
बाँकेका होटल व्यवसायी भन्छन्,–‘गुणस्तरमा प्रतिस्पर्धा गरौं’
नेपालगन्ज १८ असार : बाँकेका होटल व्यवसायीले अस्वथ्य प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरमा ध्यान पु¥याउनुपर्नेमा महसुस गरेका छन् । बुधवार नेपालगन्जको बिपीचोकमा टोल समिति गठन गर्ने कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले गुणस्तरमा ध्यान नदिएर व्यवसाय टिक्न नसक्ने बताए ।
‘होटल–होटलवीच हुने अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य गरौं । अब कुन होटलमा कस्तो परिकार, बस्ने व्यवस्था, सेवा