‘पहिलेको जस्तै मूल महन्तको कार्यालय,अतिथि र सत्संग भवन बन्छ ।’
नेपालगञ्ज - बागेश्वरी गुठी व्यवस्थापन समितिले मन्दिर परिसरमा कुनै पनि सपिङ्ग कम्पलेक्स नबन्ने स्पष्ट पारेको छ । कम्पलेक्स बनाउने कुनै योजना नरहेको स्पष्ट पार्दै गुठीले साविककै ठाउँमा मूल महन्तको कार्यालय, बिशिष्ट अतिथि कक्ष, सत्संग भवन सहित १७ वटा सटर निर्माण भने गर्न लागिएको जनाएको छ ।
गुठीका तर्फबा सचिव गोपाल प्रसाद अधिकारीले प्रेस बिज्ञप्ती जारी गरी बागेश्वरी मन्दिर छेउमा मन्दिरलाई नै प्









