वर्ष दिनमै चालू खाता २० अर्ब घाटामा
काठमाडौं । एक वर्षको अवधिमै चालू खाता २० अर्ब रुपैयाँ घाटामा पुगेको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ खर्ब ४५ अर्ब रुपैयाँ घाटामा रहेको चालू खाता आर्थिक वर्ष २०७५/०७६ मा २ खर्ब ६५ अर्ब रुपैयाँ पुगको हो । अघिल्लो वर्षको तुलनामा गत आवमा २० अर्ब रुपैयाँ घाटा बढेको हो ।
सरकारले अनावश्यक वस्तु आयातमा रोक लगानी नीति लिए पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको र अत्यधिक मात्रामा आयात बढेकाले चालू








