देशको औपचारिक वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । शनिबार नेपाल आएका राष्ट्रपति
नयाँ पर्यटन ‘रुट’ : भेरीगंगा–गुर्भाकोटदेखि कुपिन्डेताल

नयाँ पर्यटन ‘रुट’ : भेरीगंगा–गुर्भाकोटदेखि कुपिन्डेताल

   
हर्रे डाडाको चिसो छिचोल्दै, भेरी नदी किनारको मनमोहक दृश्य हेर्नुको आनन्द अन्त कहाँ ! त्यसपछि पुगिन्छ धार्मिक, प्राकृतिक महत्व बोकेको कुपिन्डे ताल । जहाँ संयौ भक्तजन वर्षेनी पुजाआजा र ताल अवलोकनका लागि जान्छन् । नेपालगञ्जबाट एकदिनमै घुमेर फर्किन सक्ने सबैभन्दा छोटो र कम खर्चिलो पर्यटन गन्तव्य बन्ने दौडमा छ यो । तर त्यसका लागि स्थानीय जनप्रतिनिधिबीच समन्वयको खाँचो भने छ । सुर्खेत २६ असोज :
योजना पूरा गरेरै छोडौं, चीनमा यस्तै गरेका छौं-राष्ट्रपति सीको सम्बोधनको पूर्णपाठ

योजना पूरा गरेरै छोडौं, चीनमा यस्तै गरेका छौं-राष्ट्रपति सीको सम्बोधनको पूर्णपाठ

   
सी चिनफिङ, चिनियाँ राष्ट्रपति नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीत