‘आलु निकाल्नेदेखि उँखु रोप्नेसम्मका कृषि औजार भित्रा्एका छौं’
नेपालगन्ज, २६ बैशाख : कृषि प्रधान देश भनेर चिनिने नेपालमा कृषिक्षेत्रको आधुनिकिकरणको बिषय कागजमै सीमित भएको छ । त्यसको एउटा मात्र उदाहरण हो, नीजिक्षेत्रले भित्रा्एको कृषि सामाग्रीको बिक्री बितरण अपेक्षा गरे अनुसार नहुनु । बाँके र बर्दिया जस्ता प्रशस्त जग्गा जमिन भएका ठाउँमा समेत कृषिक्षेत्रमा अत्याधुनिक मेशनरी औजारको प्रयोग अपेक्षाकृत हुन सकेको छैन । ‘न धेरै न थोरै ठिक ठिकै आधुनिक मेशिनको प्रयोग









