ब्रेकिङ न्यूज

‘यसरी बनाउँछौ हरित खजुरा ’–किस्मत कक्षपतिसंगको भिडियो अन्र्तवार्ता हेर्नुहोस्

‘यसरी बनाउँछौ हरित खजुरा ’–किस्मत कक्षपतिसंगको भिडियो अन्र्तवार्ता हेर्नुहोस्

   
हरित खजुरा बनाउने अभियानमा लाग्नुभएका खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिसंग पत्रकार खगेन्द्र दाहालले आफ्नो युट्युव च्यानलका लागि गर्नुभएको अन्र्तवार्ता यहाँ प्रस्तुत गरिएको छ । https://youtu.be/enDaRULFT4I?t=4  
सबै कर्णालीवासीको दुर्घटना बीमा गरिने

सबै कर्णालीवासीको दुर्घटना बीमा गरिने

   
असार ५, सुर्खेत  : कर्णाली प्रदेशका बासिन्दा दुर्घटना बीमाब ाट लाभान्वित हुने भएका छन् । प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०७६/७७ को बजेटमार्फत ‘प्राकृतिक जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम कार्यान्वयन भएमा सम्पूर्ण कर्णालीवासी यस्तो बीमाबाट लाभान्वित हुनेछन् । भौगोलिक जटिलता र विपद्बाट हुने दुर्घटनाबाट मृत्यु भएमा जनही १ लाख रुपैयाँ भुक्तानी गरिने बजेट वक्तव्य
प्रदेश नं. ५ : सबै स्थानीय तहमा बैंक पुग्ने पहिलो प्रदेश बन्यो

प्रदेश नं. ५ : सबै स्थानीय तहमा बैंक पुग्ने पहिलो प्रदेश बन्यो

   
बाँके ५ असार : प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन् । प्रदेश १ को ३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छैनन् भने प्रदेश २, ३ र गण्डकीको २।२, कर्णाली प्रदेशको १२ र सुदुर पश्चिम प्रदेशको ७ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ । १० महिनामा बैंक तथा वित्तीय संस्थाको १६६८ शाखा थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको
उद्योग वाणिज्य संघको पदावधि पाँच महिना थप, कोषाध्यक्षको फरक मत

उद्योग वाणिज्य संघको पदावधि पाँच महिना थप, कोषाध्यक्षको फरक मत

   
बाँके ४ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको पदावधि पाँच महिना थप भएको छ । आज बुधवार बसेको बैठकले पदावधि थप गर्ने निर्णय गरेको हो । नविकरणको म्याद असोजसम्म रहेको र परिचयपत्र प्रणाली लागु गर्नुपर्ने भएका कारण दर्शाउँदै म्याद थप्ने निर्णय गरिएको महासचिव अजय टण्डनले जानकारी दिनुभयो ।  बैठकमा कोषाध्यक्ष आदेश अग्रवालले पदावधि थप्ने निर्णयप्रति ‘नोट अफ डिसेन्ट लेख्नुभएको छ । उहाँल
उद्योग वाणिज्य संघमा कार्यसमितिको म्याद थप्ने की नथप्ने ? आज टुङ्गो लाग्दै

उद्योग वाणिज्य संघमा कार्यसमितिको म्याद थप्ने की नथप्ने ? आज टुङ्गो लाग्दै

   
बाँके ४ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको आज बस्ने बैठकले बर्तमान कार्यसमितिको म्याद थप्ने की नथप्ने भन्ने बिषयमा टुङ्गो लगाउने भएको छ । दिउँसो तीन बजे बस्ने बैठकको मुख्य एजेण्डा आगामी निर्वाचन सम्बन्धमा रहेको महासचिव अजय टण्डनले जानकारी दिनुभयो । ‘बैठकमा म्याद थप्ने वा नथप्ने भन्ने बिषयमा बृहद छलफल हुन्छ । के निर्णय हुन्छ पछि थाहा हुन्छ ।’–महासचिव टण्डनले भन्नुभयो । संघको बिधानमा अध्यक्ष
बोटेचौरमा बन्यो चारलेन सडक,भेरी करिडोर र दाङ्गको ‘ट्रान्जिट’ बनाउने लक्ष्य

बोटेचौरमा बन्यो चारलेन सडक,भेरी करिडोर र दाङ्गको ‘ट्रान्जिट’ बनाउने लक्ष्य

   
गुर्भाकोट ( सुर्खेत) ४ असार ; भेरी करिडोर र दाङ्ग पुरनधारा जोेड्ने सडकको ‘ट्रान्जिट’ पर्ने बोटेचौर बजारमा चारलेन सडक बनेको छ । चारलेन सडक बनेसंगै बोटेचौरलाई शुन्दर र रमणीय बजारका रुपमा स्थापित गराउन सहज भएको गुर्भाकोट वडा नम्बर ९ का अध्यक्ष शशी भट्टराईले बताउनुभयो । ‘पाँच सय मिटर बाटो चारलेनको बनेको छ । सडक निर्माणले बजार अत्यन्त फराकिलो र शुन्दर भएको महसुस गरेका छौं ’ वडा अध्यक्ष भट्टराईले भन्
१८.५ किलोग्राम अफिम सहित बाँकेबाट पाँच जना पक्राउ

१८.५ किलोग्राम अफिम सहित बाँकेबाट पाँच जना पक्राउ

   
बाँके ४ असार : जिल्ला प्रहरी कार्यालय, बाँकेले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । बुधवार विहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको प्रदेश ५, लागूऔषध अनुसन्धान ब्यूरो नेपालगन्जले जनाएको छ । भेरी नगरपालिका–९, खलंगा,
आयात निर्यातमा पनि अब नयाँ नियम लागू (पूर्णपाठ सहित)

आयात निर्यातमा पनि अब नयाँ नियम लागू (पूर्णपाठ सहित)

   
काठमाडौं । सरकारले विदेशी वस्तु आयातमा नयाँ नियम लागू गरेको छ । अब विदेशबाट इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ र फ्लेवर्ड सिन्थेटिक ड्रिंक्सको आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ। त्यस्तै, २० माइक्रोनको सट्टा ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिट
वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २३ लाई ( फोटो फिचर)

वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २३ लाई ( फोटो फिचर)

   
बाँके ३ असार : नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ ले उपाथि हात पारेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको फाइनल खेलमा वडा नं. ३ लाई ९ रनले पराजित गर्दैै उपाधि हात पारेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा सबै बिकेट गुमाउँदै ९२ रन बनाएको थियो । उसका लागि स्माइल शेखले २६ साहिद शेखले २० आनिश शेखले १६ रनको पारी खेलेका थिए
असारबाट यसरी शुरु हुँदै छ दश हजार रुख रोप्ने योजना

असारबाट यसरी शुरु हुँदै छ दश हजार रुख रोप्ने योजना

   
‘हरित नेपालगन्ज बनाउने अभियान अन्र्तगत यही महिनाभित्र रुख रोप्न शुरु गर्दैछौ’– शहरी विकास मन्त्री राईले नेपालगन्ज बिजनेशसंगको कुराकानीमा भन्नुभयो,–‘टेण्डर प्रक्रिया शुरु हुँदैछ । त्यो प्रक्रिया सकिएपछि भारतबाट रुख ल्याउने काम हुन्छ । यस्तो रुख भारतमै पाइने भएकाले उताबाट मगाउन लागेका हौं ।’ रुख रोप्ने अभियानको उद्घाटन गर्न मन्त्री राई स्वयं नेपालगन्ज आउँदै हुनुहुन्छ । बाँके ३ असार : नेपाल