ब्रेकिङ न्यूज

यसकारण एकपटक पुग्नै पर्ने ठाउँ हो बर्दिया

यसकारण एकपटक पुग्नै पर्ने ठाउँ हो बर्दिया

   
सन्जिव पौडेल बिक्रम संम्बत १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्य पुरस्कार स्वरुप वि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरेका थिए त्यसैले बर्दिया लगायतका जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छन् । त्यस्तै बर्दिया त
प्रदेश ५ को नीति तथा कार्यक्रम आज, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

प्रदेश ५ को नीति तथा कार्यक्रम आज, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

   
नेपालगन्ज, ९ जेठ : प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम आज प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले नीीत तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदैछ । आज अपरान्ह ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावे
गाभरमा आठ बिगाहक्षेत्रमा महिला समूहले कागती खेती गर्दै

गाभरमा आठ बिगाहक्षेत्रमा महिला समूहले कागती खेती गर्दै

   
बाँके ९ जेठ : बैजनाथ गाउँपालिका वडा नम्बर १ गाभरमा तीस जना महिलाको समूहले कागती खेती शुरु गर्न थालेको छ । आठ बिगाह क्षेत्रफलमा लगाउन लागिएको कागती खेतीका लागि झण्डै एक करोड लागत लाग्ने महिला कृषकहरुले बताएका छन् । त्यसका लागि प्रारम्भमा प्रति सदस्य १ लाखका दरले तीस लाख संकलन गरेका छन् । गाभर भ्याली पर्यटकियक्षेत्र भएकाले कागती फार्मको नाम पनि कागती पार्क नामाकरण गरिएको गाभर पर्यटकियक्षेत्रमा प्
नेपालगन्जमा सहकारी बैंकको शाखा खोल्न अध्ययन

नेपालगन्जमा सहकारी बैंकको शाखा खोल्न अध्ययन

   
बाँके ८ जेठ : नेपालगन्जमा राष्ट्रिय सहकारी बैंकको शाखा खोल्ने बिषयमा सम्भाव्यता अध्ययन गरिएको छ । उक्त बैंक शाखा कार्यालय कोहलपुरमा सन्चालनमा रहेपनि नेपालगन्जमा भने अझै खुल्न सकेको छैन । सहकारी बैंकको केन्द्रीय सदस्य बिजया धितालले बुधवार नेपालगन्जमा यहाँका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिसंग छलफल गरेकी छन् । छलफलका क्रममा सहकारी बैंकको आवश्यकता र चुनौतीका बिषयमा सरोकारवाला पक्षले आआफ्नो धारणा
बेलायती मन्त्री नेपालगन्जमा : दश हजार मेट्रिकटन क्षमताको भण्डारण कक्ष शिलान्यास

बेलायती मन्त्री नेपालगन्जमा : दश हजार मेट्रिकटन क्षमताको भण्डारण कक्ष शिलान्यास

   
बाँके, ८ जेठ : गृहमन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रमद्धारा सन्चालन हुने गरी नेपालगन्ज बिमानस्थलमा प्रदेश ५ स्तरिय फर्वाड लजिस्टिक बेस अर्थात आपत्कालिन सामाग्री भण्डारण कक्षको बुधवार शिलान्यास गरिएको छ । बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री बेनोरेस एलिजाबेथले आपतकालिन खाद्य भण्डारण शिलान्यास गर्नुभएको हो । मे महिनाबाट निर्माण शुरु हुने उक्त आपतकालिन सा
बर्दिया भ्रमण वर्ष २०७६ : निम्तो बाड्दै देश दौडाहामा बर्दियाली

बर्दिया भ्रमण वर्ष २०७६ : निम्तो बाड्दै देश दौडाहामा बर्दियाली

   
बर्दिया, ८ जेठ : देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण बर्ष घोषणा पश्चात बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु पर्यटन प्रर्वद्धन लागि कार र्यालीमा निस्किएका छन् ।  नेपाल भ्रमण बर्ष सन् २०२० र बर्दिया भ्रमण बर्ष २०७६ लाई सफल बनाउन बर्दिया निकुञ्ज आसपास क्षेत्रका पर्यटन व्यवसायि र संरक्षणकर्मीहरु कार र्यालीमा
लिचीको ब्यापार

लिचीको ब्यापार

   
नेपालगन्जको धम्बोझीचोकमा ठेलामा लिचि  बिक्री गर्दै । मीठो फल लिची स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो लिची । यो एउटा बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो । राम्रोसँग पाकेपछि यसको बोक्रा रातो वा गुलाबी रङको हुन्छ र यही रातो वा गुलाबी रङको बोक्राभित्र पाइने सेतो प्रकारको गुदी नै स्वादिष्ट हुन्छ । नेपालगन्जमा अहिले भित्रिएको चि
दुधको ढुवानीमै डिडिसीलाई करोड खर्च,बाँकेमा खपत नहुँदा काठमाण्डौं पठाउनुपर्ने बाध्यता

दुधको ढुवानीमै डिडिसीलाई करोड खर्च,बाँकेमा खपत नहुँदा काठमाण्डौं पठाउनुपर्ने बाध्यता

   
नेपालगन्ज, ७ जेठ : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)को कोहलपुर वितरण केन्द्रले दुधको ढुवानीमै चर्को मूल्य खर्चिनु परेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु एक करोड भन्दा बढि खर्चियो । स्थानीय बजारमा बिक्री नै नहुने भएकाले यहाँ संकलन भएको दुध राजधानी काठमाण्डौं पठाउनुपर्ने बाध्यता रहेको बितरण आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । यसरी हरेक दुधको ढुवानीमै प्रति लिटर ७ रुप
बाँकेमा साँझ ६ बजेपछि सबैभन्दा धेरै सडक दुर्घटना

बाँकेमा साँझ ६ बजेपछि सबैभन्दा धेरै सडक दुर्घटना

   
नेपालगञ्ज । आर्थिक वर्ष २०७६र७६ को ९ महीनामा बाँकेमा ९६ ओटा सवारीसाधन दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालक, ११ महिला र ३४ जना पुरुष छन् । यस्तै ११० जना घाइते भएकोमा ६ बालबालिका, ३७ महिला र ६७ पुरुष छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको तथ्यांक अनुसार सवारी दुर्घटनामा २१ जना चालकको मृत्यु र १९ जना घाइते भएका छन् । तथ्यांकले चालकको लापरबाहीबाट सबैभन्दा धेरै सवारी द
दुधमा उत्पादन प्रोत्सहान गर्न प्रदेश सरकारको अनुदान को कस्ले पाए

दुधमा उत्पादन प्रोत्सहान गर्न प्रदेश सरकारको अनुदान को कस्ले पाए

   
नेपालगन्ज,७ जेठ : पाँच नम्बर प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय ले उत्पादनमा आधारित दुधमा अनुदान प्रदान गरेको छ । पहिलो पटक यस क्षेत्रमा दुध उत्पादन गरिएको परिणामको आधारमा नगद अनुदान प्रदान गर्ने निर्णय गरेको हो । जस अनुसारे स्वीकृत अनुदान ग्राहीहरुको नाम सर्वजनिक गरेको छ । २०७६ जेठ ५ गते बसेको अनुदान व्यवस्थापन समितिको निर्णय अनुसार द