ब्रेकिङ न्यूज

होटलले दिन्छन् स्थानीयलाई रोजगारी, उद्योगमा कहिले हुने ?

होटलले दिन्छन् स्थानीयलाई रोजगारी, उद्योगमा कहिले हुने ?

   
नेपालगन्ज ३ जेठ : बाँकेमा ठुला उद्योग खुल्नेक्रम बढेपनि स्थानीयले रोजगारी भने पाउन सकेका छैन । अधिकांस उद्योगमा भारतीय कामदार कार्यरत छन् । तर यता होटलक्षेत्रमा भने स्थानीय भरिभराउ छन् । लगभग सबै होटलमा स्थानीयले काम पाउँदा हर्षित छन् । उद्योग बिभागका अनुसार २०४६ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग दर्ता भए । अधिकांस उद्योग राम्रोसंग सन्चालन भइरहेका बेला दशवर्षसम्म चलेको द्धन्द्धले ती उद्योग धरास
सम्पत्ति शुद्धिकरण के हो ? (हेर्नुस् विस्तृतमा)

सम्पत्ति शुद्धिकरण के हो ? (हेर्नुस् विस्तृतमा)

   
गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोवारको त्यस्तो पाटो हो जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोवारको त्यस्तो पक्ष हो जसमा आपूmले अवैध वा कसूर गरी कमाएको सम्प
सुर्खेत–भुरीगाउँ–तेलपानी सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन गरिने !

सुर्खेत–भुरीगाउँ–तेलपानी सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन गरिने !

   
बाँके,२ असार : कर्णाली प्रदेशले प्रदेश नंं ५ संग जोड्नका लागि सुर्खेत –भुरीगाउँ–तेलपानी सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । उक्त मार्गलाई सुर्खेतदेखि बर्दिया जोड्ने सबैभन्दा छोटो दूरीको (फास्टट्रयाक) का रुपमा हेरिएको छ । उक्त क्षेत्रमा सडक बने हालको कोहलपुर–बीरेन्द्रनगर रत्नराजमार्गको बिकल्प बनाउने तयारी भइरहेको छ । आईतबार प्रदेशको संसदमा प्रस्तुती आ.व २०७६र०७७ को बजेटमा सुरुङ्गमार्गक
सुर्खेत–काठमाण्डौं उडान : भाडा समायोजनको पर्खाइ

सुर्खेत–काठमाण्डौं उडान : भाडा समायोजनको पर्खाइ

   
सुर्खेत २ असार : असार १ गतेदेखि बुद्ध एयरले साँझपनि उडान गरेको छ । गतबर्षको चैत २५ गतेदेखि विहान मात्रै एक उडान गरेको बुद्धले आइतवारदेखि साँझपनि उडान सुरु गरेको हो । बुद्धले एक विज्ञप्ति जारी गरी आइतवारदेखि साँझपनि सुर्खेत काठमाडौं उडान सुरु गरिएको जनाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत र संघीय राजधानी काठमाडौंको दुरी कम गराउन बुद्ध एयरले महत्वपूर्ण योगदान गरेको र असार १ गतेदेखि साँझपनि उडा
प्रदेश ५ सरकारले उद्यमीको व्यवस्थापकीय क्षमता अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने

प्रदेश ५ सरकारले उद्यमीको व्यवस्थापकीय क्षमता अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने

   
बाँके २ असार : प्रदेश ५ सरकारले प्रदेशका उद्यमीहरुको व्यावसायिक र व्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि काम गर्ने भएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले आईतबार संसदमा प्रस्तुत गरेको आ.व २०७६र०७७ को बजेटमा उद्यमीहरुको व्यावसायिक र व्यवस्थापकीय क्षमता बृद्धिका लागि बजेट बिनियोजन गरिएको छ । प्रदेश सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्न कानूनी,नीतिगत र संरचागत व्यवस्थापन गर्ने भने
प्रदेश नंं. ५, कर्णाली र सुदूरपश्चिमको बजेट यस्तो आयो ( हेर्नुहोस् बिस्तृत)

प्रदेश नंं. ५, कर्णाली र सुदूरपश्चिमको बजेट यस्तो आयो ( हेर्नुहोस् बिस्तृत)

   
प्रदेश पाँचको बजेट बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६र०७७ का लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयांको बजेट प्रस्तुत गरेका हुन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयांको वजेट थियो । गत वर्षभन्दा यो वर्षको वजेट ८ अर्ब भन्दा बढी छ । कूल विनियोजन मध्ये चालुतर
प्रदेश ५ को बजेट अपटेड : नेपालगन्ज र लुम्बिनीलाई पर्यटकिय केन्द्र बनाउने घोषणा

प्रदेश ५ को बजेट अपटेड : नेपालगन्ज र लुम्बिनीलाई पर्यटकिय केन्द्र बनाउने घोषणा

   
बाँके १ असार : प्रदेश नंं. ५ सरकारले लुम्बिनी र नेपालगन्जलाई ‘पर्यटकिय केन्द्र’ बनाउने गरी काम सुरु गर्ने भएको छ । पर्यटकिय विकासका लागि प्रदेश सरकारले यि दुई शहरलाई उच्च प्राथमिकतामा राखेको हो । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन । लुम्बिनी र नेपालगन्जलाई पर्यटकियक्षेत्रका रुपमा विकास गर्नुका साथै अत्याधुनिक प्रविधिसहितको पर्यट
बुद्ध एयरले आजबाट सुर्खेत–काठमाण्डौं उडान थप्ने, धावनमार्ग बनाए ठुलो बिमान पनि उडाउने

बुद्ध एयरले आजबाट सुर्खेत–काठमाण्डौं उडान थप्ने, धावनमार्ग बनाए ठुलो बिमान पनि उडाउने

   
बाँके १ असार :  बुद्ध एयरले कर्णाली प्रदेशको राजधानी सुर्खेत– काठमाण्डौंका लागि आज आईतबारबाट उडान थप्ने भएको छ । हाल बिहान बिहानमात्र उडान हुँदै आएकोमा अब साँझ पनि थप हुने भएको छ । बुद्ध एयरले उसंगको भएको १८ जना यात्रु अट्ने क्षमताको जहाज प्रयोग गर्दै आएकोमा अब भने ४० जना यात्रु अट्ने क्षमताको एटीआर ४२ बिमान सन्चालनमा ल्याउन लागिएको हो । सुर्खेतबाट हवाईजहाजमा एकैदिनमा सुर्खेत–काठमाण्डौं ओहोरदोह
आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

   
१ असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका
मानसरोवर जान नेपालगन्ज आउँदै तिर्थयात्री

मानसरोवर जान नेपालगन्ज आउँदै तिर्थयात्री

   
काठमाण्डौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा मानसरोवर जान नेपालगन्ज आउने तयारीमा रहेका तिर्थयात्रीहरु । भारतबाट आएका तिर्थयात्रीहरु काठमाण्डौंबाट नेपालगन्ज, नेपालगन्जबाट हुम्ला हुँदै तिब्बतमा रहेको मानसरोवर जाने गरेका छन् । अहिले मानसरोवरको सिजन चलेको छ । नेपालगन्ज मानसरोवर तिर्थयात्रा गर्नका लागि सबैभन्दा छोटोदुरीमा पर्छ । भारतीय तिर्थयात्रीहरु कोही लखनउबाट स्थलमार्ग त कोही काठमाण्डौबाट ह