
भार्गव विकास बैंकको विशेष साधारणसभा आज
नेपालगञ्ज / तीन विकास बैंकले मर्जका लागि शुक्रबार विशेष साधारणसभा बोलाएका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति लागि विशेष साधारणसभा बोलाएका हुन । शाइन रेसुङ्गाले भार्गव र पूर्णिमालाई प्राप्ती गर्न दुबै बैंकको चल अचल सम्पत्तिको मूल्याङ्कन प्रतिवेदन अनुमोदन गरी दुबै बैंकको शेयरमूल्य ( स्वाप रेशियो) निर्धारण गर्नेछ ।
दुबै बैंकलाई प्राप्ती