नेपालगन्ज भन्सार नक्कली प्रज्ञापनपत्र प्रकरणसंग जोडिएका बिरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा
काठमाडौं। गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले तीनजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। मधुकुमारी चौधरी, उनका पति भारतीय नागरिक विनोदकुमार गुप्ता र अर्का भारतीय नागरिक वीरेन्द्र महतो विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ।
हिमालयन कार्गो नेपाल सञ्चालक उनीहरुले आर्थिक वर्ष २०६५/६६ देखि २०७४/७५ सम्म राजश्व चुहावट गरी चौधरीको नाममा व









