उहिले –नेपालगञ्ज जानु खजुराको बाटो !
खजुरा ६ कात्र्तिक - खजुरामा एयरपोर्ट ! धेरै नयाँ पुस्ताले बिश्वास गर्दैनन् । तर बास्तविकता के हो भने कुनै बेला यहाँ एयरपोर्ट थियो । राजा, प्रधानमन्त्री जस्ता भिभिआईपीदेखि सर्वसाधारणहरु नेपालगञ्ज पुग्न खजुरा एयरपोर्टमा ओर्लिन्थे । खजुराको बाटो हुँदै जिल्ला सदरमुकामको गन्तव्यमा पुग्नुपथ्र्यो । बुढापाकाका लाति ताजा रहेको यस्ता सम्झना नयाँ पुस्ताका लागि भने सपना जस्तो लाग्छ ।
एयरपोर्ट लगायत महत्वपु









