
कागजको झोला उत्पादन गर्न माझी प्रोडक्सनलाई भ्याई–नभ्याई, माग बढ्यो
नेपालगन्ज १६ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित माझी प्रोडक्सनलाई यतिबेला कागजका झोला उत्पादन गर्न भ्याई–नभ्याई छ । यो यसक्षेत्रकै पहिलो कागजको झोला उत्पादन गर्ने उद्योग हो । नेपालगन्जमा प्लाष्टिकमुक्त अभियान चलाएसंगै माझी प्रोडक्सनमा कागजको झोलाको माग अत्याधिक बढेको छ ।
उद्योग स्थापनाको छोटो समयमै कागजको झोला खरिद गर्न आउनेहरुको संख्या बढेको माझी प्रोडक्सनका प्रबन्धक मदनराज भटट