ब्रेकिङ न्यूज

थारु माघीः नीतिनियम बनाउने पर्व

थारु माघीः नीतिनियम बनाउने पर्व

   
थारु माघी सो समुदायको नयाँ वर्ष हो । नेपालीका लागि माघे संक्रान्ति राष्ट्रिय पर्व हो । तर माघे संक्रान्ति एक दिनमै सीमित छ भने माघी पर्व पुरै महिनाभरी । पूर्वका थारुले यसलाई तिला संक्राइत् भन्ने गर्छन् । चाडपर्वमा मिठो खाने र रमाइलो गर्ने त हुन्छ नै । तर थारु समुदायले सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएका हुँदैनन् । त्यस सँगसँगै त्यसको सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिकपक्षल
मकर संक्रान्तिमा बिहानै गर्नुस् यी ५ शुभकार्य

मकर संक्रान्तिमा बिहानै गर्नुस् यी ५ शुभकार्य

   
काठमाडौँ – मकर संक्रान्ति, माघे संक्रान्ति र घ्यू चाकु खाने दिनको नाममा प्रचलित यो संक्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको उपलक्ष्यमा यो चाड मनाउने धार्मीक प्रचलन रहिआएको छ । पुस ३० गते राति सूर्यले आफ्नो राशि बदल्ने भएकाले भोलिपल्ट अर्थात माघ १ गते मकर संक्रान्ति मनाइन्छ । भारतीय ज्यातिषाचार्य पं. मनीष शर्माका अनुसार मकर संक्रान्तिमा अमृत सिद्धि, सर्वार्थ सिद्धि र रवि योग पनि रहन्
भारतीय गृहमन्त्रीको शिरमा ढाका टोपी ढलक्क ढल्कियो

भारतीय गृहमन्त्रीको शिरमा ढाका टोपी ढलक्क ढल्कियो

   
  नेपालगन्ज : भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ढाका टोपी लगाएका छन् । नेपालगन्जसंग सीमा जोडिएको रुपैडियामा सोमबार दिउँसो एकिकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न आएका गृहमन्त्री सिंहलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ढाका टोपी लगाईदिएका थिए । नेपालगन्ज हुँदै पश्चिम नेपालकै विकासका लागि प्रभावकारी हुने ठानिएको एकिकृत भन्सार जाँचचौकी शिलान्यास कार्यक्रममा नेपालगन्जब
सीमावर्ती भारतीय बिधायकले भने–‘नेपालसंगको सम्बन्ध अझ कसिलो हुन्छ’

सीमावर्ती भारतीय बिधायकले भने–‘नेपालसंगको सम्बन्ध अझ कसिलो हुन्छ’

   
नेपालगन्ज : भारत उत्तरप्रदेशका बिभिन्न क्षेत्रका बिधायकहरुले नेपालको प्रशंसा गर्दै नेपालगन्ज -रुपैडियामा निर्माण सुरु भएको संयुक्त एकिकृत भन्सार जाँचचौकीले उद्योगी, व्यवसायीहरु मात्र नभई समग्र नेपाल र भारतका नागरिकहरुबीचको मन जोड्ने काम गर्ने बताएका छन् । भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले सोमबार भब्य कार्यक्रमकाबीच भारतीयक्षेत्रको एकिकृत भन्सार जाँचचौकी शिलान्यास गरेका थिए । उक्त कार्य
सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं,९.४५ प्रतिशत लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं,९.४५ प्रतिशत लाभांश पारित

   
काठमाडौं, ३० पुस । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं चयन भएका छन् । बैंकको सोमबार सम्पन्न १४औं साधारणसभाबाट सर्वसम्मत निर्वाचित सञ्चालक समितिको बैठकले आगामी कार्यकालका लागि प्रसाईंलाई अध्यक्ष चयन गरेको हो । साधारणसभाका अवसरमा संस्थापक समूह तथा सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचन भएको थियो । संस्थापक शेयरधन
भारतीय गृहमन्त्री सिंहले भने,–‘नेपालबाट हुने पाकिस्तानी नागरिकको अवैध प्रवेश रोकिनुपर्छ’

भारतीय गृहमन्त्री सिंहले भने,–‘नेपालबाट हुने पाकिस्तानी नागरिकको अवैध प्रवेश रोकिनुपर्छ’

   
कमल डाँगी ( रुपैडिया) :  एकिकृत भञ्सार जाँचचौकीको सोमबार यहाँ शिलान्यास गर्दै भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट पाकिस्तानी नागरिकको अवैध प्रवेश नियन्त्रण हुन नसकेको बताएका छन् । नेपालगन्ज रुपैडिया संयुक्त एकिकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न केन्द्रीय गृहमन्त्री सिंह सोमबार रुपैडियामा आएका थिए । भारततर्फको एकिकृत भन्सार जाँचचौकी शिलान्यास गर्दै गृहमन्त्री सिंहले भने,–‘नेपालको
रानीतलाउ सब्जीमण्डीमा सख्खरखण्ड र तरुलको मुल्य यस्तो छ

रानीतलाउ सब्जीमण्डीमा सख्खरखण्ड र तरुलको मुल्य यस्तो छ

   
बाँके : यतिबेला मकर संक्रान्तिको रौनक छ । मकर संक्रान्तिमा सबैभन्दा बढि खाने सख्खरखण्ड, तरुल किन्नेको भिड नै लाग्छ । तपाईले किन्ने सख्खरखण्ड र तरुलको मुल्य सबै ठाउँमा एकनासको भने छैन । रानी तलाउमा सख्खरखण्ड र तरुल तपाईले अन्य ठाउँभन्दा सस्तो पाउन सक्नुहुन्छ । ठुलो तरकारी बिक्री केन्द्रका रुपमा रहेकोे रानी तलाउँमा अन्य ठाउँको भन्दा दश देखि बिस रुपैया सस्तो पाउन सकिने रानी तलाउ तरकारी व्यवस्थापन सम
धेरै उद्योग भएको जानकीमा सडक फराकिलो बन्ने भयो

धेरै उद्योग भएको जानकीमा सडक फराकिलो बन्ने भयो

   
जानकी, ३० पुस : जानकी गाउँपालिकाको वडा नं. ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडा नं. ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु भएको छ । नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर फराकिलो र सात किलोमिटर लम्वाई रहने सडक निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले बताउनुभयो । ‘गनापुरको भित्रसम्म उद्योगहरु खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवा
आज अग्रिम कर बुझाउने अन्तिम दिन, राजश्व कार्यालय नेपालगन्जमा भिडभाड

आज अग्रिम कर बुझाउने अन्तिम दिन, राजश्व कार्यालय नेपालगन्जमा भिडभाड

   
नेपालगन्ज : आज अग्रिम कर बुझाउने अन्तिम दिन । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा अग्रिम कर बुझाउनेको लामो लाईन छ । सरकारले विगतमा करको दायरामा नआएका तर आर्थिक कृयाकलापमा संलग्न रहेका ब्यक्तिहरुले स्थायी लेखा नम्बर लिइ आर्थिक कारोबार गरिरहेको भएमा कर तिर्न स्किम ल्याएको छ। आर्थिक बर्ष २०७१र७२ देखि २०७३र७४ सक्मको आय विवरण र त्यसमा लाग्ने कर आजसम्म बुझाएमा त्यस बापत लाग्ने शुल्क तथा ब्याज मिन्हा हुन
युट्युव हेरेर ५ हजार कुखुरापालन गर्ने १९ वर्षिय चलाउनेको आँट

युट्युव हेरेर ५ हजार कुखुरापालन गर्ने १९ वर्षिय चलाउनेको आँट

   
बाँके (कम्दी) : बाँके डुडुवागाउँपालिका–९ कम्दीका नारायण चलाउने उमेरले १९ वर्षका मात्र भए । तर यही उमेरमा उनले ५ हजार कुखुरा पाल्ने आँट गरेका छन् । नेपालगन्जको जिभिएन कलेजमा प्लस टु पढ्दै गरेका चलाउनेले कुनै खास सीप सिकेर यो कामको योजना बनाएका भने होइनन् । युट्युवमा कुखुरापालन गर्ने तरिका हेरेपछि त्यसबाट प्रभावित भएका चलाउनेले यतिबेला खोर बनाउने काम अन्तिम चरणमा पुर्याएका छन् । उनको खोर पनि अरुको