
सांसद अथकद्धारा नरैनापुर डुवान क्षेत्रको अनुगमन
नेपालगन्ज,१२ असार : आज बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले नरैनापुर डुवान क्षेत्रको अनुगमन गरेका छन । यहि अषाढ ८ गते आएको अबिरल बर्षाका कारण नरैनापुर गाउपालिकाका करिब १ १ दर्जन गाउ डुबानमा परेको भन्ने जानकारी पाए पछी उनले सँसदमा समेत कुरा ऊठाएका थिए ।
मापदण्ड बिपरित निर्माण गरिएको भारतीय सीमा सडकका कारण डुबान भएको भन्ने स्थानिय प्रशासन र पिडितहरुको भनाइ आएपछी साँसद अथक त्यसको