
कोहलपुरमा सिद्धार्थ समूहले क्याफे खोल्दै, हुने छन् यस्ता सुविधा
नेपालगन्ज,३२ जेठ : हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुरमा पाँचौ शाखाका रुपमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे सन्चालनमा ल्याउने भएको छ । आगामी एकहप्ताभित्र पूर्णरुपमा सन्चालन गर्ने गरी अहिले पूर्वाधार निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सिद्धार्थ समूहको क्याफे हेर्ने सन्दीप दाहालका अनुसार, काठमाण्डौंमा तीनवटा, नेपालगन्जमा एउटा क्याफे हाल सन्चालनमा