ब्रेकिङ न्यूज

बन्दै गरेका वाटरपार्क र बिजनेश कम्पलेक्सले पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउने बिश्वास

बन्दै गरेका वाटरपार्क र बिजनेश कम्पलेक्सले पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउने बिश्वास

   
बाँके, २१ बैशाख : बाँकेमा एकसाथ तीनवटा वाटर पार्क बन्दै छन् । कुनै बाधा अवरोध नभए २००७६ सालभित्र सबै वाटरपार्क पूर्णरुपमा सन्चालन हुने छन् । रोमाञ्चकारी पर्यटकीय पूर्वाधारको निर्माणमा ठूलो लगानी गरिरहेका व्यवसायीको मुख्य लक्ष्य भारतीय पर्यटक हुन् । आन्तरिक पर्यटक बाहेक विश्व स्तरिय मनोरञ्जनको गन्तव्यको रुपमा विकसित गरेर भारतको सीमावर्ती उत्तरप्रदेशको लखनऊ सम्मका उपभोक्तालाई नियमित रुपमा नेपा
बाँकेबाट माघसम्म डेढ अर्व लगानीका पाँच उद्योग दर्ता, ट्याक्टर बनाउनेदेखि क्यासिनोसम्म

बाँकेबाट माघसम्म डेढ अर्व लगानीका पाँच उद्योग दर्ता, ट्याक्टर बनाउनेदेखि क्यासिनोसम्म

   
बाँके २१ बैशाख : आर्थिक वर्ष २०७५र २०७६ को माघ महिनासम्म बाँकेमा सन्चालन हुने गरी पाँच उद्योग उद्योग बिभागका दर्ता भएका छन् । यि उद्योगमा चुक्ता पुँजी रु डेढ अर्व रहेको छ । ट्याक्टरको म्यानुफ्याक्चरिङ्गदेखि क्यासिनोसम्मका उद्योगहरु दर्ता भएका हुन । उत्पादनमूक उद्योगमा क्रिस मोटर प्रालि रहेको छ । चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ भने एक हजार ट्याक्टर म्यानुफ्याक्चरिङ्ग गर्ने क्षमताको बनाईदैछ ।
नेपालगन्जमा एकैवर्ष चारवटा ‘विजनेश कम्पलेक्स’ बन्दै, दुई अर्व बढिको लगानी

नेपालगन्जमा एकैवर्ष चारवटा ‘विजनेश कम्पलेक्स’ बन्दै, दुई अर्व बढिको लगानी

   
नेपालगन्ज २१ बैशाख : नेपालगन्ज उपमहानगरपालिका भित्र चारवटा बिजनेश कम्पलेक्स सन्चालनमा आउँदै छन् । त्यो पनि २०७६ भित्र । यि चारवटा बिजनेश कम्पलेक्समा दुई अर्व बढिकोे लगानी हुँदैछ । रु ४० करोडको लागतमा बनेको पहिलो बिजनेश कम्पलेक्स ‘वेस्र्टन बिजनेश कम्पलेक्स’ केही महिनामै सुरु हुँदेछ । अहिले उक्त कम्पलेक्समा स्पेश बुक भई केही कर्पोरेट कार्यालयहरु सन्चालनमा समेत आइसकेका छन् । वेस्र्टन बाहेक देशके च
यस्तो छ आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्णपाठ)

यस्तो छ आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम (हेर्नुहोस् पूर्णपाठ)

   
वैशाख २०, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आव २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठः
वेस्र्टन विजनेश कम्पलेक्स : उद्घाटनपूर्व नै ‘स्पेश बुकिङ्ग’

वेस्र्टन विजनेश कम्पलेक्स : उद्घाटनपूर्व नै ‘स्पेश बुकिङ्ग’

   
नेपालगन्ज, १९ बैशाख : नेपालगन्जको पहिलो सपिङ्ग मल ‘वेस्र्टन विजनेश कम्पलेक्स’मा उद्घाटनपूर्व नै धमाधम ‘स्पेश बुकिङ्ग’ भएको छ । शहरको मुख्य ठाउँ मानिने सुर्खेतरोडमा दुई वर्षदेखि बन्दै गरेको उक्त कम्पलेक्सको अहिले ‘फिनिसिङ्ग’को काम भइरहेको छ । ‘फिनिसिङ्ग’ काम सकिएपछि अबको केही महिनामै औपचारिकरुपमै कम्पलेक्सको उद्घाटन हुने हुँदैछ । रु ४० करोड लागतमा वेस्र्टन बिजनेश ग्रुप प्रालिले यो कम्पलेक्स बन
एयरलाइन्सको वेबसाईटमा बागेश्वरी मन्दिरदेखि  सदरलाईनसम्मको चर्चा

एयरलाइन्सको वेबसाईटमा बागेश्वरी मन्दिरदेखि सदरलाईनसम्मको चर्चा

   
नेपालगन्ज १९ बैशाख : तपाई हाम्रो शहर नेपालगन्जलाई देशका ठुला एयरलाईन्स कम्पनीले कसरी बुझेका छन् ? उनीहरुको नजरबाट नेपालगन्ज के हो ? यो थाहा पाउन हामीले बुद्ध एयर, श्री एयरलाईन्स, श्री एयरलाईन्सका वेबसाईट नियालेका छौं । ती वेबसाईट हेर्दा नेपालगन्जलाई ठुला एयरलाईन्स कम्पनीहरुले पश्चिम नेपालको ‘गेट वे र आर्थिक नगरी’का रुपमा बुझेको निष्कर्ष निकाल्न सकिन्छ । पश्चिम नेपालमै नेपालगन्ज ठुलो बिमानस्थलका
सीतापुरमा हावाहुरीले घर,गोठ उडायो, बाँकेका धेरै ठाउँ प्रभावित

सीतापुरमा हावाहुरीले घर,गोठ उडायो, बाँकेका धेरै ठाउँ प्रभावित

   
नेपालगन्ज, २० बैशाख : बिहिवार रातीदेखि शुरु भएको हावाहुरी र पानीका कारण बाँकेका कयौं ठाउँमा घर भत्किएका छन् । बालीनाली असर परेको छ । बाँकेको खजुरा र जानकी गाउँपालिकाका धेरै घरमा क्षती पुगेको पीडितहरुले बताएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मीबहादुर थापा, प्रह््लाद थापा, जानकी गाउँपालिका वडा नम्बर २ का लालबहादुर केसीको घर, गोठ र कुखुरा फार्म हावाहुरीले उडाएको छ । पीडित लक्ष्मीबह
नेपालगन्जमा खसीको मासु प्रतिकिलो नौं सय पुग्यो, अझै बढ्न सक्ने

नेपालगन्जमा खसीको मासु प्रतिकिलो नौं सय पुग्यो, अझै बढ्न सक्ने

   
नेपालगन्ज, १९ बैशाख : व्यापारीले स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात दुई महिनादेखि ठप्प भएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालगन्जको मासु उपभोक्ताहरुलाई परेको छ । खसी आयात हुन नसकेपछि यहाँ मासुको मुल्य बढेको छ भने पाउन मुस्किल भएको छ । मासु व्यवसायी नेपालगन्जका अध्यक्ष भरत महतोका अनुसार यतिबेला किलोमा रु एक सय मुल्य बढेको छ । ननम
आईसिपी सन्चालन पछि जमुनाह नाका यात्रुको आवत–जावतमा सीमित हुने

आईसिपी सन्चालन पछि जमुनाह नाका यात्रुको आवत–जावतमा सीमित हुने

   
नेपालगन्ज,१९ बैशाख :  एकिकृत भन्सार जाँचचौकी (आईसिपी) बनेपछि जमुनाह नाकाको भविष्य के हुन्छ ? अहिले धेरैको जिज्ञासाको बिषय बनेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले आईसिपी बनेर कार्यान्वयनमा आउने बित्तिकै हालको जमुनाह नाकाबाट ठुला मालबहाक सवारीसाधन नआउने स्पष्ट पारे । उनले भने,–‘आयात र निर्यातका लागि यो नाकाबाट कुनै पनि ठुला सवारीसाधन आउँदैनन् । तर यात्रुहरुको हिडडुल र साईक
बाँकेमा उत्पादनमूलक, बर्दियामा पर्यटन उद्योगको संख्या धेरै

बाँकेमा उत्पादनमूलक, बर्दियामा पर्यटन उद्योगको संख्या धेरै

   
नेपालगन्ज, १८ बैशाख : बाँकेमा उत्पादनमूलक र बर्दियामा पर्यटन उद्योगको क्षेत्रमा सबैभन्दा बढि लगानी भएको छ । लगानीकर्ताले यि दुई जिल्लामा अन्य क्षेत्र भन्दा उत्पादनका क्षेत्रमा सबैभन्दा धेरे लगानी गरेको उद्योग बिभागका सूचना अधिकारी जीवनराज सेढाईले जानकारी दिए । २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी रु १६ अरव ८० करोड लगानीको प्रतिवद्धता सहित ८० वटा ठुलो लगानीका उद