
वर्षेनी ‘लक्जरी’ होटल थपिदै, भएकालाई खर्च धान्न धौधौ
नेपालगञ्ज २१ असार : बाँकेमा होटल क्षेत्रमा उत्साहजक लगानी भएको छ । एक दशकयता मात्र पाँच तारे सहित दर्जन लक्जरी होटल सञ्चालन भए । थप नयाँ होटल आउँदै छन् । तर वर्षेनी नयाँ –नयाँ होटल थपिदै गएपनि हाल सञ्चालनमै रहेकालाई भने व्यवस्थापन खर्च धान्न मुस्किल परेको छ । मुनाफा आर्जन गर्ने त टाडाको कुरा छ ।
‘तारे होटलमा भएको लगानी झट् हेर्दा वाहा ! भन्ने खालको छ ’ होटलका एकजना सञ्चालक नाम नबताउने सर्तमा भ