ब्रेकिङ न्यूज

बाँकेका ६३ प्रतिशत व्यावसायिक प्रतिष्ठानले लेखास्रेस्ता राखेनन्

बाँकेका ६३ प्रतिशत व्यावसायिक प्रतिष्ठानले लेखास्रेस्ता राखेनन्

   
नेपालगञ्ज २३ असार : बाँकेका अधिकांस व्यावसायिक प्रतिष्ठानले लेखास्रेस्ता नराख्ने गरेको पाईएको छ । यहाँ रहेका १८ हजार व्यावसायिक प्रतिष्ठान मध्ये थोरैले मात्र लेखास्रेस्ता राख्ने गरेको पाइएको हो । केन्द्रीय तथ्यांक विभागले गरेको आर्थिक गणना अनुसार बाँकेमा रहेका व्यावसायिक प्रतिष्ठान मध्ये ६३. ७ प्रतिशत अर्थात ११ हजार ६ सय १ वटाले लेखास्रेस्ता राखेको भेटिएन । जम्मा ३६.३ प्रतिशत अर्थात ६ हजार ६ सय ७
‘हेल्थ बिनिफिटनेश’ वार्षिकत्सव मनाउँदै, साउन पहिलो साता यस्ता छन् कार्यक्रम

‘हेल्थ बिनिफिटनेश’ वार्षिकत्सव मनाउँदै, साउन पहिलो साता यस्ता छन् कार्यक्रम

   
नेपालगञ्ज / नेपालगञ्ज औद्योगिक क्षेत्र अगाडी रहेको अत्याधुनिक सुविधा सम्पन्न ‘हेल्थ बिनिफिटनेश’ सञ्चालनकोे प्रथम वार्षिकत्सव मनाउँदै छ । महिला व्यायवसायी बिनि टण्डन सञ्चालक रहेको उक्त फिटनेश सेन्टरले साउन १ गतेदेखि साताव्यापी कार्यक्रम आयोजना गर्दै छ । ‘एकवर्षको समयमा हामी सफल भएको महसुस गरेका छौैं । हाम्रा सदस्यहरु सेवाबाट खुःसी रहनुभएको छ, यही ठुलो कुरा हो’ बिनि टण्डनले भनिन–‘ आगामी दिनमा अझ
सभागृहको जग्गा खारेज प्रकरणमा बास्तविकता खोतल्दै संघ, बनायो अध्ययन समिति

सभागृहको जग्गा खारेज प्रकरणमा बास्तविकता खोतल्दै संघ, बनायो अध्ययन समिति

   
बाँके/नेपालगञ्ज उद्योग वाणिज्य संघले सडक डिभिजन परिसरको जग्गाको ‘लिज’ सम्झौता खारेज प्रकरणको बास्तविकता खोतल्न आन्तरिक अध्ययन समिति गठन गरेको छ । शहरी विकास मन्त्री मो. ईस्तियाक राईले आईतवार गृहनगरमा आएको समयमा बहुउदेश्यीय सभागृह निर्माणका लागि संघसंग गरिएको जग्गा भाडामा दिने सम्झौता खारेज भएको अभिव्यक्ति दिएका थिए । सोही सम्बन्धमा छलफल गर्न संघको बैठक सोमवार बसेको थियो । बैठकमा मन्त्री राईको अ
महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सूची तयार, हेर्नुहोस् नाम

महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सूची तयार, हेर्नुहोस् नाम

   
काठमाडौं। सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सूची तयार गरेको छ। सरकारले ८ शीर्षकमा व्यवसाय तथा लगानी गर्ने व्यापारिक संस्था छनोट गरेको हो। आर्थिक वर्ष २०७३/०७४ र ०७४/७५ मा कारोबार गर्ने व्यवसायिक संस्थामध्ये सर्वोत्कृष्ट कारोबार गर्ने आधारमा ती कम्पनी छनौंट गरेको हो। व्यापार तथा निकासी केन्द्रका अनुसार तेस्रो मुलुकतर्फ सबैभन्दा बढी निकासी गर्ने कम्पनीमा धागोतर्फ त्रिवेणी स्पिनिङ मि
नेपालगञ्जमै बन्छ मखमलका यस्ता आर्कषक झोला

नेपालगञ्जमै बन्छ मखमलका यस्ता आर्कषक झोला

   
बाँके / नेपालगञ्ज गणेशपुरलस्थित आशरा सप्लायर्स एण्ड मेनुफेक्चरिङ्गले  मखमल र जर्दी जडित आर्कषक झोला उत्पादन शुरु गरेको छ । बिवाह, पास्नी, तीज जस्ता पर्वका बोकेर हिड्न सुहाउने झोला पश्चिम नेपालमै पहिलो पटक उत्पादन शुरु गरेको उद्योगकी सञ्चालिका नाजिया अलि (शर्मा)ले जानकारी दिनुभयो । यस्ता झोला भारतबाट आयात हुने गरेको छ । अब भने नेपालगञ्जमै उत्पादन भइरहेको अलि (शर्मा)ले बताउनुभयो । ‘तीज पर्व पनि न
‘नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगको राजश्वमा योगदान वार्षिक रु २५ करोड’

‘नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगको राजश्वमा योगदान वार्षिक रु २५ करोड’

   
नेपालगञ्ज २३ असार : नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग/ प्रतिष्ठानले वार्षिकरुपमा सरकारलाई रु २५ करोड (करिब) राजश्व योगदान पु¥याइरहेका छन् । यहाँ बिभिन्न प्रकारका ३४ वटा उद्योग सञ्चालनमा रहेका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले सञ्चालनमा रहेका उद्योगले वार्षिकरुपमा करिब रु २५ करोड राजश्व योगदान पु¥याइरहेको जानकारी दिनुभयो । २०३० सालमा २ सय ३३
खुकुलो मापदण्डले नेपालगञ्जमा क्यासिनो खोल्न झन् सहज

खुकुलो मापदण्डले नेपालगञ्जमा क्यासिनो खोल्न झन् सहज

   
नेपालगञ्ज २३ असार : नेपाल सरकारले वैदेशिक लगानी र क्यासिनो विकासका क्रियाकलापलाई फस्ट्याउनका लागि क्यासिनो र विद्युतिय खेल हलहरु निर्माण गर्न स्थान प्रतिबन्धको प्रावधानलाई खुकुलो बनाएको छ । यसले दर्जन बढि क्यासिनो सञ्चालन हुने क्रममा रहेको नेपालगञ्ज जस्ता शहरका लागि फाईदा पुर्याउँछ । यहाँ केही तारे होटलमा क्यासिनो सञ्चालन छन् भने अधिकांसमा क्यासिनो निर्माणको क्रममा रहेका छन् । व्यवस्थापिकाले २७
अक्सिजनको कमीले यो सिजनमा सात जना मानसरोवर तिर्थयात्रीको मृत्यु

अक्सिजनको कमीले यो सिजनमा सात जना मानसरोवर तिर्थयात्रीको मृत्यु

   
कमल डाँगी नेपालगञ्ज २२ असार : यो सिजनमा हिल्सा र केरुङ्ग नाका हुँदै कैलाश मानसरोवर दर्शन गर्न गएका सात जना भारतिय तिर्थयात्रीको अक्सिजनको कमीले मृत्यु भएको छ । दक्षिण भारतका आर मुत्त स्वामी, यरमन इन्द्रसेन, मनिवावा हरि गिरी, सुमित्रा रेड्ी, गुरुस्वामी परमानन्द, जोन विजय नविन चन्द्र, अरबिन्द कुमार लाल भाई पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक हरिहर खड्काल
तीन वर्षमा झण्डै दश हजार व्यावसायिक प्रतिष्ठान सञ्चालन

तीन वर्षमा झण्डै दश हजार व्यावसायिक प्रतिष्ठान सञ्चालन

   
बाँके २२ असार : राजनीतिक स्थिरतासंगै बाँकेमा आर्थिक गतिविधि बढेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार, २०७२ सालयता मात्र जिल्लामा ९ हजार २६ वटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा आए । यो कुल व्यावसायिक प्रतिष्ठानको ४८.४ प्रतिशत हो । बाँकेमा हालसम्म १८ हजार ६ सय ६६ वटा व्यावसायिक प्रतिष्ठान छन् । सबैभन्दा धेरै थोक,खुद्रा र सवारी मर्मतका रहेका छन् भने कम कला, मनोरन्जन तथा मनोविनोदन क्रियाकलापका रहेक
बाँकेका ३८.९ % व्यावसायिक प्रतिष्ठान ऋणबाट सञ्चालित

बाँकेका ३८.९ % व्यावसायिक प्रतिष्ठान ऋणबाट सञ्चालित

   
बाँके २२ असार : बाँकेमा रहेका मध्ये ३८.९ प्रतिशत व्यावसायिक प्रतिष्ठान ऋणबाट सञ्चालित छन् । तथ्यांक विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७५ को प्रतिवेदन अनुसार ७ हजार ८ सय ८३ व्यावसायिक प्रतिष्ठानले कारोवारका लागि बैंक तथा वित्तिय क्षेत्रवाट ऋण लिएको उल्लेख छ ।  जिल्लामा १८ हजार ६ सय ६६ व्यावसायिक प्रतिष्ठान रहेका छन् । ती मध्ये ३८. ९ प्रतिशतले ऋण लिएको देखिन्छ । ऋण लिने व्यावसायिक प्रतिष्